२०८० जेठ १५ का समाचार
मे २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
धानको बीउ राख्न तयारी गर्दै किसान
बझाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायमा धानको बेर्ना बनाउनका लागि मइ जोत्दै किसान। तस्बिर : भूमिराज पिठातोली/रासस प्रकाशित: May 29, 2023| 04:01. 00 सोमबार, जेठ १५, २०८०
मोरङमा बनेको विश्वकै अग्लो गाईको प्रतिमा
मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा। तस्बिर : मणिराम दाहाल/रासस प्रकाशित: May 29, 2023| 04:11. 00 सोमबार, जेठ १५...
कोसीमा फेरि तनाव
इटहरी । कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ । आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो । कोसी प्रदेशसभा भवननजिक विराटनगर...
राजधानीकर्मी कुँवरलाई पुरस्कार
काठमाडौं । राजधानी दैनिकका जुम्लास्थित संवाददाता मानबहादुर कुँवर सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् सामुदायिक सूचना नेटवर्क (सीआईएन) आफ्नो १५औं वर्ष प्रवेशको अवसरमा आइतबार क...
तम्घासको शहिदचोक क्षेत्रमा अनाधिकृत संरचना हटाइँदै
गुल्मीको सदरमुकाम तम्घासस्थित शहिदचोक क्षेत्रमा अनाधिकृत संरचना हटाउँदै स्थानीय बासिन्दा। रेसुङ्गा नगरपालिकाले सडक फराकिलो बनाउनका लागि सडक मिचेर बनाइएका संचरना हटाउन थालेपछि स्थानीय आफैँले आफ्ना ...
नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेश कार्यसमिति चयन
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेशको प्रथम भेला २७ सदस्सीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भेलाले मोबाइल एसोसियसन अफ नेप...
गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ कैदीबन्दीलाई माफी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसक...
नवनिर्मित गलकोट नगर अस्पताल
बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित नवनिर्मित गलकोट नगर अस्पताल। यो नगर अस्पतालमा अहिले विशेषज्ञ सेवा दिइन थालेपछि बिरामीलाई सहज भएको छ। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: May 29, 2023| 04:3...
प्रधानन्यायाधीशको नियुक्तिका लागि बाटो खुल्यो
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकबाट आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ । साथै बैठकले संयुक्त संसदीय सुनुवाइ समितिलाई पूर्णता...
लोकबाजा जगेर्नामा युवापुस्ता
मेला, महोत्सव र विवाह जस्ता समारोहमा लोकबाजाको स्वर मधुरो हुन थालेपछि बर्दियाका युवापुस्ता मौलिक बाजा हराएकोमा चिन्तित मात्रै छैनन् । बाजा संरक्षणमा चासोसमेत राख्न थालेका छन् । ठाकुरबाबा नगरपालिकाक...
गौ संरक्षण केन्द्र सरसफाइ गरिँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा सरसफाइ गरिँदै। केन्द्रमा रहेका गाईहरुलाई खुवाउन घॉस रोपन गर्नका लागि सरसफाइ गरिएको हो। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: May 29, 20...
घोराही सिमेन्ट उद्योग
घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्री प्रालिको उद्योग। इन्डस्ट्रीले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्ने गर्दछ। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: May 29, 2023| ...
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदै
काठमाडौं- आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्...
चुक्ता पुँजी ३ अर्ब पुर्याउँदै नेप्से
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो । नेपाल धितोपत्र बो...
गणतन्त्र सोह्रौँ वर्षमा
काठमाडौँ, जेठ १६ गते । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम को आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ । मुलुकको शासन व्यव...
पश्चिमी निम्न चापीय र स्थानीय वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्र...
गलकोट दरबारमा आन्तरिक पर्यटक
बागलुङ जिल्लाको पुरानो सदरमुकाम गलकोट नगरपालिका–५ हरिचौर बजारमा रहेको विसं १९७९ मा कलात्मकशैलीमा बनेको गलकोट दरबारमा आन्तरिक पर्यटक। तस्बिर : खेमराज गौतम/रासस प्रकाशित: May 29, 2023| 05:31. 00 सोम...
कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
गर्मी मौसम शुरु भएसँगै बजारमा आकर्षक देखिने आँप व्यापक देखिन थालेको छ। धेरैले आँप खान पनि शुरु गरिसकेका होलान्। आँप स्वादिलो, पौष्टिक र कुनै पनि उमेर समूहको प्रिय फल मानिन्छ। तर पछिल्लो केहि वर्ष य...
आज १६औँ गणतन्त्र दिवास, भव्यताका साथ मनाइँदै
काठमाडौं । आज १६औँ गणतन्त्र दिवस । सरकारले भव्यवताका साथ बनाउने भएको छ । गत जेठ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले यसवर्षको गणत्...
आज गणतन्त्र दिवस
काठमाडौं– आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विध...
अवरुद्ध सडक खुलाउने प्रयास गर्दै स्काभेटर
म्याग्दीको बेनी नगरपालिका -४ तातोपानी पारी गएरातीको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर। तस्बिर : ध्रुवसागर शर्मा /...
आज गणतन्त्र दिवस, निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य भएको पुग्यो १६ वर्ष
काठमाडौं : १६औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त...
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ७८९ जनाको मृत्यु, ६६ जना अंगभंग
काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा ७८९ जनाले ज्यान गुमाएका छन् । खाडी मुलुकमा रोजगारीको प्रमुख गन्तव्य मानेर युवाहरू विदेशिँदा सरकारले आवश्यक सुरक्षा संयन्त्र र तालिमको व्यवस...
सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ
काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन ...
जुन दिन जनता राष्ट्रप्रमुख बने...
सयमक्रमसँगै क्रान्तिका प्रकृति परिवर्तन हुन सक्छन्। तर, जनआन्दोलनहरूले सदा राष्ट्रलाई अग्रगमन र जीवितता प्रदान गर्छन्। गणतन्त्र दिवस नेपालको त्यस्तै एक गौरवाशाली दिन हो, जसले हरेकलाई जनताको शक्ति अ...
सरकारले आज बजेट ल्याउँदै
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले...
रेशम रिहाइमा रास्वपा र एमालेको विरोध, इन्सेकको आपत्ति
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले पूर्वसांसद रेशम चौधरीको रिहाइको विरोध गरेका छन्। चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकूल नरहेको रास्वपाले बताएको छ...
‘रेशम चौधरीलाई परराष्ट्र मन्त्री बनाउँछन् भनेर मैले पहिला नै भनेको हुँँ’: डा.केसी
काठमाडौं– राजनीतिक विश्लेषक तथा अभियान्ता डा. सुरेन्द्र केसीले रेशम चौधरीले आम माफी पाउने कुरा ठूलो विषय नभएको प्रतिक्रिया दिएका छन् । बेलायतबाट फर्किएपछि सञ्चारकर्मीसंग कुरा गर्दै डा.केसीले रेशम ...
प्रिमियर लिगको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो । यस्तै, अरु खेलम...
असार नलाग्दै पनौतीमा सुरु भयो रोपाइँ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार। केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन्। तस्बिर ...
१५ वर्षमा ३.६ प्रतिशतमात्र घट्यो गरिबी
काठमाडौं । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३।६ प्रतिशतमात्र घटेको छ। आर्थिक सर्वेक्षण २०७९/८० ले आवधिक योजनाले लिएको गरिबी न्यूनीकरणको लक्ष्य हासिल ...
१९ वर्षअघि मनोज बेपत्ता भए, अझै प्रतीक्षामा छन् आमा र श्रीमती
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ रमान्नद चोककी उमा दत्त र अञ्जु दत्त सासु–बुहारी हुन् । उनीहरूको खुसी गुमेको १९ वर्ष बितिसक्यो । यतिका वर्षहरूमा उनीहरूको आँशु नझरेको दिन छैन । व्यवस्था परिर्व...
आव २०७९/८० को आर्थिक सर्वेक्षण : निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९÷८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गर्नुभए...
मुख्यमन्त्री कार्कीबाट शुभकामना
काठमाडौं, जेठ १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्...
सहकारीले हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा
गलकोट – सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ।
३५ समाचार देखाइएको