२०८० वैशाख १३ का समाचार
अप्रिल २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बारा–२ मा उपेन्द्र यादव निर्वाचित, पाँच हजार मतान्तरले पराजित भए कुशवाह
काठमाडौं– आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धन उमेदवार उपेन्द्र यादवको निर्वाचित भएका छन्। ६९ हजार १०७ मत खसेको...
बारा २ मा उपेन्द्रको जित निश्चित
बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक बजेसम्म ६४ हजार सात सय सात मतगणना गरिएको छ । जसमा यादवले २...
पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी
काठमाडौं । सरकारले विकास निर्माण ठेक्का प्रक्रियासम्बन्धी गरेको यसअघिको आफ्नै निर्णयबाट पछि हट्ने तयारी गरेको छ । निर्माण व्यवसायीहरूको चर्को दबाबमा परेर सरकारले यसअघि आफैंले गरेको ठेक्कासम्बन्धी ...
उपेन्द्र यादव बाराबाट विजयी
काठमाडौं, १३ वैशाख । जनता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशव...
अपराधको कारक तत्व नबनोस् राजनीति
कानुनविपरीत त्यस्तो कार्य जुन कार्य गरेबापत कानुनले नै दण्ड सजाय तोकेको हुन्छ त्यस्तो कार्य गर्नु अपराध हो । त्यस्तो कार्य गर्ने व्यक्तिलाई कसुरदार वा अपराधी मानिन्छ । अत्यन्त क्रुरताका साथ गरेको प...
९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । सार्वजनिक सेवामा रहेका ९ हजार ५ सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८÷७९ मा कानुनअनुसार सम्पत्ति विवरण नबुझाएका पाइएको छ । सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आव सुरु भएको ६० दिनभित्र आ...
सिन्धुलीमा प्याराग्लाइडिङको परीक्षण उडान
सिन्धुली । सिन्धुलीमा मंगलबार प्याराग्लाइडिङ परीक्षण उडान गरिएको छ । कमलामाई नगरपालिका–४ को च्याउँकोटबाट सिन्धुलीमाढीमा रहेको खुलामञ्चमा सफल परीक्षण उडान गरिएको हो । ओखलढुंगा घर भएका पाइलट दिलकुमा...
गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी दलको सहमतिमा ब...
चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए
चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्...
एक लाखमा थालेको 'ओहो', वर्षमा ४ करोडको बिक्री
भनाइ छ नि कामले काम सिकाउँछ! दुई युवा व्यवसायी दिव्येश गिरी र सन्तोष पाण्डेको जीवनमा यस्तै भयो। कामले काम सिकायो। एउटा पेसाले अर्को पेसाको बाटो देखायो। कोभिड महामारीले सबै क्षेत्र थला परेका बखत उ...
टिप्परको तौल नलिइने, गृहको निर्देशनविपरीत निर्णय फिर्ता
सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अन...
मुम्बईमाथि गुजरातको सजिलो जित
अहमदावाद — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इन्डियन्समाथि सजिलो ५५ रनको जित निकालेको छ । यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो । मुम्बई भने छ अंकमा छ ...
गुजरातसँग मुम्बई पराजित
काठमाडौं : साविक विजेता गुजरात टाईटन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले मुम्बई ईन्डियन्...
फ्लाई दुबईको समस्या अस्पष्ट
काठमाडौँ, वैशाख १३ गते । विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले व...
फुलहमलाई हराएर भिल्ला पाँचौंमा
लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा मंगलबार फुलहमलाई १–० ले हराएको छ र लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ । भिल्ला पार्कमा प्राप्त जितमा टेरोन मिङ्गले निर्णायक गोल गरे । जितले भिल्लाक...
फुलहमलाई हराउँदै एस्टन भिल्ला पाँचौ स्थानमा
१३ वैशाख, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति एस्टन भिल्लाले पुलहमलाई १-० ले पराजित गरेको छ । यस जितसँगै भिल्ला पाँचौ स्थानमा उक्लेको छ र सन् २०१० पछि पहिलो पटक युरोपियन प्रतियोगिता खेल्ने सम्भ...
यस्तो छ आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (१३ वैशाख २०८०, बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन न...
अदालतको आदेश स्थानीय सरकारलाई बाध्यात्मक, संघले पालना नगरे पनि हुने ? (भिडियो)
काठमाडौं । काठमाडौं महानगरलाई अदालतले आदेश दिएर भन्यो – ‘फोहोर उठाउँदिन भन्न पाइन्न । यो जनस्वास्थ्यसँग जोडिएको विषय हो । त्यसमाथि यो सरकारको जिम्मेवारीको कुरा पनि हो ।’ विभिन्न असन्तुष्टिका बुँदा...
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी
काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो
काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान नरेन्...
बारा २ बाट जसपा अध्यक्ष यादव निर्वाचित
बारा २ मा भएको उपचुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा यादव २८ हजार ४१५ मत ल्याएर विजयी भए । उनका निकट्तम् प्रतिद्वन्द्वी जनमत पार्टी...
लाइसेन्स अवधि १० वर्षको बनाउने गृहकार्य
काठमाडौँ, वैशाख १३ गते । सरकारले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरेको छ। अहिले हरेक पाँच/पाँच वर्षमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। ...
सुडानबाट नेपालीको उद्धार गर
अफ्रिकी मुलुक सुडान नेपालबाट ५ हजार ८ सय किलोमिटर टाढा छ। त्यति टाढाको देशसँग नेपाल खासै सरोकार रहेको इतिहास छैन। यसपालि केही दिनयता त्यहाँ भड्किएको हिंसाले नेपाल र नेपालीलाई पनि चिन्तित बनाएको छ। ...
डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित
अहमदाबाद । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्...
कास्टेलानोसको चार गोलमा रियल म्याड्रिडको हार
बुधबार, वैशाख १३, २०८० एजेन्सी – अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसको ह्याट्रिकसहित चार गोल मद्दतमा जिरोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । जिरोनाले घरेलु मैदानमा र...
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचिसहित)
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस...
फ्लाई दुबईको चालक दलले पठायो प्रारम्भिक विवरण
काठमाडौँ — फ्लाई दुबईको विमानका पाइलटले सोमबारको उडानको विवरण नागरिक उड्डयन प्राधिकरणलाई पठाएका छन् । प्रतिघण्टा ३६० किलोमिटरको गतिमा भुइँ छाडेर उड्दै गर्दा आगोको लप्का र ठूलो कम्पन बेहोरेको विमान ...
४३ तस्बिरमा पूर्व कुमारी समिता बज्राचार्य
ललितपुर– फोटो पत्रकारद्वय कुवेर डंगोल तथा नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पूर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी प्रारम्भ भएको छ । विक्रम संवत २०...
रास्वपाको चामत्कारिक जित
काठमाडौं/तनहुँ । पार्टी स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा चामत्कारिक जित हासिल गरेको छ । सो दलका सभापति रवि लामिछाने र उपनिर्वाचनको केही दिनअघि मात्रै का...
आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो
ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ । गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धा...
३० समाचार देखाइएको