मुख्य सामग्रीमा जानुहोस्
२०८० वैशाख १६ को विवरण
आज

२०८० वैशाख १६ का समाचार

अप्रिल २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८५ हप्ता अघि

प्रधानमन्त्रीको सचिवालय : आकार ठूलो, प्रभावकारिता न्यून

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको चार महिना पुग्दासमेत प्रधानमन्त्रीको सचिवालयले पूर्णता पाएको छैन । सचिवालयमा नियुक्ति पाइसकेकाहरूको भूमिकाका स...

lokaantar.com१८५ हप्ता अघि

संसद्को चालू अधिवेशन राति १२ बजेदेखि अन्त्य

संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप...

nepalsamaya.com१८५ हप्ता अघि

सडकमै बिस्कुन, दुर्घटनाको जोखिम

सुनसरीको इनरुवा–डुम्राहा सडक खण्डमा किसानले सुकाएको मकै । सडकमा सुकाएको बिस्कुनले सवारी दुर्घटना बढाएको भन्दै सुनसरी प्रशासनले निगरानी बढाए पनि आँखा छलेर किसानले सडक बिस्कुन सुकाउने गरेका छन् । तस्...

ratopati.com१८५ हप्ता अघि

अर्थतन्त्र जटिल अवस्थामा, व्यापक अनुदान कटौती

काठमाडौँ । मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ । यसअघि ससर्त अनुदानक...

lokaantar.com१८५ हप्ता अघि

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज शनिवार सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो ...

ratopati.com१८५ हप्ता अघि

तिमी को हौ ?

मैले जवाफ दिइरहनुपर्छ  एउटै प्रश्नको  ‘तिमी को हौ ?’ आफ्नै परिवारलाई  प्रत्येक चाडवाडमा भेटिने आफन्तलाई कतिपय अवस्थामा एकान्तमा आफैँलाई एक पटक हैन, दुई पटक हैन, बारम्बार  मैले मलाई अर्थ्याउन...

ratopati.com१८५ हप्ता अघि

कसरी जिऊँ म ?

म बन्दकीमा बन्द छु  गण नमिलेको छन्द हुँ समकालको रमझमले  पल्लवी यो मौसमले गिज्याउँछ वसन्त दाँत देखाएर  हर्ष कति मन्झरी र पात पलाएर  बोक्दछु म काँधमा जिम्मेवारीको बोझ पनि  बुझ्दछ तर दुनियाँ मल...

farakdhar.com१८५ हप्ता अघि

पञ्जाबलाई हराउँदै लखनउ आइपिएलको दोस्रो स्थानमा उक्लियो

भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले पाँचौं जित निकालेको छ । पाँचौं जित हात पार्नेक्रममा लखनउले गएराति सम्पन्न ‘हाइ स्कोरिङ’ खेलमा घरेलु टोली पञ्जाब किंग्स...

ratopati.com१८५ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    आज डलर...

gorkhapatraonline.com१८५ हप्ता अघि

सिंहदरबारभित्र कुकुरको बिगबिगी

काठमाडौँ, वैशाख १६ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या ...

khabarhub.com१८५ हप्ता अघि

शनिबार भगवान शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज शनिबार। शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ।

ratopati.com१८५ हप्ता अघि

एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर...

nepalsamaya.com१८५ हप्ता अघि

महले बजार नपाएपछि किसान मर्कामा

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी माधव शर्मा मह काढ्दै । यस वर्ष जिल्लामा उत्पादन भएको महले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । तस्बिरः रासस   प्रकाशित: Apr 29, 2023| 05:30. 00 शनि...

annapurnapost.com१८५ हप्ता अघि

विकराल बन्दै विद्युतीय फोहोर

काठमाडौं : प्रविधिको विकाससँगै कम्प्युटर, टेलिभिजन, ल्यापटप, मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग बढ्दो क्रममा छ। विज्ञान तथा प्रविधि मन्त्रालयको एक तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा २ लाख ५० ह...

lokaantar.com१८५ हप्ता अघि

कार्यबाहक राष्ट्रपति यादवद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा शनिवार शुभकामना दिँदै उ...

ratopati.com१८५ हप्ता अघि

‘मेरो कृषि मेरो पौरख’ नारामै सीमित, २७ करोड अनुदान कसरी बाँडियो ?

विराटनगर । कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारका हरेक नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रमा आधुनिकीकरणका लागि विभिन्न नारा र लोकप्रिय कार्यक्रम राखिएका छन्...

farakdhar.com१८५ हप्ता अघि

फाइनल पुग्न नेपालले आज कुवेतसँग खेल्दै, ११ वर्षअघिको हारको बदला लिने मौका

एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । नेपाल र कुवेतबीचको प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  नेपाली टोली कुवे...

ratopati.com१८५ हप्ता अघि

दुई लघुकथा

१ः छोरी “आमाले खाना र औषधी खानु भयो ?” बढी कामको चापले ढिलो आइपुगेको मैले आउँदा आउँदै श्रीमतीलाई सोधेँ ।  “हजुर ढिलो गरी आउनु भयो नि । आमालाई खाना र औषधी खुवाएर बसेको म त ।” दराजमा ब्याग राखिदिँद...

ratopati.com१८५ हप्ता अघि

लुटेरा झैँ बटुल्नु छ प्रेम अथाह

दीपेश पराजुली इन्द्रेणीका सातै रंगले भरिएको आकाश तिमी घनघोर अन्धकार हटाउने सूक्ष्म प्रकाश तिमी उष्ण मरुभूमिमा जब प्यासको गहिरो बोध हुन्छ मनको अन्तस्करणमा तब तिम्रो नै शोध हुन्छ अन्धकार चिरेर स...

nepallive.com१८५ हप्ता अघि

एसीसी प्रिमियर कप सेमिफाइनल : आज नेपाल र कुवेत आमने-सामने

काठमाडौं- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पर...

annapurnapost.com१८५ हप्ता अघि

एनआरटीसँग हार्‍यो थ्रीस्टार

लिगमा तेस्रो हार बेहोरेको थ्रीस्टार १३ खेलमा २२ अंक जोड्दै दोस्रो स्थानमा छ। काठमाडौं : न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शु...

ratopati.com१८५ हप्ता अघि

अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि

काठमाडौँ । तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेक...

kendrabindu.com१८५ हप्ता अघि

एसिसी प्रिमियर कप : आज नेपाल कुवेतसँग भिड्दै

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ। समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो। नेपाल कुवेतलाई हर...

onlinekhabar.com१८५ हप्ता अघि

चिरीबाबुलाई गुनासो : रिङरोड बाहिरलाई हेलाँदेखि नेतामुखी बजेटसम्म

१६ वैशाख, काठमाडौं । ‘मेयर साब, जावलाखेल र पुल्चोक मात्रै ललितपुर महानगरपालिका हो ?’ ललितपुर महानगरपालिकाले शुक्रबार जावालाखेलमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सुरेन्द्र विष्टले प्रश्न गरे । ‘...

Ujyaaloonline.com१८५ हप्ता अघि

उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २५औँ वार्षिकोत्सव आज

काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २५औँ वार्षिकोत्सव मनाउँदैछ । २०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रे...

ratopati.com१८५ हप्ता अघि

धनगढीमाईका प्रमुख प्रशाकीय अधिकृतमाथि हातपात भएपछि अनिश्चित कालका लागि कार्यालय बन्द

सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प गर्ने घोषणा गरिएको छ ।  कमलामाई सप्ल...

khabarhub.com१८५ हप्ता अघि

एसीसी प्रिमियम कपको सेमिफाइनलः नेपालको प्रतिस्पर्धा कुबेतसँग

काठमाडौं – एसीसी प्रिमियम लिगमा आज सेमिफाइनल खेल हुदैँछन्। त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले आज हुने सेमिफाइनलमा कुवतेको सामना गर्दैछ। सेमिफाइनलकै अर्को खेल मुलपानी मैदानमा हुँदैछ। त्यहाँ ...

Ujyaaloonline.com१८५ हप्ता अघि

आईपीएल क्रिकेटमा लखनउले पञ्जाबलाई ५६ रनले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ । गएराति मोहालीमा भएको खेलमा लखनउ ५६ रनले विजयी भयो । जितसँगै लखनउ अङ्कतालिकाको दोस्रो स्थानमा ...

nayapatrikadaily.com१८५ हप्ता अघि

धर्नामा महावीर

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने माग राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलन थालेका छन् ...

ratopati.com१८५ हप्ता अघि

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुस...

gorkhapatraonline.com१८५ हप्ता अघि

कानुन निर्माणमा उपलब्धि शून्य

काठमाडौँ, वैशाख १६ गते । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ। २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन। सङ्घी...

gorkhapatraonline.com१८५ हप्ता अघि

अब पन्ध्र दिनमै राहदानी

काठमाडौँ, वैशाख १६ गते ।  काठमाडौँकी प्रतीक्षा श्रेष्ठले विद्युतीय राहदानी बनाउन आवेदन दिएको एक सातामै फोटो खिचेर फाराम भर्ने मिति पाउनुभयो । दुई महिनाअघि यस्तो असम्भवजस्तै थियो ।  उहाँले भन्नुभय...

ratopati.com१८५ हप्ता अघि

कृषि विकास बैंकमा नेपाल स्क्यान एण्ड पे सेवा थप विस्तार

काठमाडौँ । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आबद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । यो सेवामार्फत भएको कारोबारहरूमा कुनै  शुल्क नलाग्ने व्यवस्था समेत बैं...

annapurnapost.com१८५ हप्ता अघि

भारतीय सिनेमामा चम्किएका नेपाली

भारतमा बन्ने फिल्म, टेलिफिल्ममा कथा अनुसारको कला सिर्जनामा उनलाई भ्याइनभ्याइ छ।  चितवन : लेखकले शब्दमा चित्र झल्काएर कथा तयार गर्छन्। कथाको परिकल्पना अनुसार कलामा जीवन्त दिनुपर्छ।  दर्शकलाई वास्तव...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको