मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत २४ को विवरण
आज

२०८० चैत २४ का समाचार

अप्रिल ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

Ujyaaloonline.com१३६ हप्ता अघि

भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एकसय वटाभन्दा बढी उडान रद्द

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक सय नौ वटा घरेलु उडान रद्द भएका चिनियाँ...

Ujyaaloonline.com१३६ हप्ता अघि

लोकसभा चुनावका लागि भारतीय कांग्रेसको घोषणापत्र - भाजपा र प्रधानमन्त्री मोदीको चर्को आलोचना

भारतीय कांग्रेस पार्टीले यस पटकको लोकसभा चुनाव लोकतन्त्र र संविधान बचाउने अवसर भएको दाबी गरेको छ । पार्टीको घोषणापत्र जारी गर्ने क्रममा कांग्रेस नेता राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) र प्र...

Ujyaaloonline.com१३६ हप्ता अघि

सुनसरीका पाँचवटा पालिकामा कर्फ्यु

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ । यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा...

Ujyaaloonline.com१३६ हप्ता अघि

एउटा स्वप्निल परियोजनाका केही सम्झना :

समय बित्न समय लाग्दैन भन्छन् । रेडियो मदनपोखराको कुरा गर्दा मलाई यस्तै लाग्छ । २५ वर्षअघि २०५६ साल चैतको दोस्रो साता तानसेन जाने साझा बस नयाँ पाटीमा रोकिँदा साँझ पर्न थालेको थियो । प्राविधिक काम गर...

Ujyaaloonline.com१३६ हप्ता अघि

नयाँ वर्षमा सामसङकाे अफर - आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज इन्स्टा फाइनान्स

काठमाण्डाै – सामसङले नयाँ वर्ष २०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाढौँ खुशी सधैँलाई’ भन्ने अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले टीभी खरिद गर्दा ३८ प्रतिशतसम्मको तथा फ्रिज र वाशिङ मेशिनको खरिदमा ...

rajdhanidaily.com१३६ हप्ता अघि

रेमिट्यान्स बढ्दा शोधानान्तर र चालु खाता अधिक बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । निश्चित समयावधिभित्र आवास...

rajdhanidaily.com१३६ हप्ता अघि

सुदूरपश्चिममा १० दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

धनगढी । सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् । प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले...

lokaantar.com१३६ हप्ता अघि

मानवीय सङ्कटको सामना गर्दै दक्षिणी अफ्रिका

जोहानेसबर्ग–दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सीएनएनले बताएको छ । सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४०...

rajdhanidaily.com१३६ हप्ता अघि

२० वर्ष कसैले आश नगरे हुन्छ : ओली

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफूले नेतृत्व लिने र अरू कसैले आश नगरे पनि हुने बताएका छन् । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई ...

rajdhanidaily.com१३६ हप्ता अघि

सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा जारी

सुन्दरहरैचा । सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा ...

rajdhanidaily.com१३६ हप्ता अघि

बालिका करणी गरेको आरोपमा परियार पक्राउ

खोटाङ । खोटाङमा १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । मावली घरमा बस्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नाल...

nepalkhabar.com१३६ हप्ता अघि

अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। नेपाल राष्ट...

khabarhub.com१३६ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल चैत २४ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल ६ तारिख। चैत कृष्ण पक्षको द्वादशी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेव...

arthadabali.com१३६ हप्ता अघि

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, झण्डै एक खर्ब भुक्तानी बाँकी

निर्माण क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग, झण्डै एक खर्ब भुक्तानी बाँकी काठमाडौँ / निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन...

lokaantar.com१३६ हप्ता अघि

ईयूसँगको बैठकमा अमेरिकी विदेशमन्त्रीले भने– चीनप्रतिको हाम्रो दृष्टिकोण मिल्यो

लुभेन–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’को शुक्रवार प्रंशसा गरेका छन् । ‘पछिल्...

baahrakhari.com१३६ हप्ता अघि

आदत

टाँकलाई बटन भन्छन् क्यारे ! मलाई खोइ किन हो, बटम भन्ने आदत बस्यो । यो ह्यारी रोजेनको कोट भन्नु मात्रै हो, बटम खसिरहन्छ । आज यो बटम के खसेथ्यो, मलाई धेरै थोक खसेको याद आयो । म याने कि नेत्रलाल भुष...

nepalkhabar.com१३६ हप्ता अघि

निर्माण व्यवसायीले अध्यक्ष ओली र मन्त्री महासेठलाई बुझाए ज्ञापनपत्र, यस्ता छन् माग

निर्माण व्यवसायीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका छन्। नि...

ratopati.com१३६ हप्ता अघि

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आं...

arthadabali.com१३६ हप्ता अघि

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ अमेरिका र चीनले दुई वर्षभन्दा धेरै समयमा पहिलोपटक आफ्ना सशस्त्र सेनाहरूबीचको अन्तरक्रियामा सुरक्षाबारे वार्ता गरेको अमेरिकी ...

arthadabali.com१३६ हप्ता अघि

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’ काठमाडौँ / राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन अधिकांश कृषि उपज आयातलाई न्यूनीकरण ...

khabarhub.com१३६ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत २४ गते शनिबार सन् २०२४ अप्रिल ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

nayapatrikadaily.com१३६ हप्ता अघि

रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र, रुसमा रहेका नेपालीको उद्धार गरिदिन माग

रुसी सेनामा कार्यरत नेपालीका परिवारजनले हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको दाबी गरेका छन् । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट शुक्रबार उ...

nepaltvonline.com१३६ हप्ता अघि

शैक्षिक गुणस्तर सुधारका लागि ‘मार्च टु लोकल लेभल २०२४’ अभियान

सुर्खेत- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले सांगठनिक सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान शुरु गरेको छ । संगठनले जिल्लाका नौ वटै पालिकाका ९९ वडासम्म पुग्ने गरी ‘मार्च टु...

nepaltvonline.com१३६ हप्ता अघि

वाम शक्ति एकीकरण सुरु भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

इलाम- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताउनुभएको छ । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता...

gorkhapatraonline.com१३६ हप्ता अघि

भत्काइँदै बिस करोडका सडकबार

गोकर्ण दयाल बैतडी, चैत २४ गते । साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खा...

ratopati.com१३६ हप्ता अघि

घरेलु मैदानमा चेन्नईलाई सजिलै हरायो हैदराबादले

हैदराबाद । आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ । यो सिजन इन्डियन प्रियिमर लिग (आईपीएल) मा हैदराबादको दोस्रो जीत हो । चेन्नईले प्रस्तुत ग...

nepalviews.com१३६ हप्ता अघि

आजको मौसम : आंशिक बदलीदेखि मुख्यतया सफा

काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरू ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

baahrakhari.com१३६ हप्ता अघि

गण्डकी र कर्णालीमा पानी पर्ने, कुन–कुन क्षेत्रमा छ हावाहुरीको सम्भावना ? 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको ...

nayapatrikadaily.com१३६ हप्ता अघि

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दुईदिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवको उपप्रधानमन्त्री तथा पररा...

khabarhub.com१३६ हप्ता अघि

आईपिएल : चेन्नईमाथि हैदरावादको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ।

nepalkhabar.com१३६ हप्ता अघि

दुई छोरासहित लाङटाङ भ्रमणमा गएका बेलायती पर्यटक मृत भेटिए

रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक पर्यटकको मृत्यु भएको छ। लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको...

nepalsamaya.com१३६ हप्ता अघि

छैटौं पटक म्याद थप्दा पनि सकिएन हुलाकी सडक

महेन्द्रनगर- कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे। ३० महिनाभित्र सम्पन्न गर्नेगरी...

ratopati.com१३६ हप्ता अघि

र्‍याफ्टिङको रोमाञ्च, तस्बिरहरू

नेपाल फोटो लाइब्रेरी काठमाडौँ । गर्मीको सिजन सुरु भएसँगै काठमाडौँबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रमाइलो गर्नका लागि लोकप्रिय गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेक...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको