२०८० वैशाख १२ का समाचार
अप्रिल २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
फ्लाई दुबईको जहाजमा ठोक्किएको थियो चरो
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि हिँडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको छ। फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको थियो। विमानस्थलको आकाश छाड्नेब...
बारा-२ मा उपेन्द्र यादव जनमतका कुशवाहाभन्दा १८ सय मतले अगाडि
काठमाडौं, ११ बैशाख । बारा-२ को उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतगणनाअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन् । उनले ३७८१ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र क...
तनहुँ १ मा रास्वपाका स्वर्णिमको जित सुनिश्चित
पोखरा ।तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएसँगै वाग्लेको जित सुनिश्चित भएको हो । ५३ हजार १२८ मत गणना हु...
जनाउ ‘घण्टी’ नसुन्दा बजेको बिगुल
गएको शनिबार ‘मौन अवधि’ थियो। किनभने भोलिपल्ट (आइतबार) तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदै थियो। त्यस दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ललितपुरको एउटा कार्यक्रममा अलि बढ्तै मुखर सुनिए। यतिसम्म कि ...
उत्कृष्ट बलिङसँगै दिल्ली विजयी
सोमबार, वैशाख ११, २०८० एजेन्सी – ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि उत्कृष्ट बलिङका साथ दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३४ औं खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ७ रनले ह...
बारा–२ मा मतान्तर बढाउँदै यादव
काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। अहिलेसम्म भएको मतगणनामा यादवले ४ हजार २ ८८ मत प्र...
तनहुँमा घण्टी बज्यो
काठमाडौं । तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वा्र डा. स्वर्णिम वाग्लेको जित निश्चित भएको छ । ५३ हजार १२८ मत गणना हुँदा वाग्लेले २७,९८८ र कांग्रेस गोविन्द भट्टराईले १५,९७९ मत ...
तनहुँ-१ मा स्वर्णिमको जीत सुनिश्चित्, गन्न बाँकी रहेको मतभन्दा अग्रता धेरै
काठमाडौं, १२ बैशाख । तनहुँ-१ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित् भएको छ। अहिले मतगणना जारी छ । तर, गन्न बाँकी रहेको मतभन्दा पनि धेरैको मतान्तर बनाएपछि वाग्...
चितवन–२: रवि लामिछाने ११ हजार बढी मतान्तरले अगाडि
काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गठबन्धनका उम्मेदवारभन्दा करिब तेब्बर मतान्तरले अगाडि देखिएका छन्। लामि...
जहाज सकुशल, पत्रकारिता दुर्घटनामा !
फ्लाइदुबईको एउटा जहाज सोमबार काठमाडौँबाट उडेको केही समयमा प्राविधिक खराबी आयो। केही समयमा नै जहाजले समस्या समाधान भएको जनाउ दिँदै गन्तव्यतर्फ लाग्यो। जहाज सकुशल थियो तर पत्रकारिता भने दुर्घटनामा पर...
स्वर्णिमले कटाए ३० हजार मत, साढे १२ हजारले पछि परे गोविन्द
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ३० हजार २०४ मत पाएका छन् । उनी कांग्रेस उमेदवारभन्दा १२ हजार ७६४ मतले अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली क...
तनहुँ-१ मा वाग्लेको मत ३० हजार नाघ्यो
तनहुँ-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको मत ३० हजार नाघेको छ। पछिल्लो परिणामअनुसार उनले ३०२०४ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्...
बारा-२ मा उपेन्द्रको अग्रता कायमै, एमालेका पौडेलभन्दा कुशवाहको मत दोब्बर
काडमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादव ४ हजार ७१७ मतसहित अग्रस्थानमा रहेका छन्...
दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएर इतिहास बनायो
दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएर इतिहास बनायो एजेन्सी ३२ मिनेट अघि A A एजेन्सी : इन्डियन प्रिमियर लीग २०२३ को ३४ औँ म्याचमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग जित्न आइपि...
तनहुँ-१ मा अब २ वटा वडाको नतिजा आउन बाँकी, यस्तो छ ४० वडाको मत विभाजन
तनहुँ-१ का ४२ वटा वडाहरूमध्ये अब दुईवटा वडाको मात्र मत गन्न बाँकी छ। अहिलेसम्म ४० वटा वडाको मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ३१ हजार २ सय १२ मत ल्याएर आफ्नो जित सुनिश्च...
गन्तव्यमा पुग्यो उडानलगत्तै ‘समस्या देखिएको’ फ्लाई दुबईको विमान
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमान सफल अवतरण भएको छ । उडानलगत्तै चरा ठोक्किएपछि समस्यामा परेको विमान गन्तव्यमा पुगेको हो । यसअघि, सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमान...
चितवन–२ : जितनारायणभन्दा रवि १८ हजार मतले अघि, रामप्रसाद तेस्रो
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले २४ हजार १३६ मत प्राप्त गरेका छन्। निर्वाचन आय...
बारा–२ : उपेन्द्र यादवले बढाए अग्रता, कुशवाहभन्दा १४०० मले अगाडि
काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्। सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका याद...
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी
तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई...
रविले कटाए ३१ हजार मत, २५ हजार बढी मतान्तर
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार उनले ...
चितवनमा २६ हजार मतले रवि अगाडि, एमालेका न्यौपानेले कटाए ६ हजार
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ३२ हजार ९५३ मत प्...
फ्लाई दुबईको विमानले गर्यो दुबईमा सकुशल अवतरण
(साङ्केतिक तस्बिर) काठमाडौं- काठमाडौंबाट सोमबार राति ९:१९ बजे उडेको फ्लाई दुबईको विमानले दुबईमा सफल अवतरण गरेको छ । फ्लाई दुबईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडे लगत्तै आफ्नो विमानमा चरा ठ...
तनहुँ १ बाट उदाए स्वर्णिम, ३४ हजार ४ सय ८० मतसहित विजयी
तनहुँ १ मा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन्। यो कुल सदर म...
बारा २ : उपेन्द्र यादवले कटाए झण्डै ८ हजार मत
काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरिरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ७ हजार ९ सय ६२ मत प्र...
पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाको कसरत
चुरेमकवानपुर । मकवानपुरमा पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाले कुलमान घिमिङसँग छलफल गरेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौला र नेपाल विद्युत् प्राधि...
दलबहादुर कुँवर : जुम्लाको भीरमा नथाक्ने धावक
जुम्ला । पातलो र दुब्लो शरीर, काँचो उमेर, झट्ट हेर्दा अपरिपक्व ठिटो तर कस्तुरीजस्तो उसको चाल, हिमालझैं अटल साहस, हिमचितुवाजस्तो गति । उदीयमान धावक दलबहादुर कुँवर नयाँ वर्षसँगै २० वर्ष पुगे । उनका क...
चितवन-२ मा रवि लामिछानेले पाइरहेका छन् ७१ प्रतिशत बढी मत
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पार्दै फराकिलो मतान्तर कायम गरेका छन्। पछिल्लो समय प्राप्त मत परिणाममा उनले गण...
उपनिर्वाचन : के छ तीन वटै निर्वाचन क्षेत्रको मतगणनाको अपडेट?
काठमाडौं- वैशाख १० गते तीन वटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनमध्ये एक क्षेत्रको नजिता सार्वजनिक भएको छ भने दुई क्षेत्रमा गणना जारी छ। तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भ...
२८ समाचार देखाइएको