२०८० वैशाख ३० का समाचार
मे १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नक्कली उद्धार
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रहेको डमरू दहमा बाढी र पहिरोमा परेर फसेका तथा डुबेकाहरुको उद्धार गरिने तरिकाको प्रदर्शन गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी । तस्बिरः प्रेमनारा...
१४ महिनाअघि नै बन्यो पुल
नुवाकोटको तादी गाँउपालिका– १ उर्लेनी र वडा नं ३ खरानीटार जोड्न दोर्खु खोलामा निर्माण गरिएको पक्की पुल । २०७९ असार ३० मा भएको सम्झौता अनुसार रु सात करोड लगानीमा दुई वर्षभित्र पुल सम्पन्न गर्न जिम्मे...
पोखरामा अमेरिकी साँढे
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा कृतिम पशु प्रजननका लागि ल्याइएको शुद्ध अमेरिकी होलिस्टन जातको साँढे । तस्बिर: वासुदेव पौडेल/रासस प्रकाशित: May 13, 2023| 05:00. 00 शनिबार, वैशाख ३०, २०८०
तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन् महिला
काठमाडौँ । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक...
पर्सामा भन्सार छली ल्याइएको चामल बरामद
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याएको चामल बरामद गरेको छ । विभिन्न किसिमका चामलहरू भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरिराखेको सूचनाअनुसार शुक्रवार वडा प...
नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा
काठमाडौँ, वैशाख ३० गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर...
मकैको खोस्टाबाट झोला र टोपी
तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ । तस्ब...
तिम्रो साथ
सुशान्त थापा हुँदैन घामले आकाश भुलेको समय कट्यो भने घामको जूनले आकाशको साथ दिएको हुन्छ के हाम्रो कहानी पनि त्यस्तै होइन र प्रिय ? के हाम्रो सपनामा पनि एउटा क्यानभास छैन र ? जुन त्यो स्व...
जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या सात सय ७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । आगामी असार ९ गतदेखि हुने पार्टीको विधान ...
सूर्यको शतकमा तेस्रो स्थानमा उक्लियो मुम्बई
मुम्बई । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) लाई २७ रनले पराजित गरेको छ । प्लेयर अफ द म्याच सूर्यकुम...
किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !
झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै...
प्रहरीले लग्यो संसद्को सिसिटिभी फुटेज
काठमाडौँ, वैशाख ३० गते । प्रहरीको फरार सूचीमा रहनुभएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन दर्ता गराउन जाने व्यक्तिको प्रहरीले खोजी थालेको छ। सङ्घीय संसद् सचिवालयमा सांसद र...
सूर्यकुमारको पहिलो आइपीएल शतकमा गुजरातविरुद्ध मुम्बईको शानदार जीत, राशिदको प्रयास विफल
मुम्बई– आईपीएल २०२३ को ५७ औं प्रतिस्पर्धामा मुम्बई ईन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ । शुक्रवार राति वानखेडे स्टेडियममा खेलिएको खेलमा मुम्बई इन्डियन्सले जीतका लागि २१९ रनको विशाल...
एमालेमा प्रदेश खारेजको प्रस्ताव
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्तावसमेत आएको छ। बिहीबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि...
हर्मोनको गडबडीले कस्ता समस्या निम्त्याउँछ? (भिडिओ)
हाम्रो शरीरमा सात वटा ग्रन्थि हुन्छन्। ती ग्रन्थिहरूले हर्मोन भन्ने रस निकाल्छन्। जुन रसले हाम्रो शरीरको हरेक अंगमा गएर काम गर्छन्। हर्मोनको कम या बढी भयो भने कपाल, नङदेखि मुटुदेखि मिर्गौलालगायत सब...
नोबेलमा मनाइयो नर्सिङ्ग दिवस
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ विभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा ...
दुई वर्षमा बन्नुपर्ने पुल ६ महिनामै तयार, बिजुली गतिमा काम सकिएपछि भुक्तानीमा समस्या
बनाउँदा बनाउँदै ठेकेदार कम्पनीले सडक र पुलहरू अलपत्र पारेका कैयाैं याेजना छन् । तर नुवाकाेटमा एक निर्माण कम्पनीले ६ महिनामै पक्की पुल तयार गरिदिएकाे छ । सम्झाैताअुनसार, पुल निर्माण सकिन अझै १४ महिन...
म्याग्दीको दोवा गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः सन्तोष गौतम/रासस प्रकाशित: May 13, 2023| 05...
मिटरब्याजीविरुद्ध ४२९५ उजुरी
आयोगले वैशाख १६ देखि ३० गते साँझसम्म उजुरी दिन समय तोकेको छ। पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आयोगमा उजरी दिन सक्ने व्यवस्था गरेको छ। काठमाडौं : मिटरब्याज पीडितबाट उजुरी लिन र छानबिन ग...
कोशी प्रदेश : सरकार परिवर्तनबारे सबै ‘पर्ख र हेर’को अवस्थामा
विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका केन्द्रीय सत्ता गठबन्धन आबद्ध दलहरू प्रभावकारी कदम चाल्न भने सकिरहेका छैनन् । उनीहरू बजेट अगाडि नै सरकार परिवर्तन गर्न नसक्ने अवस्थामा पुगेक...
झापा : कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरियो, तर किरिया गरेको भोलिपल्टै सुरज घरमा आए !
झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै...
इभीगाडी उत्पादक पोलेस्टारले १० प्रतिशत कर्मचारी कटौती गर्ने
एजेन्सी । स्विडेनी विद्युतीय गाडी (इभी) निर्माता पोलेस्टारले १० प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। अटो निर्माता कम्पनीले यो वर्ष ६०,००० देखि ७०,००० कार उत्पादन ...
आईपीएल क्रिकेटमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई २७ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ । गएराति वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धा...
घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर (तस्बिर)
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । भव्य...
आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, बाँकी स्थानमा सफा
काठमाडौं- नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। ...
जग्गाको कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासो
काठमाडौँ । जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रध...
नक्कली शरणार्थी प्रकरणः पीडितको संख्या नौ सय बढी, एक अर्ब बढीको ठगी अनुमान, थप व्यक्ति पक्राउ पर्न सक्ने
(फाइल तस्बिरः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण वयान दिन जाँदै ।) काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत सं...
लघुकथा : कटक्क मन
“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ । “आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा रातै पर्यो । धान रोप्न त भ्याएनन्, एउटा गरो बासी छ...
एलन मस्कले ट्वीटरको सीईओ फेला परेको ट्वीट गर्दा टेस्लाको शेयर बढ्यो
काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले अर्को महिना ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आउने घोषणा गरेलगत्तै उनको अर्को कम्पनी टेस्लाको शेयर बढेको छ ।
मेलम्चीको पानी वितरण रोकिने
काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले आयोजनाको मुहान तथा हेडवक्र्समा...
मलद्वार सम्बन्धी समस्या किन हुन्छ ? उपचार के ? (भिडियो)
काठमाडौं - मलद्वार सम्बन्धी समस्या अहिले धेरैमा आम रुपमा देखिन थालेको छ। अस्वथकर जीवनशैली र खानपिनले मलद्वार सम्बन्धी समस्या बढाउँदै लगेको चिकित्सकहरु बताउँछन्। दिसा गर्न दुख्ने, कब्जियत हुने, दिस...
खै के भाको ?
कृषिप्रधान देश रे किसान आफै भोको छ गाउँको घर चुहिएको छ बुहारी सहरमा टिकटक बनाउँछे छोरोले के सपना देख्यो खै घोडा र धुरी छुट्याउनै सकेन घरि मुर्झिन्छ त घरि बेहोस बाले जिम्मेदारीको काँध फेर्...
सूर्य चम्किँदा मुम्बईले गुजरातलाई हरायो, प्लेअफ सम्भावना बलियो
पाँचपटकको आइपिएल च्याम्पियन मुम्बई इण्डियन्सले यसपटक प्लेअफ सम्भावना बलियो बनाएको छ । गएराति सम्पन्न खेलमा गत संस्करण विजेता तथा शीर्ष स्थानका गुजरात टाइटन्सलाई २७ रनले हराउँदै मुम्बईले प्लेअफ सम्भ...
भैरहवामा जजिराले पुनः उडान थाल्ने
काठमाडौँ, वैशाख ३० गते । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उड...
एमाले स्थायी कमिटी बैठक बस्दै
३० वैशाख, काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो । पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठ...
३५ समाचार देखाइएको