२०८० वैशाख ९ का समाचार
अप्रिल २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टिकौलीमा चर्दै गरेको एक सिंगे गैंडा
पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो। तस्बिर : सनद अधिकारी/रासस प्रकाशित: ...
यस्तो बन्दैछ राहुघाट जलविद्युत आयोजनाको बाँध
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधीन ४० मेगावाट क्षमताको बाँध। तस्बिरः सन्त...
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल: कस्तो रह्यो ५० एकदिवसीय खेल ?
काठमाडौँ । नेपालले ५० आइसीसी एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । शुक्रबार ओमानविरुद्धको खेल खेलेसँगै नेपालले एकदिवसीय खेलमा आफ्नो ५०औं खेल पुरा गरेको हो ।
इनरुवामा बनेको बसपार्क चार वर्षदेखि प्रयोगविहीन
चार वर्षअघि निर्माण सम्पन्न भई सञ्चालन हुन नसकेको सुनसरीको इनरुवास्थित नयाँ बसपार्क। 'स्मार्ट सिटी' योजनाअन्तर्गत शहरी विकास मन्त्रालयले बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरे पनि...
अधिवेशन लम्बिँदा बजेटमा दबाब
काठमाडौँ, वैशाख ९ गते । संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन...
निर्माणाधीन दमक भ्युटावरमाथि प्रश्न
भउचप्रसाद यादव / विष्णुप्रसाद पोखरेल काठमाडौँ/दमक, वैशाख ९ गते । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आए...
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, यस्तो छ प्रदेशसभाको अङ्कगणित
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले आज विश्वासको मत लिन लागेका हुन्...
हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा
काठमाडौँ — चेन्नई सुपर किंग्सले शुक्रबार सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग २०२३ को तेस्रो स्थानमा उक्लेको छ । उसको ६ खेलबाट ८ अंक भएको छ । कमजोर प्रदर्शन गरिरहेको...
रुपन्देही : अर्बौंको लगानी, वालुवामा पानी
विमल क्षेत्री रुपन्देही । लुम्बिनी प्रदेशको आर्थिक राजधानी रुपन्देहीलाई आर्थिक हबको रुपमा विकास गर्ने भन्दै अर्बौं लगानी गरेर आयोजना निर्माण गरियो । भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी पनि रुपन्देह...
आर्सनलको उपाधि होड संकटमा
काठमाडौँ — आर्सनलले खेलको अन्त्यतिर पुनरागमन रच्दै शुक्रबार साउथह्याम्पटनलाई ३–३ को बराबरीमा रोकेको छ । तर यो नतिजाले उसको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने होड थप संकट परेको छ । इमिरेट्समा भएको ख...
ओडेगार्ड र साकाको गोलमा आर्सनल हारबाट जोगियो
शनिबार, वैशाख ९, २०८० एजेन्सी – अन्तिम समयमा मार्टिन ओडेगार्ड र बुकायो साकाले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल हारबाट जोगिएको छ । सुरुवातमै २–० ले पछि परेको ...
रहस्यमय बन्दै निराको हत्या
दिउँसो आफ्नै पसलमा बसेका वेला धारिलो हतियार प्रहार गरी बिहीबार काठमाडौं– ६ सरस्वतीनगरमा भएको महिलाको हत्या रहस्यमय बनेको छ । पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्या हुँदा पनि छिमेकीले थाहा नपाउ...
भारतीय बजारमा चहलपहल, नेपाली बजारका सटर खाली
ज्योति कुमार पन्थी बर्दिया । बर्दियाको सिमावर्ति क्षेत्रका भारतीय बजार चम्किँदा जिल्लाका स्थानीय ब्यापारी भने पलायन हुने अवस्थामा पुगेका छन । खुला सिमानाका कारण निर्वाध रुपमा भारतीय बजारबाट समान ...
आईपीएल : हैदरावादमाथि चेन्नाईको शानदार जित
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले चौंथो जित दर्ता गरेको छ ।
पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा
सूर्यप्रसाद पाण्डे/गोकर्ण दयाल/राजन रावत काठमाडौँ, वैशाख ९ गते । हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ ...
खरिद प्रक्रिया सुधार गर्न एडीबीको सुझाव
बहुपक्षीय दातामध्ये एक एडीबीले नेपालमा सन् २०२२ मा मात्रै कुल ३ अर्ब २१ करोड डलर लगानी गरेको छ। काठमाडौं : नेपालमा विकासका आयोजना सञ्चालन गर्नका लागि सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्नुपर्ने सु...
पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई
काठमाडौं– पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी कवि नीलम गुरुङले जितेकी छिन् । शुक्रवार राति सम्पन्न ग्राण्ड फिनालेमा गुरुङ पहिलो पोयट आइडल बन्न सफल भइन् । साहित्यमा आधारित यो नेपालकै प...
कीर्तिमानी पर्वतारोही लाक्पाबारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक
लुक्ला । बुक्स राईटिङ नेपाल प्रा. लि.द्वारा प्रकाशित विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको किताव सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘...
परियोजना कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं : एडीबीले वर्षौंदेखि नेपालको विकासमा गरेको सहयोगको कदर गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौती पार गर्नका लागि पुँजीगत खर्च सुधार गर्न सरकार प्रति...
नाटक उर्वशी सूक्त: ऋग्वेदकालको परिभ्रमण
दिशा र काल अनि भेडाका पाठा र सङ्गमक मणि तथा गिद्धको प्रसङ्गले कथालाई तिलस्मी र रहस्यमयी बनाएको छ। पृथ्वीमा, जलमा तथा अनलमा, वायू र आकाशमा, भानूमा, शशिमा, समस्त ग्रहमा, ब्रह्माण्डमा, जीवमा। जस्को...
५०औँ एकदिवसीयमा ऐतिहासिक प्रदर्शन
एसिसी प्रिमियर लिगमा ओमानमाथि ८४ रनको जित निकाल्दा नेपाली खेलाडीका नाममा व्यक्तिगत तथा अन्तर्राष्ट्रिय कीर्तिमान, नेपालको ५०औँ एकदिवसीय खेलमा सन्दीपको सर्वाधिक छिटो सय विकेट लिने विश्वकीर्तिमान, सर...
आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै चेन्नईको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ । शुरूआती ब्याटिङ गरेको हैदराबादले चेन्नईसामु १३५ रनको ...
गिट्ठा खोज्न जाने कि भोट हाल्न ?
भोट हाल्नेभन्दा पनि परिवारमा छाक टार्ने पिरलो छ उनीहरूलाई। दुःख गरेर भोट हाले पनि आफूहरूको भोकमरी नटरेको उनीहरूको गुनासो छ। चितवन : ‘ऊ त्यो पारिको स्कुलमा हो भोट हाल्न जाने ठाउँ। यहाँबाट त्यहाँ पु...
निजी क्षेत्र संकुचित हुने कानुन नल्याउने प्रधानमन्त्रीको दाबी
काठमाडौँ — सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योग–व्यवसायमा नकारात्मक प्रभाव पर्ने कुनै पनि कानुन नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि...
काठमाण्डौको टोखामा आगलागी हुँदा पाँच वटा सटर जले
काठमाण्डाै - काठमाण्डौको टोखामा हिजो बेलुका आगलागी हुँदा पाँच वटा सटर जलेका छन् । ग्राण्डी अस्पताल नजिक रहेको मासु पसलमा लागेको आगोले सँगै जोडिएका पाँच वटा सटरमा क्षति भएको हो । जिल्ला प्रहरी परि...
मानव जातिबाट पृथ्वीमाथि अत्याचार
प्रत्येक वर्षझैँ यस वर्ष पनि आजको दिन अप्रिल २२ लाई विश्वभरका १९३ राष्ट्र र करिब एक अरब मानिसले ‘हाम्रो ग्रहमा लगानी गर्नुस्’ (Invest in our planet) नाराका साथ विभिन्न कार्यक्रम गरी स्कुल कलेजका वि...
चितवन- २ उपनिर्वाचन : आवश्यक सामग्री लिएर मतदानस्थल पुगे कर्मचारी
काठमाडौं- चितवन- २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ। निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन्। ...
ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रचण्ड
प्रचण्डले ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। काठमाड...
जडेजा र कोन्वेको उत्कृष्ट प्रदर्शनमा चेन्नईसंग हैदराबादको हार
चेन्नई– चेन्नई सुपर किङ्सले आईपीएल–२०२३ मा आफ्नो चौथो जीत हासिल गरेको छ । शुक्रवार राति एमए चिदम्बरमा स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नईले सनराइजर्स हैदरावादलाई आठ बल बाँकी छँदै सात विकेटले प...
आँपमा मधुवाको समस्या देखिँदा किसान हैरान
आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैंचा खेतीका किसान निरास बनेका छन् । आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खि...
पश्चिम तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानमा आज पनि हावाहुरीको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-...
आईपीएलमा चेन्नईले हैदराबादलाई सात विकेटले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्यो । ६ म्याच खे...
पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु
अमरगढी समाचारदाता डडेलधुरा, वैशाख ९ गते । पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुर...
खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने
काठमाण्डाै - नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जन...
न्यूज २४ टेलिभिजन १३औं वर्षमा
काठमाडौं । ऋतुराज बसन्तमा पर्ने वैशाख महिना प्रकृतिले नयाँ पालुवा हाल्ने महिना मात्र होइन । पात्रो परिवर्तन गरेर प्रत्येक नयाँ वर्षलाई स्वागत गर्ने उल्लास र उमंगले भरिएको महिना पनि हो । यही पहिलो ...
३५ समाचार देखाइएको