मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ७ को विवरण
आज

२०८० चैत ७ का समाचार

मार्च २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३८ हप्ता अघि

बालमन्दिर जग्गा अनियमितता प्रकरणः गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिनेगरी सम्झौता गर्ने बृहस्पति विद्यासदनका सबै पदाधिकारीसँग बयान लिएको...

rajdhanidaily.com१३८ हप्ता अघि

भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेज हुनुपर्ने प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभामा अर्थमन्त्...

rajdhanidaily.com१३८ हप्ता अघि

संखुवासभाको चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

सुन्दरहरैचा । संखुवासभाको चैनपुर नगरपालिका-६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोला का ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ । मंगलबार बि...

rajdhanidaily.com१३८ हप्ता अघि

राष्ट्रिय सभा खारेज गर्नुपर्छः अध्यक्ष लिङदेन

वीरगन्ज । नेपालको ‘राष्ट्रिय सभा मुलुकले धान्न नसक्ने भएकोले खारेज गरिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पर्साको वीरगन्जमा भएको राप्रपाको बिशा...

rajdhanidaily.com१३८ हप्ता अघि

अव्यवस्थित भन्दै कालिकोटमा ७ सय १४ निवेदन भुमि आयोगमा

कालिकोट । अव्यवस्थित भन्दै कालिकोटमा सात सय १४ वटा घरपरिवारका निवेदनहरु राष्ट्रिय भुमी आयोगमा दर्ता भएका छन् । मंगलवार सदरमुकाम मान्ममा आयोगले आफ्नो कार्यकालको अवधीमा गरेका उपलव्धीहरु सार्वजनिक गर...

rajdhanidaily.com१३८ हप्ता अघि

सुपरमार्केटमा माकुरो फोबिया

गत सालको कुरा हो । घुमन्ते भनिने ब्राजिलियन माकुराका कारण अस्ट्रियाको एउटा सुपरमार्केट बन्द गरियो । यो सुन्दा मामुली कारण भए पनि गम्भीर प्रकृतिको कुरा लुकेको थियो, यसभित्र । यो माकुरा विषालु माकुरा...

rajdhanidaily.com१३८ हप्ता अघि

पुस्तान्तरित अपराध जनताकै लागि चुनौती

राज्य संयन्त्रलाई राजनीतिक अपराधीले खेलौना बनाएका छन् भन्ने कुरा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले उदांग गराएको छ । गत १५ असोजमा गठित आचार्य नेतृत्वको टोली...

gorkhapatraonline.com१३८ हप्ता अघि

ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो

सलिम मियाँ बिजुवार (प्युठान), चैत ७ गते । “बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीक...

lokaantar.com१३८ हप्ता अघि

लामो समयदेखि भन्सारमा थन्किए सवारी साधन, लिलामी नहुँदा कबाड बन्दै

सर्लाही भन्सार कार्यालय मलङ्गवाको याडमा लामो समयदेखि लिलामी नभई थन्किएका सवारीसाधन । यहाँ करिब आठ सय सवारीसाधन रहेका छन् । तस्बिर: शंखर पहाडी/रासस

gorkhapatraonline.com१३८ हप्ता अघि

इजाजतप्राप्त हतियारको विवरण पठाउन निर्देशन

काठमाडौँ, चैत ७ गते ।  गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका...

ratopati.com१३८ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  ...

gorkhapatraonline.com१३८ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृत असन्तुष्ट

काठमाडौँ, चैत ७ गते ।  स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई तीनै तहका सरकारले लगाम लगाउने भएको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनमा तीनै तहको सरकारको भूमिका देखाउन सरकारले स्थानीय तहका प्रमुख प...

gorkhapatraonline.com१३८ हप्ता अघि

जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव

काठमाडौँ, चैत ७ गते । भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्...

ratopati.com१३८ हप्ता अघि

ताप्लेजुङमा आगलागी, सात दिनमा सात घर जले

ताप्लेजुङ ।  ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी ...

khabarhub.com१३८ हप्ता अघि

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट

ताप्लेजुङ– ताप्लेजुङमा हिजो साँझ आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

gorkhapatraonline.com१३८ हप्ता अघि

आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँ, चैत ७ गते । नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन...

baahrakhari.com१३८ हप्ता अघि

संसद्का दुवै सदनको बैठक बस्दै (राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीसहित)  

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्नेछ ।  राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था प...

lokaantar.com१३८ हप्ता अघि

सबैभन्दा तातो दशकपछि पृथ्वी संकटको संघारमा रहेको राष्ट्रसंघको चेतावनी

जेनेभा - पृथ्वीको तापक्रम गत वर्षकोभन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रति...

gorkhapatraonline.com१३८ हप्ता अघि

मुद्दतीमा झन्डै दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ, चैत ७ गते ।  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ९१ करोडभन्दा बढी रकम लगानी गर्ने भएको छ ।  राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो ...

Ujyaaloonline.com१३८ हप्ता अघि

बङ्गलादेश, पाकिस्तान र भारतको वायु गुणस्तर खराब रहेको प्रतिवेदन सार्वजनिक

विश्वभरमा भारत, पाकिस्तान र बङ्गलादेशको हावाको गुणस्तर सबैभन्दा खराब रहेको पाइएको छ । विश्वको हावाको गुणस्तर मापन गर्ने स्वीस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को प्रतिवेदन अनुसार बङ...

khabarhub.com१३८ हप्ता अघि

आज अन्तर्राष्ट्रिय खुशी दिवस : तपाईं खुशी बन्ने पाँच उपाय

काठमाडौं – आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख। आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइदै छ।

ekantipur.com१३८ हप्ता अघि

रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु

काठमाडौँ — रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारल...

newsofnepal.com१३८ हप्ता अघि

कठोर निर्णय

काठमाडौं । सत्ताले मानिसलाई अन्धो बनाउन र आफ्नै परिवारभित्र एकले अर्कालाई सिध्याएको इतिहास नेपालमा पटक–पटक दोहोरिएको पढ्न पाइन्छ। नेपालमा मात्र होइन, विश्व इतिहास हेर्ने हो भने पनि यस्ता घटनाले प...

Ujyaaloonline.com१३८ हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइन गयो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टो...

nayapatrikadaily.com१३८ हप्ता अघि

प्रेरक प्रसंग : नेपोलियन र बिरामी राजकुमारी

नेपोलियन बोनापार्टको विजय अभियान जोडदार रूपमा चलिरहेको थियो । एकपटक उनी युद्धकै क्रममा अस्ट्रियाको राजधानी भियना पुगे, तब उनले सन्धि प्रस्ताव लिएर आफ्ना विशेष दूत पठाए । तर, नेपोलियनका दूतको नगरवास...

gorkhapatraonline.com१३८ हप्ता अघि

लोक सेवा विशेष विषयगत प्रश्नोत्तर

आयोजना वर्गीकरणका आधार  १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् ।  अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आ...

annapurnapost.com१३८ हप्ता अघि

अल्पमार्गमै अस्ताए पत्रकारिताका उज्ज्वल नक्षत्र

वीरेन्द्रनगर : सानैदेखि सिर्जनशील व्यक्तित्व। आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने उनको स्वभाव। आफ्नो, परिवार र समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएका रुकुमपूर्वका अन्नपूर्णकर...

ekantipur.com१३८ हप्ता अघि

६ हजारमा बन्दुक लाइसेन्स, ४ हजारमा नवीकरण

काठमाडौँ — ‘श्रीमान्, पहिले सुरक्षाको प्रत्याभूति होस्,’ अधिवक्ता ओमप्रकाश अर्यालले मंगलबार बहस सुरु गर्नुअघि सर्वोच्चको इजलासमा सर्त राखे, ‘प्रतिवादीका तर्फबाट बोलेबापत हमला हुँदैन भन्ने के ग्यारे...

ekantipur.com१३८ हप्ता अघि

बोआओ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनमा हरेक वर्ष हुदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् । चीनबाट यसै साता निम्तो आएपछि उनले ...

kharibot.com१३८ हप्ता अघि

आइपिएलमा लागु हुने भयो 'स्मार्ट रिप्ले सिस्टम'

काठमाडौं । शुक्रबारदेखि शूरु हुने इण्डियन प्रिमियर लिग (आइपिएल) मा 'स्मार्ट रिप्ले सिस्टम' लागु हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले यस सिजनको आइपिएलमा 'स्मार्ट रिप्ले सिस्टम' लागुगर्ने...

newsofnepal.com१३८ हप्ता अघि

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छान...

khabarhub.com१३८ हप्ता अघि

फलफूलको चिया खाँदा हुने फाइदाहरू

काठमाडौँ– नेपाली समाजमा चिया एउटा लत जस्तै बनेको छ । अधिकांशले चियामा ‘मिल्क टी’ र ‘ब्ल्याक टी’ खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।

onlinekhabar.com१३८ हप्ता अघि

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

७ चैत, गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्...

ratopati.com१३८ हप्ता अघि

भकुण्डे–तेमाल सडक : बीस महिनामा दश प्रतिशत काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी  २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिश...

ekantipur.com१३८ हप्ता अघि

सहकारी रकम हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका र प्रहरीमा उजुरीसमेत परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको