२०८० चैत ६ का समाचार
मार्च १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गण्डकीको धमिलो राजनीति : मनाङेलाई भित्र्याउँदा पनि पाण्डेलाई कुर्सी जोगाउन कठिन
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारी निरंकुशताविरुद्ध आन्दोलन गरिरहँदा ‘दीपक मनाङे’ काठमाडौंको ठमेल क्षेत्रमा ‘डन’ को रुपमा चिनिन्थे। अ...
सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?
काठमाडौं । सुन तस्करी प्रकरणमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकर...
कुमारी बैंकलाई सकसमाथि सकस
काठमाडौं । पर्याप्त पुँजी कोष नहुँदा सकसमा रहेको कुमारी बैंक पनि डुब्ने आशंकामा सर्वसाधारणले धमाधम निक्षेप फिर्ता लिन थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सुरुदेखि पुससम्ममा ३ खर्ब ३३ अर्ब ६० ...
सुरक्षित बासस्थान माग्दै बादी समुदाय
दैलेख । दैलेखका बादी समुदायले सरकारलाई सुरक्षित स्थानमा बासको व्यवस्था गर्न माग गरेका छन् । दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुला...
मलेसियामा नेपाल एयरलाइन्सले बिरामीलाई जहाजमा चढाउन नमानेपछि…
काठमाडौं । मलेसियामा मानसिक समस्यामा परेका एक व्यक्तिलाई नेपाल एयरलायन्सले नेपाल ल्याउन नमानेको खुलासा भएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–७ घर भएका ३२ वर्षीय दीपकबहादुर धामीलाई नेपाल एयरलाइन्सल...
भूराजनीतिक अर्थनीति र भारतीय भूमिका
दक्षिण छिमेकी भारत विश्वको पाँचौं ठूलो अर्थव्यवस्था हुनुका साथै विश्वका अधिकांश अन्तर्राष्ट्रिय एर्व क्षेत्रीय मञ्चहरूमा पनि अमेरिका र चीनसँगै प्रमुख चर्चाको केन्द्र बन्ने गरेको छ । कोरोना महामारीक...
निजामती विधेयकका सम्बन्धमा !
अवकाशप्राप्त सचिव किशोर थापाले आफू शिक्षा सचिव भएका बखत जिल्ला शिक्षा अधिकारीहरूको गोष्ठीमा भनेका थिए ‘वनका कर्मचारीहरू वन्यजन्तुसँग र शिक्षाका कर्मचारीहरू डेलिकेसनसँग डराउनुहुँदैन, उनीहरूको स्वभाव...
लोप हुँदै मान्छेका मित्र किराफट्याङ्ग्रा
काठमाडौँ, चैत ६ गते । अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले वि...
माओवादी पदाधिकारी बैठक आज
काठमाडौँ, चैत ६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जा...
सुरुङमार्गको काम सुरु हुने
काठमाडौँ, चैत ६ गते । एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा म...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...
एउटा अवसरले फेरिएको जिन्दगी
अहिले संगीता जिम्बा अमेरिकाको आइडाहो राज्यस्थित काल्डवेल सहरमा रहेको कलेज अफ आइहाडोमा स्नातक गर्दै छिन्। उनी बिजनेस एडमिनिस्ट्रेसन मेजर र कम्प्युटर साइन्स, थिएटर र प्रोफेसनल फाउन्डेसनलाई माइनर विष...
पहाडी भेगमा मेघ गर्जनसहित वर्षा, कोशी र गण्डकीमा हिमपातको सम्भावना
काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा भने आज मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
सुन आयोगले दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस
६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर मल्होत...
'माओवादी उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं लगियो’ समाचारमा facebook.com/ekantipur बाट लिइएका केही टिप्पणी :
प्रचण्ड सरकारले तथ्य र प्रमाणले भेट्टाएसम्म कसैलाई छाड्दैन भन्ने पुष्टि भो । सामाजिक न्यायसहितको सुशासन र समृद्धि प्राप्त गर्न भ्रष्टाचार र बेथितिविरुद्ध यसरी नै निर्मम भएर अघि बढ्नुको विकल्प छैन ।...
दुवै थाप्लो थाकेर भारी छ
भाषण पनि दिएका दियै छन् चुनाव पनि जितेका जित्यै छन् सरकार पनि बनेका बन्यै छन् मन्त्री पनि भएका भयै छन् शपथ, विश्वास लिएका लियै छन् बैठक पनि बसेका बस्यै छन् एकअर्कालाई गाली नि गर्या छन् एउटै...
महराको हिरासत यात्रा
काठमाडौँ, चैत ६ गते । प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
प्रधानमन्त्रीको सकस
प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धनबाट बनेको सरकार लामो समय टिकाइरहन निकै सकस हुने देखिएको छ । आफ्नो पार्टीबाट स्वच्छ छवि भएका सांसदलाई मन्त्री बनाउनुपर्नेमा पटकपटक मन्त्री भएका, मन्त्री प...
सुरुङमार्गमा उल्झन
राजधानी नजिकैको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण केही दिनदेखि ठप्पै भएका समाचारहरू आइरहेका छन् । निर्माणस्थल वरपरका स्थानीयको मागमा राज्य वा सम्बन्धित निकायबाट बेवास्ता भएपछि अवरोध गरिएको भनि...
बालविवाह नियन्त्रणमा चुकेको सरकार
समाजको चेतना स्तर बढ्दै गए पनि बालविवाह भने रोकिएको छैन। सरकारी अनेकन प्रयासका बीच पनि बालविवाह घटेको तथ्यांकहरूले देखाउँदैन। यसलाई नियन्त्रण गर्न सरकारी प्रयास भए। तर, पनि अपेक्षित सफलता हासिल हुन...
सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध कांग्रेस आक्रामक
काठमाडौँ — सहकारी ठगीमा आरोपित रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ । प्रधामन्त्रीले जवाफ नदिएसम्म ...
मधेश सरकारमा एमाले, गण्डकीमा मनाङे
जनकपुर र कास्की — केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई हटाएर एमालेलाई सरकारमा सहभागी गराएका हुन् । ...
बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो , २६ जना घाइते
काठमाण्डौ - बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ भने ५ जनाको मणिपाल अस्पताल पोखरामा उप...
विवादकाबीच सकियो एमाले कञ्चनपुरको अधिवेशन, पदाधिकारी सर्वसम्मत घोषणा
६ चैत, धनगढी । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अहिलेकै कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जन...
इंग्लिस प्रिमियर लिग : फरेस्टको चार अंक काटियो
लन्डन — इंग्लिस प्रिमियर लिगको आर्थिक आचार संहिता उल्लङ्घन गरेको आरोपमा नटिङघम फरेस्टको मंगलबार चार अंक काटिएको छ । यससँगै फरेस्ट रेलिगेसन क्षेत्रमा झरेको छ । स्वत्रन्त्र कमिटी गरेको छानविनबाट फरे...
भाग्दै थिए महरा, पछ्याउँदै पुग्यो प्रहरी
विमानस्थलको विशिष्ट कक्षमा केही समय बस्दा महराले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि फोन गरेका थिए। भैरहवा विमानस्थलमै काठमाडौं जान थालेका नेकपाका अध्यक्ष एवं पूर्वसहक...
आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा म...
सामाजिक न्यायको साझेदारीमा सहभागी हुँदै नेपाल
काठमाडौँ, चैत ६ गते । सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कान...

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै छन्। प्रतिनिधिसभा बैठकको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यही बैठकमा प्रधानमन्त्रीले सा...
नयाँ समीकरणसँगै ओली-माधव मिलापको ढोका खुला
काठमाडौं । नयाँ सत्ता समीकरणले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच मेलमिलापको ढोका खुलेको छ। नेकपा (माओवादी केन्द्र)क...
मन्त्री बनेको ९ दिन भयो, मन्त्रालयमा हाजिर तीन दिनमात्रै !
काठमाडौं । उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको ९ दिन भयो । तर, उनी तीन दिनमात्रै मन्त्रालयमा हाजिर भएका छन् । गएको फागुन २७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त...
३३ समाचार देखाइएको