मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ २० को विवरण
आज

२०८० माघ २० का समाचार

फेब्रुअरी ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalbahas.com१४५ हप्ता अघि

श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने

श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने २० माघ, कोलम्बो । श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भए...

nepalbahas.com१४५ हप्ता अघि

मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा

मृत सागर म्याराथनमा छ हजार ६०० धावक दौडमा २० माघ, जेरुसेलम । पृथ्वीको सबैभन्दा तल्लो स्थान भनेर चिनिने दक्षिणपूर्वी इजरायलको नुनिलो तालको दक्षिणी किनारमा शुक्रबार आयोजित मृत सागर म्याराथन प्रतियोग...

rajdhanidaily.com१४५ हप्ता अघि

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको कसुरमा पक्राउ परेका तीनमध्ये ६० वर्षीय अरुणकुमार चौधरी र ८० वर्षीय अजितनारायण सिंह थापा ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनीहरूसहित...

rajdhanidaily.com१४५ हप्ता अघि

भारतमा सनातनको पुनरुत्थान र नेपालमा प्रभाव

अयोध्या तो बस झाँकी है काशी–मथुरा बाँकी है… हिन्दी भाषाको माथिका पंक्तिलाई नेपालीमा रूपान्तरण गरिरहन आवश्यक छैन । नेपाली भाषी सबैले यसको अर्थ सहजै बुझ्छन् भन्ने मेरो ठम्याइ हो । गत ८ माघमा व्यक्त...

rajdhanidaily.com१४५ हप्ता अघि

कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय

काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयक...

ratopati.com१४५ हप्ता अघि

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी ...

baahrakhari.com१४५ हप्ता अघि

जब रातो बत्तीमै बाटो काट्यौँ... 

१४ जनवरी २०२४, आइतबार । जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मन च्याप्टरले आयोजना गर्न लागेको साहित्य समारोह जर्मनीमा रहेका साहित्यप्रेमी नेपाली र नेपाली साहित्यको...

annapurnapost.com१४५ हप्ता अघि

नेपाल वायुुसेवा निगममा उपाध्यक्ष किन ?

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल वायुुसेवा निगममा उपाध्यक्ष नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले निगमका सञ्चालक समिति सदस्य विक्रम राइलाई उपाध्यक्षमा नियुक्त गरेको हो। पर्यट...

ratopati.com१४५ हप्ता अघि

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान : ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पे...

gorkhapatraonline.com१४५ हप्ता अघि

रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा

काठमाडौँ, माघ २० गते ।  मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–...

ratopati.com१४५ हप्ता अघि

सुदूरपूर्वको फक्ताङलुङ गाउँपालिकाबाट केही सिक्ने कि ?

विराटनगर । सुदूरपूर्वको दुर्गम फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष हुन् ३८ वर्षे राजन लिम्बू । सिङ्गापुरे पूर्वलाहुरे उनी ३४ वर्षको उमेरमा पेन्सन पकाएर नेपाल फर्के । त्यसपछि काठमाडौँमा विभिन्न पेसा व्यव...

gorkhapatraonline.com१४५ हप्ता अघि

नचाइयो बाह्रवर्षे पचली भैरव नाच

काठमाडौँ, माघ २० गते ।  हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भन...

setopati.com१४५ हप्ता अघि

फोक्सोमा कस्ता समस्या देखिन्छन्, कसरी गर्ने उपचार? (भिडिओ)

फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरी शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख,  श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ।...

ratopati.com१४५ हप्ता अघि

शिक्षालाई गुणस्तरीय र जीवनोपयोगी बनाउन आग्रह

काठमाडौँ । मुलुकको उच्च शिक्षालाई जीवनोपयोगी र समयसापेक्ष बनाउन शिक्षाविद् तथा शिक्षाकर्मीहरूले जोड दिएका छन् । मुलुकको शैक्षिक संस्थाहरूलाई राजनीतिक तह भन्दा माथि राखेर जीवनोपयोगी र बजारमुखी शैक्ष...

ratopati.com१४५ हप्ता अघि

रोमाञ्चक पुनरागमन गर्दै दक्षिण कोरिया सेमिफाइनलमा, सन नायक

दोहा । सन ह्युङ मिनले अतिरिक्त समयमा फ्रिकिकमार्फत उत्कृष्ट गरेपछि हारको कगारमा रहेको दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २...

gorkhapatraonline.com१४५ हप्ता अघि

सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

काठमाडौँ, माघ २० गते ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ ।   केन्द्रीय अनु...

Ujyaaloonline.com१४५ हप्ता अघि

एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ गोलले र जोर्डनले ताजकिस्तानलाई १–० गोलले हरायो । दक्षिण कोरियास...

nepalviews.com१४५ हप्ता अघि

तस्वीरमा हेरौं लाटोकोसेरो-हुचिल उत्सव (फोटो फिचर)

पर्वत । ११ औँ नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव, पर्वतको लेखफाँटमा सुरू भएको छ ।

nayapatrikadaily.com१४५ हप्ता अघि

बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना 

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा से...

nayapatrikadaily.com१४५ हप्ता अघि

लम्बिँदो रुस–युक्रेन युद्ध : सामेल छैन नेपाल, तर सामेल नेपालीको बेहाल

रुस र युक्रेनसँग नेपालको कूटनीतिक सम्बन्ध छ, तर दुई वर्षदेखि जारी उनीहरूबीचको युद्धसँग नेपालको कुनै साइनो छैन । तर, युद्धमा सामेल नेपालीको भने अवस्था बेहाल छ ।  युद्धमा नेपाल सामेल नभए पनि नेपाली ...

thahakhabar.com१४५ हप्ता अघि

आर्मी र थ्रीस्टारबीच आज आहा-रारा गोल्डकपको उपाधि भिडन्त

काठमाडौं : आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ​खेल दिउँसो पोखरा रंगशालामा दिउँसो १ बजे शुरु हु...

ratopati.com१४५ हप्ता अघि

शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै पीएसजी

पेरिस । स्ट्रासबर्गलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले २–१ को जीत निकाल्दै ९ अङ्कको अग्रता बनाउन सफल भएको हो । खेलम...

ratopati.com१४५ हप्ता अघि

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक म...

khabarhub.com१४५ हप्ता अघि

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँद...

himalkhabar.com१४५ हप्ता अघि

प्रकृति र संस्कृतिको संगम सिक्लेस

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्व बोकेको सिक्लेस गाउँ समयसँगै परम्परागत सम्पत्तिलाई सम्हालेर संसारलाई स्वागत सत्कार गरिरहेको छ। ठ्याक्कै ९६ वर्षमा टेके, सिक्लेसका ‘बाहलेका बाबा’। बिहान ७ बजे...

ratopati.com१४५ हप्ता अघि

छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड

बेइजिङ । दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्य...

Ujyaaloonline.com१४५ हप्ता अघि

टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता माग्यो : चेतावनी बत्तीमा समस्या

काठमाण्डौ – टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता मागेको छ । चेतावनी बत्ती धेरै सानो भएकाले समस्या आएपछि गाडी फिर्ता गर्न लागिएको हो । अमेरिकी सुरक्षा नियामक निकायले अनलाइन सफ्ट...

swasthyakhabar.com१४५ हप्ता अघि

किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?

जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले...

nayapatrikadaily.com१४५ हप्ता अघि

लेबनानमा नेपाली शान्ति सैनिकको मृत्यु

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ शान्ति सैनिकको मृत्यु भएको छ । पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो ...

gorkhapatraonline.com१४५ हप्ता अघि

चौलागाईंको ‘नझुक्याउ’

काठमाडौँ, माघ २० गते । गायक युवराज चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । गीतमा दीपिका थापाको शब्द र गायक चौलागाईंको सङ्गीत रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ भने भिडिय...

ratopati.com१४५ हप्ता अघि

माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने मितिमा सहमति

माले । भारत र माल्दिभ्सबिच भारतीय सेना हटाउने विषयमा सहमति भएको छ । माल्दिभ्सको विदेश मन्त्रालयका अनुसार दुवै देशले भारतले मार्च १०, २०२४ सम्ममा तीनवटा उड्डयन प्लेटफर्महरूमध्ये एउटाबाट सेना फिर्ता ...

shilapatra.com१४५ हप्ता अघि

सफा रहने छ काठमाडौंको मौसम, बाहिरको कस्तो ? 

बिहीबार कतिपय स्थानमा वर्षा भएपछि चिसो क्रमिक रूपमा घट्ने अनुमान छ । तराईमा पनि हुस्सु पातलिँदै गएको छ । उच्च हिमाली भेगमा भने हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कतै वर्षा...

annapurnapost.com१४५ हप्ता अघि

...जहाँ साइकललाई सडक छ

बुटवल : साइकल चढ्नेहरू निम्न वर्गका हुन्छन्। हुनेखाने भएको भए त गाडीमै हुँइकन्थे होला भन्ने अधिकांश नागरिकमा भ्रम छ। त्यही भ्रमबाट सरकार पनि अछूतो छैन। साइकल चढ्ने र त्यसको महत्वका बारेमा सरकारले ब...

khabarhub.com१४५ हप्ता अघि

चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

अहिले माघको मध्य चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू ...

gorkhapatraonline.com१४५ हप्ता अघि

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

काठमाडौँ, माघ २० गते ।  साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित हट एयर बेलुनले जमिनको सतहबाट नौ हजार फिटसम्म उड्ने अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्रै उडान  अनुमति पाए...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको