२०८० जेठ २७ का समाचार
जून १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एनसेलले कर विवादबारे आईसीएसआईडीमा दायर मुद्दामा नेपालको जित
काठमाडौँ– नेपालमा भएको कर विवादमा नेपाल सरकारविरुद्ध एनसेलको मातृ कम्पनी आक्जियटा ग्रुप बरहादले इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा दर्ता गराएको मुद्दा नेपाल...
ताप्लेजुङको गुराँसेपोखरी
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित गुराँसेपोखरी। पछिल्लो समय यो पोखरी पर्यटकीय क्षेत्रको रुपमा परिचित छ भने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस प्रकाशित: Jun 10...
बिक्री नभएपछि बारीमै सुक्यो बन्दा
बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा। बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्। तस्बिरःदीपक बोहरा/रासस ...
भोजाडबाट देखिएको सूर्योदय
भरतपुर महानगरपालिका–११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य। टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराईको जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ। तस्बिर : सनद अधिक...
जसपाले कार्यकारिणी समिति बैठकमा मन्त्रीकाे काम पनि समीक्षा गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकाकारिणी समिति बैठक बस्दै छ । पार्टी कार्यालयमा आज दिउँसो १ बजेपछि बस्ने बैठकमा विधान अधिवेशनको तयारीबारे विशेष छलफल हुने छ । यसबाहेक समसामयिक व...
गर्मी भगाउन नहरमा पौडी खेल्दै बालबालिका
सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका। तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। तस्बिर : नवीन गड्तौला/रासस प्रकाशित: Jun 10, 2023| 0...
आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो झोलुंगे पुल
स्याङ्जाको गल्याङ नगरपालिका - ७ र८ जोड्न चिउरीस्थित आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल। तस्बिरः नारायण विक/रासस प्रकाशित: Jun 10, 2023| 05:21. 00 शनिबार, ज...
आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्
काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ।
कोशी प्रदेश : पुँजीगत खर्च ५४ प्रतिशत, आम्दानी २९ अर्ब २१ करोडमात्रै
विराटनगर । कोशी प्रदेश सरकारले खर्च गर्ने समयावधि असार मसान्त आउन अब पाँच हप्तामात्रै बाँकी छ । यो अवधिमा सरकारले पुँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार र...
खेतमा आहारा खोज्दै काग
ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब स्थित खेतमा आहारा खोज्दै कागहरु। तस्बिर: अर्चना झा/रासस प्रकाशित: Jun 10, 2023| 05:31. 00 शनिबार, जेठ २७, २०८०
अर्थतन्त्रमा सुधारको सङ्केत
काठमाडौँ । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख) सम्म...
उखुबारी गोडमेल गर्दै धनुषाका किसान
धनुषाको मिथिला नगरपालिका-२ नट्टाझिजमा प्रचण्डगर्मीको प्रवाह नगरी गोरु र हलोको सहारामा शुक्रबार उखुबारी गोडमेल गर्दै स्थानीय किसान। तस्बिरः चन्दन ठाकुर/रासस प्रकाशित: Jun 10, 2023| 05:41. 00 शनि...
निर्वाचन कार्यालय खारेज नगरिने
काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याउनुभएको छ। उहाँले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको ब...
पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु
जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्...
प्रकाशकीय : रातोपाटी ११औँ वर्षमा प्रवेश
१० वर्षअघि आजैको दिन (२०७० जेठ २७ गते) हामीले रातोपाटी डटकम (www.ratopati.com) न्युज पोर्टल पाठकमाझ ल्याएका थियौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम १० वर्ष पूरा गरी ११औँ वर्षमा ...
सुुदूरपश्चिमका १० स्थानीय तहबीच दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणमा समझदारी
२७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र ...
२२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि, दुम्कौलीमा ‘रेकर्ड ब्रेक’
काठमाण्डाै – गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम हिजो फेरि ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले हिजो अबेर सार्वजनिक गरेको पछिल्लो २४ घण...
दाहाल र भट्टराईविरुद्ध मुद्दा चलाउन आदेश
काठमाडौँ — १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि ...
जलविद्युतबाट छिमेकी पनि लाभान्वित हुने
काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताउनुभएको छ । विश्व बैङ्क दक्षिण एसिया क्षेत्रक...
धरातलविहीन धनी मान्छे
तिमी धनाढ्य छौ विशाल घर होला, तर यसो नियाल्दा तिमीमा एउटा भित्री आँखाको कमी भयो जुन धन तिमी आफूलाई हो जुन घर तिमी आफूलाई हो फगत तिम्रो घमण्ड देखेर त्यो आँखा कति लजाउँदो हो ! तिम्रोजस्तो विश...
सिलिचोङमा रहेको पर्यटकीय स्थल नागिटार
सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ। तस्बिरः सुजन बज...
नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थिय...
जनमतलाई सरकारमा फर्काउन गृहकार्य
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सिट भएको जनमत पार्टीलाई सरकारमा ल्याउन गृहकार्य थालेका छन् । संसद्मा प्रस्तुत बजेट पारित भएलगत्तै जनमतलाई भनेअनुसार मन्त्रालय दिएर सरकारमा फर्काउने दाहा...
जापानमा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित
जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ । जापानी संसदको माथिल्लो सदनले हिजो यो कानुनको विधेयकलाई पारित गरेको हो । यो विधेयकले शरणार्थीको हैसियतका...
जिल्ला निर्वाचन कार्यालय खारेजी रोक्न दलहरू प्रतिबद्ध : आयोग
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय सच्याउन दलहरू सकारात्मक रहेको बताएको छ । आयोगले शुक्रबारको छलफलपछि विज्ञप्ति जारी गरी आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यको व्यवस्था हटाउन दलह...
हिमाली भेगमै बढ्यो गर्मी
सोलुखुम्बु, काठमाडौं — देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर हुन थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि अस...
बिरामीलाई पिठ्युँमा बोक्नुपर्ने बाध्यता
रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युँमा बोकेर घर लगिँदै। सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर...
‘शरणार्थी प्रकरणका अभियुक्त उम्किन सक्दैनन्’
काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकाले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् । राजनीतिक उपलब्धिलाई जो...
सुनमा बढेको भन्सार पुनरवलोकन गर्न माग
काठमाडौँ, जेठ २७ गते । सुनचाँदी व्यवसायीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न ...
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सक...
बोरिस जोनसनले दिए संसद सदस्यबाट राजीनामा
२७ जेठ, काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले रा...
अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत
काठमाडौं– बाह्य क्षेत्रको दवावले विगत डेढ वर्षयता चापमा परेको नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैश...
चार वर्षदेखि छलफलमै अल्झेको कृषि ऐन
काठमाडौँ, जेठ २७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि ऐनको बारेमा छलफल गर्नुभएको छ । उहाँले शुक्रबार कृषि मन्त्रालयमा सचिव, कृषि विभाग, पशु सेवा विभाग, खाद्य तथा गुणनियन्त्...
आज कहाँकहाँ कति गर्मी हुँदैछ ? कहाँ–कहाँ होला ‘रेकर्ड ब्रेक’ ?
काठमाडौं। पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। नवलपुरको दम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम हा...
गाउँका सिंहदरबारको खाना–खाजामै करोडौं खर्च
दैलेख : गाउँ–गाउँसम्म विकास र सरकारी पुगोस् भन्ने उद्देश्यले नै संघीयता कार्यान्वयनमा आयो। नागरिकले घरआँगनमै सरकारी सेवासुविधा पाउने आशा पनि गरे। तर, अहिले तिनै गाउँका सिंहदरबारमा फजुल खर्च बढेको छ...
३५ समाचार देखाइएको