मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत १६ को विवरण
आज

२०८० चैत १६ का समाचार

मार्च २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३७ हप्ता अघि

१६ चैत २०८०

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/6b18f126-b671-476b-9076-0fe83bf42f89 सम्बन्धित समाचार २ चैत २०८० ३ चैत २०८० ४ चैत २०८० ५ चैत २०८० ...

rajdhanidaily.com१३७ हप्ता अघि

उच्चस्तरीय छानबिनको विकल्प छैन

नेपालको बैंकिङ एवं वित्तीय क्षेत्र संकटापन्न नभए पनि बिस्तारै समस्याग्रस्त देखिँदै गएको छ । ठूला मानिएका वित्तीय संस्थाहरूमा समेत निष्क्रिय सम्पत्ति र खराब कर्जाको अनुपात बढ्दै गएको छ । सामान्य मान...

rajdhanidaily.com१३७ हप्ता अघि

नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो । सत्ता जोगाउन नाउपाका दुई बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी ...

nepaltvonline.com१३७ हप्ता अघि

बागमती प्रदेशमा सरकार बिस्तार, जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमत जुट्यो

मकवानपुर- बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई लिएर सरकार बिस्तार गर्नुभएको छ । बि...

rajdhanidaily.com१३७ हप्ता अघि

विकास आयोजना कार्यान्वयनमा ढिलाइ

ऊर्जा, सडक, रेल, सिँचाइ, पर्यटन आदि क्षेत्रका आयोजनाहरू मुलुकका विकासे आयोजनाहरू हुन् । त्यसमध्ये केही आयोजना अध्ययनक्रममा छन् भने केही कार्यान्वयन तहमा, केही निर्माण चरणमा, त केही सम्पन्न भएका छन्...

rajdhanidaily.com१३७ हप्ता अघि

बढ्न नसकेको वैदेशिक व्यापार

पछिल्लो समय नेपाली अर्थतन्त्रका परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाइएको छ । यसैलाई आधार बनाएर मुलुकको आर्थिक अवस्था सुध्रिने क्रममा रहेको दाबी सरकारको छ । विशेषगरी अर्थतन्त्रका बाह्य परिसूच...

nepaltvonline.com१३७ हप्ता अघि

हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको ...

rajdhanidaily.com१३७ हप्ता अघि

आजपाले चैत २४ गते काठमाडौं जनप्रदर्शन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ । हिजो (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आ...

rajdhanidaily.com१३७ हप्ता अघि

सूर्य नेपाल च्याम्पियनसीपको उपाधि एमेच्योर सदभावलाई

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनस...

rajdhanidaily.com१३७ हप्ता अघि

सिमामा सशस्त्रले थाल्यो २४ घण्टा सातैदिन पैदल गस्ती

वीरगन्ज । ‘सीमा उपारबाट पिल्लर सार्ने र नेपाली भूमि बार्ने’ विगतले निरन्तरता नपाओस् भन्ने पर्साको ठोरीवासीको चाहना गलत थिएन । यत्ति चाहना माथि पनि विगतमा केही भारतीय सुरक्षाकर्मी र केही उपारका मानि...

rajdhanidaily.com१३७ हप्ता अघि

ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि किशोरीद्वारा आत्महत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् । डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी ब...

khabarhub.com१३७ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च २९ तारिख। चैत कृष्ण पक्षको चतुर्थी तिथि । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथ...

nepaltvonline.com१३७ हप्ता अघि

लुम्बिनी प्रदेशमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने

रुपन्देही- नयाँ शैक्षिक सत्रको लागि भर्ना हुने विद्यार्थीलाइ पाठ्यपुस्तक अभाव हुने पिरलोले सताईरहेको छ । विगतका वर्ष सययमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु विद्यार्थीको नियति नै बनिरहेका बखत ...

nepalkhabar.com१३७ हप्ता अघि

दाङमा घाँसको भारी बोकेकी किशोरी भिरबाट खसिन्

दाङको बबईमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। बबई गाउँपालिका ७ मलई खोला जंगलमा घाँस काट्न गएकी स्थानीय १८ वर्षीया करिष्मा घर्तीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ...

Ujyaaloonline.com१३७ हप्ता अघि

'एमडीएमएस' खरिदमा भ्रष्टाचार - दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगाे माग काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ...

Ujyaaloonline.com१३७ हप्ता अघि

भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यही मा...

Ujyaaloonline.com१३७ हप्ता अघि

चिनियाँ स्मार्टफोन निर्माता 'साओमी' ले पहिलो विद्युतीय गाडी सार्वजनिक गर्याे

चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय गाडी (ईभी) सार्वजनिक गरेकाे छ । साओमीको पहिलो विद्युतीय कार एसयू–सेभेन आज सार्वजनिक गरेकाे र अर्डर लिन पनि शुरु गर्ने बीबीसीले जनाएको छ । ...

Ujyaaloonline.com१३७ हप्ता अघि

न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन, कार्यान्वयन महत्त्वपूर्ण

अहिले सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव सार्वजनिक गरिसकेको छ । झट्ट हेर्दा यो राम्रो छ । त्यहाँ समेटिएका कुराहरुमध्ये आठ/दशवटा कुराहरु राजनीतिक, आर्थिक, सामाजिक, राष्ट्रिय स...

Ujyaaloonline.com१३७ हप्ता अघि

कर्णालीमा बेपत्ता भएका युवकको शव भेटियाे

काठमाण्डाै – कैलालीको चिसापानी पुलबाट हाम फालेर कर्णाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । गएकाे सोमवार होली खेलेपछि कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । तीमध्ये लम्कीच...

gorkhapatraonline.com१३७ हप्ता अघि

१५ सहकारीको १७ अर्ब अपचलन

काठमाडौँ, चैत १६ गते । सङ्घीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थित...

baahrakhari.com१३७ हप्ता अघि

वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी 

काठमाडौं । वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको...

nayapatrikadaily.com१३७ हप्ता अघि

एक वर्षमा प्रहरीमा ५९,०६१ मुद्दा

मुलुकभर हुने अपराधमा सबैभन्दा धेरै हिस्सा बैंकिङ कसुरको रहेको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वर्ष दिनयता मुलुकभर बैंकिङ कसुरका मात्रै १३ हजार दुई सय ७७ मुद्दा प्रहर...

ratopati.com१३७ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

nepalsamaya.com१३७ हप्ता अघि

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

चितवन- सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड-१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन्। पर्यापर्यटन नै जीविकोपाजर्नको आधार भए...

lokaantar.com१३७ हप्ता अघि

धुलाम्मे सडक

वीरगन्ज–रक्सौल सडकखण्ड अन्तर्गतको रजतजयन्ती चोकमा भत्किएर असरल्ल परेको सडक । सडकको नियमित मर्मतसम्भार नहुँदा दैनिक हजारौँ सर्वसाधारण र सवारीचालकले आवतजावतमा सास्ती भाेग्नु परेकाे छ। तस्वीर : हिमाल ...

thahakhabar.com१३७ हप्ता अघि

युक्रेनसँग वार्ताको पहल भएको छैन : रुस

रुसले युक्रेनमा सम्भावित शान्ति पहलबारे जारी वार्तामा संलग्न नभएको प्रतिक्रिया दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्तामा संलग्न नभए पनि त्यस्ता विवरणबारे जानकारी संकलन भने गरिरहेको ब...

thahakhabar.com१३७ हप्ता अघि

‘सामुदायिक विद्यालयको सम्पत्ति ७ दिनभित्र उपलब्ध गराउनू’

काठमाडौं : काठमाडौं महानगरपालिकाले भाडामा लगाएका सामुदायिक विद्यालयहरुको सम्पत्तिको कागजपत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। महानगरले सामुदायिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने भन्द...

setopati.com१३७ हप्ता अघि

जो सुर्खेतमा बसेर लागिपरेका छन् 'चेन होटल' चलाउन

२०५९ सालको कुरा हो। सुर्खेतको वीरेन्द्रनगरमा नेपाल जेसिसले एउटा गोष्ठी गर्न लागेको थियो। देशभरका करिब दुई सय प्रतिनिधि भेला हुनेवाला थिए। गोष्ठी गर्नुमा जेसिसको आफ्नै उद्देश्य थियो। तर वीरेन्द्रनग...

ratopati.com१३७ हप्ता अघि

देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा ...

nepalviews.com१३७ हप्ता अघि

पहाडी भेगमा मेघ गर्जन सहितको वर्षा, मुलक भर बदली हुने

काठमाडौं । मुलुकभरका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका केही ठाँउमा वर्षा भइरहेको छ ।

ajakoartha.com१३७ हप्ता अघि

बजेट जनतामा आशा जगाउने खालको बनाउने : प्रधानमन्त्री

काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण...

shilapatra.com१३७ हप्ता अघि

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको