२०८० फागुन ५ का समाचार
फेब्रुअरी १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘हजार र ५ सयका नोटबन्दीमा कांग्रेसको पहल जरुरी’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादनको बैठकमा महामन्त्रीले पेस गरेको कार्यपत्रको भाषा शुद्ध, सुन्दर र परिस्थितिको मूल्यांकन गरेर गरेको भ...
दैलेखका चार पालिकामा कोरोनाविरुद्धको खोप अभियान
दैलेख । दैलेखमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ ।स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा खोप अभियान पुनः ...
कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिने !
सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरूबिच खठपट सुरु भएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजि...
सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स
काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव द...
सडक निर्माण एवं विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हुलाकी सड...
फिर्ता ल्याइँदै प्राचीन सम्पदा
काठमाडौँ, फागुन ५ गते । नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ । प...
नेपालमा लगानी बढाउन अमेरिकामा गोलमेच सम्मेलन
गोकुल श्रेष्ठ न्यूयोर्क । नेपालमा व्यापार, पर्यटन र लगानी बढाउने उद्देश्य सहित नेपाल महावाणिज्य दूतावास न्यूयोर्कले गोलमेच सम्मेलन गरेको छ । ब्रुकलिन चेम्बर अफ कमर्ससँगको सहकार्यमा महावाणिज्य दूता...
भरतपुर मेयर्स कप सुरु
चितवन — एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा शुक्रबार सुरु भएको छ । नारायणी नमुना माविले अंकुरम एकेडेमीलाई ९३ रनले हरायो । भरतपुर–१५ स्थित निर्माणाधीन क्रिकेट रंगशालाको न...
प्रधानमन्त्रीको प्रतिबद्धतापछि सुकुम्वासीलाई जग्गा फिर्ता हुने आश
महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिनुपर्ने पीडा प्रधानमन्त...
विश्वकप लिग-२ : आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
राजेश खन्नासँग शत्रुघ्नले माग्न नपाएको माफी…
काठमाडौँ– आजको दिनमा बलिउडका दुई वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा र अमिताभ बच्चनको सम्बन्ध अति निकट छ । ८० को दशकमा यी दुईबीचको सम्बन्ध चिसिएको भए पनि अहिले राम्रो छ ।
‘विद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क नतोक्नू’
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क (ट्यारिफ) नतोक्न बिमा प्राधिकरणलाई निर्देशन दिएका छन् । खुल्ला बजार नीतिअनुरूप जलविद्युत् आयोजनाको बिमा हुनुपर्ने भन...
युक्रेनलाई रुसले भन्यो, ‘बल हाम्रो कोर्टमा’ छैन
रुसले युक्रेनसँग पुनः वार्ता शुरु गर्ने नगर्ने विषय आफूहरूको हातमा नरहेको प्रतिक्रिया दिएको छ। ‘युरो मैदान : युक्रेनको हराएको दशक’, सम्मेलनमा शुक्रबार विदेशमन्त्री सर्गेई लाभरोभले ‘बल आफूहरूको कोर्...
मन खिन्न बनाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक
काठमाडौँ– पछिल्लो समय मानिसहरूमा निराशा र तनाव बढेको चिकित्सकहरू बताउँछन् । मानसिक रोगका समस्याहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।
क्रिकेट विश्वकप लिग २ : लयमा फर्कने नेपालको आशा
काठमाडौँ — क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमै नामिबियासँग ४ विकेटको स्तब्धपूर्ण हार बेहोरेको नेपाल विजय यात्रामा फर्कन आतुर छ । तर, नेपालका लागि यो यात्रा सजिलो हुने छैन । नेपालले एसोसिएट क्रिकेट...
एनआईसी एसिया बैंककाे खराब कर्जामा वढ्याे जसले ऋण असुली न्यायाधिकरणमा लाग्याे मुद्दाकाे चाङ
एनआईसी एसिया बैंककाे खराब कर्जा (एनपीएल) काे ग्राफ उकालाे लागेकाे छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको तथ्याकले देखाएकाे छ । याे सगै...
‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनुपर्छ’
काठमाडौँ — नागरिक उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले नेपालको हवाई सुरक्षा अभिवृद्धि गर्न नियमनकारी र सेवाप्रदायक गरी दुइटा निकाय बनाउनुपर्ने सुझाव दिएका छन् । एमालेको पर्यटन तथा नागरिक उड्...
बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन आयोगको निष्कर्ष
काठमाण्डाै - ललितपुरको बालकुमारी घटनामा जाँचबुुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्ष निकालेको छ । आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय टिमले नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुने छ । पहिलो खेलमा...
आगामी वर्षको बजेट सिलिङ १८ खर्ब
काठमाडौँ — आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले राष्...
रुसी विपक्षी नेता नाभाल्नीको मृत्युमा राष्ट्रपति पुटिन जिम्मेवार : बाइडेन
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको ...
सन् १९६३ मा आजकै दिन : माइकल जोर्डनको जन्म
काठमाडौँ — सन् १९६३ मा आजकै दिन (फेब्रुअरी १७) मा अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । न्युयोर्कमा जन्मिएका जोर्डन बास्केटबलका सर्वकालीन महान् खेलाडीका रूपमा विश्वभर परिचित छन् ...
‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
प्रेम अधिकारी पशुपतिनगर, फागुन ५ गते । इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्य...
विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा...
कागती: छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक...
क्यान्सर राईटर : समय छोटो छ, तर लामो बाँच्ने रहर छ…
बिरामी म समय छोटो छ मेरो बाँच्ने रहर छ मलाई…
उच्चको आदेशपछि खरिद प्रक्रिया यथास्थितिमा
पुनः प्राविधिक मूल्यांकन सम्बन्धमा परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि द्रुतमार्गको प्याकेज ८ (क), प्याकेज ९ (क) र प्याकेज ९ (ख) को खरिद प्रक्रिया यथास्थितिमा रोकिएको छ । खरिद प्...
पाइपलाइन निर्माणमा अन्योल, टुङ्गो लाग्न सकेन लगानी
काठमाडौँ, फागुन ५ गते । भारतबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउनका लागि बनाइने दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना ऋण वा अनुदानमा बनाउने विषय टुङ्गो लाग्न नसक्दा निर्माण प्रक्रिया अगाडि...
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्...
कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा
काठमाडौँ — कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नीति महाधिवेशनकै रूपमा हुन लागेको फागुन ७–१० सम्मको महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय ...
पाकिस्तानको राजनीति अझै अनिश्चित
जेल भित्र रहेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा उनको दल तारेक इन्साफ पार्टी निकट स्वतन्त्र उम्मेदवारले सर्वाधिक सिट जितेपछि पाकिस्तानको राजनीति एक पटक तरङ्गित भएको छ।
लैङ्गिक समानताका लागि सांस्कृतिक कार्यक्रम
काठमाडौँ, फागुन ५ गते । लैङ्गिक समानता, न्याय र शान्तिका लागि विश्वव्यापी अभियानका रूपमा उर्लंदो सय करोड (वन विलियन राइजिङ) अभियानका सन्दर्भमा यहाँ विविध सांस्कृतिक कार्यक्रम र चित्रकलाको आयोजना...
चोट बोकेरै पैदल मार्च
चितवन — देवकुमारी चौधरीको दाहिने हातमा चोट लागेको छ । पट्टी बाँधेको हात चलाउन मिल्दैन तर कुरा गर्दै जाँदा उनी यति उत्साहित हुन्छिन् कि देब्रे हात जुरुक्क उचालेर मुट्ठी कस्छिन् । अनुहारमा चोटको पीडा...
विश्वकप लिग-२ सिरिज : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’ नतिजा
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि शुरू हुँदैछ । ...
कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै
काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् ।
३५ समाचार देखाइएको