मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ८ को विवरण
आज

२०८० चैत ८ का समाचार

मार्च २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१३८ हप्ता अघि

बालुवामा पकाएको चिया-कफी खुवाउने 'हबिबी'

बालुवामाथि तामा वा पित्तलको भाँडामा भकभकी चिया उमालेको देख्नुभएको छ? वा यस्तो भिडिओ हेर्नुभएको छ? विशेष गरी मध्यपूर्वका देशहरूमा यसरी चिया पकाउने चलन छ। यस्तो चिया कतै 'टर्किस-टी' त कतै 'स्यान्ड-...

corporatenepal.com१३८ हप्ता अघि

हेलिकप्टर थप्दै वायुसेवा कम्पनीहरु

काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्रा...

gorkhapatraonline.com१३८ हप्ता अघि

दललाई उत्तरदायी बनाइने

काठमाडौँ, चैत ८ गते ।  राजनीतिक दललाई थप उत्तरदायी बनाउने तयारी गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई परिमार्जन एवं संशोधन गर्ने क्रममा दलको नियमन र व्यवस्थापन प्रभावकारी बनाउन यसप्रकारको तया...

nepalviews.com१३८ हप्ता अघि

बागमती, कोशी र मधेसमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ । यसकै प्रभावका कारण आज देशै भर आंशिक देखि समान्यतया बदली रहने छ ।

ratopati.com१३८ हप्ता अघि

देशका अधिकांश भूभागमा आज पनि वर्षा, कोशी र मधेस प्रदेशमा हावा–हुरीको समेत सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली...

gorkhapatraonline.com१३८ हप्ता अघि

विनोद चौधरीबारे सभामुखलाई पत्राचार

काठमाडौँ, चैत ८ गते ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सांसद विनोदकुमार चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई पठाएको छ । बाँसबारी छाला जुत्ता कारखानाको ज...

ratopati.com१३८ हप्ता अघि

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको ...

newsofnepal.com१३८ हप्ता अघि

स्थानीय तहमा भ्रष्टाचार बढेको बढ्यै

काठमाडौं । स्थानीय तहमा भए गरेका विकास निर्माण कार्यमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने क्रम बढेको छ। फिल्डमा गरेका कार्यको तुलनामा बढी काम गरेको कागजी प्रतिवेदन तयार गरी राज्यलाई गैरकानुनी...

ekantipur.com१३८ हप्ता अघि

रुसी सेनामा नेपालीको मृत्यु : शोकमाथि डीएनएको सास्ती

काठमाडौँ — टेकराज बस्नेत सुनसरीबाट काठमाडौं आएको हप्ता दिन भयो । तर, यो एक सातामा उनले यहाँ दुःख र हैरानी सिवाय केही पाएका छैनन् । एकातिर रुसी सेनामा भर्ती भई मृत्यु भएका कान्छा भाइ क्षितिजको शोक छ...

newsofnepal.com१३८ हप्ता अघि

चैत २४ गतेबाट बन्चरेडाँडामा फोहोर रोकिने

काठमाडौं । स्थानीयवासीको माग सम्बोधन गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाउँदै बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित सरोकार समितिले यही चैत २४ गतेबाट फोहोर फाल्न नदिने भएका छन्। समितिले प्रधानम...

gorkhapatraonline.com१३८ हप्ता अघि

महराको बयान सुरु

काठमाडौँ, चैत ८ गते । सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ । जिल्ल...

ratopati.com१३८ हप्ता अघि

आठ महिनामा ३२ अर्बको खाद्यान्न भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख ६९...

annapurnapost.com१३८ हप्ता अघि

आममान्छेको सिंहदरबार सकस

सिंहदरबार संघीय शासनको केन्द्रबिन्दु हो । यहाँ प्रधानमन्त्री कार्यालयदेखि महत्वपूर्ण मन्त्रालयहरू छन् । अर्थात्, सरकार बस्छ सिंहदरबारमा । सरकारले शासनको विकेन्द्रीकरणका लागि ल्याएको संघीयताका क्रमम...

kendrabindu.com१३८ हप्ता अघि

जनताले अनुभूति गर्नेगरी काम हुनेछः उपप्रधानमन्त्री महासेठ

राँझा (बाँके)। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताएका छन्। नेपालगञ्जमा बुधबार आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वा...

Ujyaaloonline.com१३८ हप्ता अघि

अमेरिकाको टेक्सस राज्यमा आप्रवासनबारेको विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी ...

baahrakhari.com१३८ हप्ता अघि

काठमाडौंमा आज झरी पर्छ ? 

काठमाडौं । काठमाडौं उपत्यकासहित केही भू–भागमा आज पनि वर्षा हुने भएको छ । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशका केह...

gorkhapatraonline.com१३८ हप्ता अघि

माछापुच्छ्रेमा तेहेरो शुल्क

फडिन्द्र अधिकारी लेखनाथ, चैत ८ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले फेरि पर्यटकसँग प्रवेश शुल्क उठाउने तयारी गरेको छ । गाउँपालिकाले सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जन...

hamrakura.com१३८ हप्ता अघि

बास्केटबल संघमा धोजकुमार

पोखरा । गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोजकुमार गुरुङ निर्वाचित भएका छन् । संघको पोखरामा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । गुरुङ प्रदेश खेलकुद परिषद् गण्डकीका...

ratopati.com१३८ हप्ता अघि

ज्योति मगर र रामजीको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ सार्वजनिक

काठमाडौँ । गायिका ज्योति मगर र गायक रामजी खाँडको स्वर रहेको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ गीत सार्वजनिक भएको हो । डी.पी दाहाल परिश्रमीको शब्द रहेको गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुना...

ekantipur.com१३८ हप्ता अघि

‘नेपाली क्रिकेट नजिकबाट बुझ्ने मौका पाएँ’

काठमाडौँ — नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले बुधबार नेपाली क्रिकेटलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् । उनले नेपालको तीन दिने भ्रमण सकारा...

nayapatrikadaily.com१३८ हप्ता अघि

प्रेरक प्रसंग : पुल बनाउने संकल्प

सन् १८८३ मा इन्जिनियर जोन अगस्टसले न्युयोर्क सहर र लङ आइल्यान्डलाई एक–आपसमा जोड्ने गरी एक सानदार पुल बनाउने योजना अघि सारे । उनको योजना सफल भएमा त्यो पुल त्यतिवेलासम्म संसारभर बनेका पुलमध्ये भव्य, ...

ekantipur.com१३८ हप्ता अघि

कम अनुभवी टिमको बहराइनसँग परीक्षा

काठमाडौँ — मैदानबाहिरको विवाद, अन्योल र अस्थिरताबीच नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार राति ठुलै चुनौती सामना गर्दै छ । त्यो बहराइनविरुद्ध हुनेछ । विश्वकप र एसियन कप दुवैको छनोटमा रहेको यो खेल ख...

kendrabindu.com१३८ हप्ता अघि

मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदान छः नेतृ कोइराला

काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएकी छन्। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री...

nayapatrikadaily.com१३८ हप्ता अघि

पश्चिम सर्दै वर्षा

पूर्वी र मध्यनेपालकेन्द्रित वर्षा बिहीबार पश्चिममा पनि फैलने भएको छ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना उल्लेख बढिरहेका वेला बुधबार कोशी, मधेश, बागमती र गण्डकीका केही ठाउँमा वर्षा ...

hamrakura.com१३८ हप्ता अघि

शुक्रबारसम्मै वर्षा, नयाँ मौसम प्रणाली भित्रिने भएकाले त्यसपछि पनि वर्षाको सम्भावना 

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वान...

ratopati.com१३८ हप्ता अघि

दुई हजार ३८० खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा ...

gorkhapatraonline.com१३८ हप्ता अघि

अधिकारीको विश्व कीर्तिमान यात्रा

काठमाडौँ, चैत ८ गते । निरन्तरको लगाव र मेहनतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गर्नुभएको छ । साङ्गीतिक क्षेत्रमा २३ वर्ष सङ्घर्ष गर्नुभएका अधिकारीले विश्व कीर्तिमा...

khabarhub.com१३८ हप्ता अघि

चीनले बीआरआई परियोजनामा भ्रष्टाचार गर्नेलाई संसारभर खोज्दै

बेइजिङ– चीनले महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टाचार भएको स्वीकार गरेको छ ।

ekantipur.com१३८ हप्ता अघि

रुसी राजदूतको दाबी : ‘सबै नेपाली स्वदेश फर्कन इच्छुक छैनन्’

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका ३२ नेपालीले ज्यान गुमाइसकेका छन् । ५ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गर्न लगातार आग्रह ग...

Ujyaaloonline.com१३८ हप्ता अघि

फिफा विश्वकप २०२६ र एसियन कप छनौट : नेपालले आज  बहराइनसँग खेल्दै

काठमाण्डौ – नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज  बहराइनसँग खेल्दैछ । यसअघि नेपालले बहराइनसँगको 'होम' खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो ...

gorkhapatraonline.com१३८ हप्ता अघि

चलचित्र चलाउने तरिका ‘विशेष प्रदर्शनी’

काठमाडौँ, चैत ८ गते ।  आफ्नो चलचित्र हेरेर समीक्षक तथा कलाकारबाट सकारात्मक कुरा आओस् भन्ने चाहना धेरै निर्देशक/निर्माताको हुन्छ । त्यसमाथि चलचित्र क्षेत्रमा आफूले गरेको कामको सही मूल्याङ्कन समीक्ष...

nepalviews.com१३८ हप्ता अघि

बाख्रा चराउन गएका बाबु छोरीको डढेलोमा जलेर मृत्यु

काठमाडौं । कालीकोटको खाडाचक्र– ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

himalkhabar.com१३८ हप्ता अघि

कोरोनाले बितेका पिताका नाममा खुलेको भोला फूड्स

स्थापनाको दुई वर्षमा २० जनालाई प्रत्यक्ष रोजगार दिइरहेको भोला फूड्सलाई तीन वर्षभित्र १०० स्थानमा विस्तार गर्ने श्वेताको योजना छ। युवा पुस्ता नेपालमा भविष्य देख्नै छाडिरहेछ। यहाँको बजार उसलाई साँघु...

hamrakura.com१३८ हप्ता अघि

लोकप्रिय मतसहित इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो 

इन्डोनेसिया । इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दु...

nayapatrikadaily.com१३८ हप्ता अघि

बाँसबारीको सरकारी जग्गा हिनामिनामा सांसद विनोद चौधरीमाथि पनि अनुसन्धान

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद एवं अर्बपति उद्योगी विनोद चौधरी अनुसन्धानको दायरामा तानिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सभ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको