२०८० माघ २९ का समाचार
फेब्रुअरी १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रुकुम घटना : जातीय विभेदजन्य आपराधिक काम
काठमाडौँ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले...
सिरिज जितिसकेको नेपाल क्यानडाविरुद्ध आज तेस्रो खेल खेल्दै
काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्धको तेस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्...
पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला
काठमाडौँ, माघ २९ गते । सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प...
खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात
काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भइपरी आउने प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्प जस्ता विपत...
उमेर समूहमा पनि भारतलाई हराएर अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
काठमाडौँ । अस्ट्रेलियाले यू–१९ क्रिकेट विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । अस्ट्रेलियाले दिएको २५३...
सम्पत्ति नहुने ज्येष्ठ नागरिक अपहेलित
काठमाडौँ, माघ २९ गते । आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । ज्येष्ठ नागरिकबारे अ...
स्वाहाकारी बनेका सहकारी
बैंकिङ पहुँच गाउँगाउँमा नपुग्दा पनि सहकारी चलाउने र नियत खराब भएकाहरूले फाइदा लुटेका हुन् भन्ने सरकारले बुझ्नुपर्छ। संविधानले नै सहकारीलाई पनि नेपाली अर्थतन्त्रको एउटा खम्बा मानेको छ। देशभर ३२ हजा...
नेपालमा भइरहेको छ बहुमूल्य धातुको खोजी!
खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा उत्खननका लागि पाँचवटा उद्योगलाई लाइसेन्स दिएको छ। विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाका अनुसार चालु वर्षमा चारवटा चुनढुंगा र एउटा कोइला ख...
आयोग प्रतिवेदन सिंहदरबारको दराजमा : मिटरब्याजपीडित फेरि काठमाडौंतर्फ मार्चमा
बारा र परासी — महोत्तरीको औरही नगरपालिका–१ की ५८ वर्षीया रामकली साहले एक बिघा खेत र घडेरी बन्धकी राखेर ६ वर्षअगाडि गाउँकै महाजन (साहु) बाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । पछिल्लो दुई वर्षदेखि ब्याजस...
वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने
काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहनेछ । “बुधबार देशभर साधारणतया...
डीडीए नहुँदा पुनर्निर्माणमा ढिलाइ
भूकम्प गएको सय दिन बितिसक्दा पनि सरकारले स्थायी पुनर्निर्माणको काम अघि बढाउन सकेको छैन। पुनर्निर्माणमा भइरहेको ढिलाइले भूकम्पपीडित थप मर्कामा परेका छन्। जाजरकोट : भूकम्पले पुर्याएको क्षतिको विस्त...
सम्झौता बदर गर्न निर्देशन
काठमाडौँ, माघ २९ गते । पुरातात्त्विक महत्त्वको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने गरी भएका निर्णय र सम्झौता बदर गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दि...
शिक्षा र सार्वजनिक लेखा समितिको बैठक बस्दै
काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछन् । जसमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।
पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढियो
काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जार...
क्यानडाविरूद्धको एकदिवसीय सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल
काठमाडौं । नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ। यो खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ। यस अघि नेपालले लगातार...
इनासको नवौं युरोपस्तरीय कार्यक्रम पेरिसमा हुने
बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको नवौं युरोपस्तरीय कार्यक्रम फ्रान्सको पेरिसमा हुने भएको छ । इनास फ्रान्सको आयोजनामा आगामी मे ११ र १२ मा वृहत गायन र नृत्य प्रतियोगितासहितको का...
बराबरीमा रोकियो बार्सा, एट्लेटिको पराजित
काठमाडौँ । युवा खेलाडी लामिन यामालले दुई गोल गर्दा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । ६ गोलको थ्रिलर ३–३ गोलको बराबरीमा टुङ्गिएको हो । १६ वर्षीय खेलाडीले खेलको १४ औँ मिनेटमा नै घरेलु टोली...
अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्ट बन्यो अफ्रिकी च्याम्पियन
एबिडजन — सबास्टिन हालेरले खेलको अन्त्यतिर नाटकीय रूपमा गरेको गोल मद्दतले आइभरीकोस्टले आइतबार नाइजेरियालाई २–१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइभरीकोस्ट अफ्रिकाको च्याम्पियन...
पोर्चुगल पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले ३० वर्षीय मञ्जु रावत घर्ती...
स्पेनी ला लिगा : ग्रेनेडासँग बार्सिलोनाको बराबरी
काठमाडौँ — किशोर विन्गर लामिन यामलको दुई गोलको मद्दतले बार्सिलोनाले छ गोलको रोमाञ्चक खेलमा स्पेनी ला लिगामा ग्रेनेडासँग ३–३ को बराबरी खेलेको छ । बार्सिलोना खेलमा पछाडि रहेर पनि यो बराबरी निकाल्न सफ...
नेपाललाई ओडिआई सिरिज ‘क्लिन स्विप’ गर्ने मौका, प्लेइङ-११ मा तीन परिवर्तनको सम्भावना
नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ । सिरिज नेपालले एक खेल अगावै जितिसक...
जलवायु परिवर्तनको असरप्रति सजग होऔं
जलवायु परिवर्तनमा नेपालको प्रमुख भूमिका छैन। तर, जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने स्वास्थ समस्याबाट भने नेपाल अछुतो रहने अवस्था छैन। बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू झेल्नु त परेक...
वेस्ट ह्यामको पोस्टमा आर्सनलको ६ गोल
इंग्लिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वेस्ट ह्यामविरुद्ध फराकिलो जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६-० ले हराएको हो । आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम ...
इंग्लिस प्रिमियर लिग : भिल्लाको घरमा युनाइटेडको जित
लन्डन — स्कट म्याक टोमनीले ८६ औं मिनेटमा गरेको गोल मद्दतले म्यानचेस्टर युनाइटेडले इंग्सिल प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई उसकै घरमा २–१ ले हराएको छ । युनाइटेडले रासमन हाजलन्डको गोलले अग्रता ल...
दूतावासको कन्सुलर सेवा शिविरबाट बार्सिलोनामा ३०० नेपाली लाभान्वित
२९ माघ, बार्सिलोना । स्पेनको बार्सिलोनामा रहेका झण्डै ३०० नेपाली राहादानी बनाउने प्रक्रियालगायत अन्य कन्सुलर सेवाबाट लाभान्वित भएका छन् । एनआरएनए स्पेनको संयोजनमा म्याड्रिड राजदूतावासले संचालन गरे...
गण्डकी प्रदेशद्वारा होमस्टे अनुदानमा कडाइ
कास्की । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्राल...
सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवा खरिदमा अनियमितता देखियो : अख्तियार
काठमाण्डाै - सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका काममा अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायहरुलाई विभिन्न सुझाव दिएको छ । सूचना प्रविधिसम्बन...
एक सातादेखि घट्दै सुनको मूल्य
काठमाडौँ, माघ २९ गते । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेख...
माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। हिजो देखी काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा सुरु गरि...
चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं- फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा...
क्यानडाविरुद्ध ‘क्लिन स्वीप’को लक्ष्यमा नेपाल, तेस्रो खेल सवा ९ बजे टियू मैदानमा हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९: १५ बजेदेखि सुरु हुँदैछ । यस अघि नेपालले लगातार २ खेल जि...
कतारसँगको श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने
काठमाण्डाै - नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ । यूएईमा भएको आबुधाबी डायलगको अ...
समाजवादी मोर्चामा किन छायाे एकाएक सन्नाटा?
काठमाडौं : संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक-आर्थिक न्यायसहितको समाजवाद स्थापना गर्ने प्रमुख उद्देश्यका साथ बनेको समाजवादी मोर्चा अहिले सेलाएको छ। असार ४ मा घोषणा भएको मोर्चा आफ्नो उद्द...
३३ समाचार देखाइएको