मुख्य सामग्रीमा जानुहोस्
२०८० फागुन २८ को विवरण
आज

२०८० फागुन २८ का समाचार

मार्च ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३९ हप्ता अघि

बिदेसिने कामदार घटे पनि रेमिट्यान्स वृद्धि

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगार...

rajdhanidaily.com१३९ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन भोलि : अध्यक्षका लागि माओवादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन २९ फागुनमा हुँदै छ । आज (सोमबार) उम्मेदवारी दर्ता र भोलि (मंगलबार) निर्वाचन हुने कार्यतालिका सार्वजनिक भइसकेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप...

rajdhanidaily.com१३९ हप्ता अघि

दक्षिण एसियाको पहिचान रातो पान्डा

रातो पान्डा नेपालको पहिचान हो । यसलाई स्थानीय भाषामा हाब्रे पनि भनिन्छ । यो स्तनधारी जीव हो । जीव विकासक्रमका हिसाबले यो मेरुदण्ड भएको जनावर हो । यसको रङ रातो हुने हुनाले यसलाई रातोपान्डा भनिएको हो...

rajdhanidaily.com१३९ हप्ता अघि

मधेश सरकारको नेतृत्वको लागी एमालेले दाबी

रौतहट । नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय...

rajdhanidaily.com१३९ हप्ता अघि

हत्या आरोपमा एक जना पक्राउ

संखुवासभा प्रहरीले हत्या आरोपमा एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ बर्षीया विना राई हत्या आरोपमा एक जना पक्राउ परे...

nepaltvonline.com१३९ हप्ता अघि

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको ब...

nepaltvonline.com१३९ हप्ता अघि

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शु...

ratopati.com१३९ हप्ता अघि

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : आज प्रस्तावको सूचना दिने कार्यक्रम

काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ...

khabarhub.com१३९ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८० साल फागुन २८ गते सोमबार तदनुसार सन् २०२४ मार्च ११ तारिख। फागुन शुक्ल प्रतिपदा तिथि । ग्याल्पो ल्होसार ।

khabarhub.com१३९ हप्ता अघि

आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार

काठमाडौँ – आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा...

ratopati.com१३९ हप्ता अघि

ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित ऐतिहासिक पर्व : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको ...

ratopati.com१३९ हप्ता अघि

ग्याल्पो ल्होसारले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन्...

ekantipur.com१३९ हप्ता अघि

समृद्धिको ढोका

राजनीतिमा अलिकति इमान देख्न पाए राम्रो हुन्थ्यो नेताहरूमा निष्ठा बाँकी रहे विकृति र विसंगति बाढी जस्तै आयो यही बाढीले राजनीतिलाई जरैदेखि खायो देशवासीको आङमा कहिल्यै घाम लागेन युगौं युगको अथक् ...

ekantipur.com१३९ हप्ता अघि

मिटरब्याजपीडितलाई सुन

आफ्नो पैताला फुटाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएका मिटरब्याजपीडितको आवाज सुन्ने र उनीहरूको फुटेको पैतालामा मलम लगाउने फुर्सद प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारलाई कहाँ फुर्सद छ र ! सर...

nepalviews.com१३९ हप्ता अघि

पहाडी भेगमा आंशिक बदली , कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपात

काठमाडौं । सुदूर पश्चिम प्रदेशमा आज सामान्य बदली हुनेछ भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ekantipur.com१३९ हप्ता अघि

पम्फाको बोली र सरकारको छवि

माओवादी नेतृ पम्फा भुसालले शुक्रबार गठबन्धन सरकारबारे निकै खरो र सत्य कुरा व्यक्त गरिन् । वर्तमान गठबन्धनमा रहेका केही शुद्ध नरहेको तर पनि बाध्यताले गठबन्धन गरेर सरकार चलाउनुपरेको उनको भनाइ छ । उन...

ekantipur.com१३९ हप्ता अघि

सरकार बनाइरहने, अनि देश ?

राजनीतिक दलहरू छोटो–छोटो समयमा समीकरण बदल्दै सरकार फेरबदल गरिरहन्छन् । लाग्छ, उनीहरू सधैं सरकार बनाउने तर देश कहिल्यै नबनाउने खेल मञ्चनमा केन्द्रित छन् । सबै दलको उद्देश्य सत्तामा पुग्नु छ र आफ्नो ...

setopati.com१३९ हप्ता अघि

घर बनाउँदा एएसी ब्लक किन प्रयोग गर्ने, कति लाग्छ खर्च?

तपाईंलाई इँटाबाट घर बनाउन मन छैन भने अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लक राम्रो विकल्प हो।  पर्खाल वा घरको गारो लगाउन एएसी ब्लक र बोर्ड सहज पनि हुन्छ।  एएसी ब्लक २०७२ को भुइँचालोपछि बढी प्रयोगम...

ratopati.com१३९ हप्ता अघि

बराबरीमा टुंगियो लिभरपुल र सिटीको भिडन्त

एनफिल्ड । प्रतिस्पर्धात्मक खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । आइतबार दुई उपाधि दाबेदारबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । खेल...

gorkhapatraonline.com१३९ हप्ता अघि

बढ्यो पशु चिकित्सक उत्तीर्ण दर

काठमाडौँ, फागुन २८ गते ।  पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा...

kharibot.com१३९ हप्ता अघि

ऋषव पन्त आइपिएल खेल्ने बारे अझै अन्योल

काठमाडौँ । भारतीय क्रिकेटर ऋषभ पन्त आइपिएल खेल्ने विषयमा अन्योलता बढेको छ । उनले भारतको नेशनल क्रिकेट एकेडेमीबाट फिटनेस क्लियरन्स नपाएपछि उनले आइपिएल खेल्ने विषय अन्योलमा रहेको हो ।

ratopati.com१३९ हप्ता अघि

उपाधितर्फ लम्किँदै रियल

मड्रिड । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको उपाधितर्फ एक कदम अघि बढेको छ । आइतबार भएको खेलमा ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न ...

lokaantar.com१३९ हप्ता अघि

लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी, आर्सनल पहिलो स्थानमा यथावत्

दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटीबीचको खेल बराबरीमा सकिएको छ । इंलिस प्रिमियर लिगअन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेल १-१ को बराबरीमा सकिएको हो...

onlinekhabar.com१३९ हप्ता अघि

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्ब...

nepalpress.com१३९ हप्ता अघि

डिजिटल प्लेटफर्महरु कसरी २४ घण्टा सञ्चालनमा रहन्छन ?

काठमाडौं । डिजिटल युगमा हामी सबैले दिनानुदिन प्रविधिको प्रयोग गरिरहेका हुन्छौं । तर हामीले प्रविधिहरुले कसरी काम गर्छन् वा फंङ्कसन गरिरहेका हुन्छन् भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । प्रविधिकाे प्...

Ujyaaloonline.com१३९ हप्ता अघि

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच प्रतिस्पर्धा हुने

कठमाण्डौ – राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् । भोलि हुन लागेको चुनाव...

nepalviews.com१३९ हप्ता अघि

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउदै आएका छन् ।

ekantipur.com१३९ हप्ता अघि

निरन्तर घाटामा सरकारी वित्त : ८ महिना बित्दासमेत आम्दानी र खर्च ४४ प्रतिशत मात्रै

काठमाडौँ — आर्थिक वर्षको आठ महिना सकिनै लाग्दा सरकारी वित्त एक खर्ब २१ अर्ब रुपैयाँले घाटामा देखिएको छ । यस अवधिमा सरकारको आय प्राप्तिभन्दा खर्च करिब सवा एक खर्बले धेरै रहेको छ । पुँजीगत खर्च निकै ...

khabarhub.com१३९ हप्ता अघि

एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि

बैतडी– नेकपा एमालेको जिल्ला अधिवेशन आज सुरु हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

annapurnapost.com१३९ हप्ता अघि

‘पानी त आयो, अब बिजुली भए अन्धकार हट्थ्यो’

ओखलढुंगा : मोलुङ गाउँपालिका–४ स्थित अति दुर्गम र लेकाली बस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे। उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी यो...

ratopati.com१३९ हप्ता अघि

‘एक दर्जन सिमेन्ट उद्योग बन्द भइसके, थप आधा दर्जन बन्द हुने अवस्थामा छन्’

२०७२ सालको भूकम्पपछि निजी क्षेत्रले सिमेन्ट उद्योगमा व्यापक लगानी गर्‍यो । फलस्वरुपः एक समय सिमेन्ट उद्योगको सङ्ख्या ६५ पुगेको थियो । तर, सिमेन्टमा आएको लगानी अनुरूप निर्माण गतिविधि नहुँदा धमाधम उद...

ekantipur.com१३९ हप्ता अघि

नेतृत्व हत्याउन द्वन्द्वमा दम्पती

धनगढी — केन्द्रमा गठबन्धन फेरबदलले सुदूरपश्चिम सरकारका लागि निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टी संरक्षक रेशम चौधरीबीच शक्तिसंघर्ष चर्किएको छ । कांग्रेस न...

ratopati.com१३९ हप्ता अघि

‘निर्माण क्षेत्रमा अहिलेको जस्तो समस्या पहिले कहिल्यै देखेको थिइनँ’

भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरू केही महिनाअघि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएका थिए । सरकारबाट ७० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी आउन बाँकी रहेको भन्दै उनीहरू सडकमा आएका थिए ।  यता तत्क...

ratopati.com१३९ हप्ता अघि

‘नेपालले महत्त्व नबुझ्दा अर्बौँको नदीजन्य वस्तु समुन्द्रतर्फ बगिरहेको छ’

सरकारले २०७० सालमा क्रसर उद्योगलाई नियन्त्रण गर्ने भन्दै मापदण्ड ल्याएपछि समग्र नदीजन्य वस्तु उत्खनन गर्ने क्षेत्र समस्यामा परेको व्यवसायीको भनाई छ । त्यसयता सरकार र क्रसर उद्योगी पटक–पटक आमनेसामने...

newsofnepal.com१३९ हप्ता अघि

शिक्षामा अर्थको सिलिङ ५८ अर्ब २९ करोड ८७ लाख, शिक्षा सुधार्न भने ३ खर्ब २० अर्ब आवश्यक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षामा सुधार गर्न ३ खर्ब २० अर्ब बजेट आवश्यक पर्ने औंल्याइएको छ। मन्त्रालयले तीनै तहको बजेट वृद्धि गरी ३ खर्ब २० अर्ब बजेट आवश्यक पर्ने आँकलन ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको