२०८० असार २२ का समाचार
जुलाई ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला। अहिले लेक लागेका गोठाला असोजपछि मात्रै बेसी झर्ने छन्। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित...
बस्ती जोगाउन खोला व्यवस्थापन
बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्दै चितवनको कालिका नगरपालिका। नगरपालिकाको वडा नम्बर १, २, ३ ,६ र ७ का केही बस्तीहरु बर्सेनि डुबानमा पर्दै आएपछि बाढी आएको समयमा वडा नम्बर ७ मा...
मायादेवी मन्दिरमा भिक्षुको ध्यान
लुम्बिनीस्थित मायादेवी मन्दिरअगाडि बसेर ध्यान गर्दै भिक्षु। तस्बिर : नरेश केसी/रासस प्रकाशित: Jul 07, 2023| 04:21. 00 शुक्रबार, असार २२, २०८०
लालबन्दीमा पहिलो पटक गुनासो सुनुवाई कार्यक्रम गरियो
लालबन्दी । सर्लाहीका लालबन्दी नगरपालिकाले पहिलो पटक नागरीक गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाकै सहयोग तथा हरिपुरमा रहेको मनकामना सामुदायिक सञ्चार संस्थाको आयोजनामा लालबन्दी ६ स्थि...
कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?
इटहरी । कोसी प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधा...
घोराही सिमेन्ट प्रकरण : केयर रेटिङमा शंकास्पद रेटिङको नजरअन्दाज ग-यो बोर्डले
काठमाडौं । डुब्ने स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्नका लागि शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानबिन नगरी घोराहीलाई ७ दिन पुनः सेयर निष्कासन गर्ने अनुमति दिइ...
म्याग्दीको मंगलामा सडक कालोपत्रे गरिँदै
म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा सडक कालोपत्रे गरिँदै। मङ्गला गाउँपालिकाले सिम–कुहँ–टोड्के सडक आयोजना मार्फत कोत्रवाङमा ६६० मिटर कालोपत्र गर्न सुरु गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस प्रका...
सहकारी धन्दा र सरकारी अकर्मण्यता
सहकारीको चिनारी सहकारी वैदिक सामाजिक पद्धतिको एउटा अभिन्न अंग हो । अर्मपर्म, मेलापात, अर्जाेगर्जाे टार्नेदेखि लिएर कुनैपनि प्रकोप वा अरू कुनै कारणले कठिनाइमा परेकालाई कल्याणहेतु सामाजिक धर्मआचरणमा...
मिटरब्याज विधेयक पेस गरिँदै
काठमाडौँ, असार २२ गते । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन ...
१९७७ देखि भुटानमा सुरू भएको षड्यन्त्रको सिलसिला
भुटानको ४०० वर्षको कथाः अंक ७ अध्याय अठारः भुटानमै छुटे श्रीमती र छोराछोरी दिउँसो लामीडाँडामा गोली चल्यो। छ जना मान्छे ठाउँको ठाउँ ठहरै भए। एक जनालाई त छातीमै दुइटा गोली दागिएको थियो। गोली लाग्...
अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । रेग्मीका अनुसार उनले घ...
प्रयोगात्मक अङ्कले उकास्यो नतिजा
काठमाडौँ, असार २२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा सुध्रिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०७९ सालको नतिजा अनुसार माथिल्लो ग्रेड ल्याएर उत्...
सिजन आँपको
काठमाडौँको कुलेश्वरस्थित फलफूल मण्डीमा बिक्रीका लागि राखिएको आँप। यसपाली नेपाली आँपको उत्पादन राम्रो भएकाले निकै सस्तोमा बिक्री भइरहेको छ। तस्बिर : नारायण ढुङ्गाना/रासस प्रकाशित: Jul 07, 2023| 05:...
पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते
पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उ...
शरणार्थी शिविरमा इजरायलको धावा
जेनिन — इजरायलले गत दुई दिन वेस्ट बैंकको उत्तरी क्षेत्रस्थित जेनिन शरणार्थी शिविरमा आक्रमण गर्न आफ्नो सुरक्षाकर्मी प्रयोग गर्यो । सैन्य कारबाहीको नाम दिइएको आक्रमण इजरायलले सन् २००२ मा वेस्ट बैंकम...
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ। यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रूपैयाँ नाफा कमाउँछ। सरकारी स्वामित्वको न...
रहेनन् ३१ वर्षीय अभिनेता सारुक ताम्राकार
काठमाडौं– अभिनेता सारुक ताम्राकारको निधन भएको छ । बिहिबार राति उनलाई काठमाडौंको रातोपुलस्थित निवासमा मृत अवस्थामा फेला पारिएको हो । ३१ वर्षीय अभिनेता ताम्राकारले आत्महत्या गरेको अनुमान गरिएको छ । ...
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी, मुख्यमन्त्री जुटे छलफलमा
बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् । क...
रुसको आक्रमणमा ५ युक्रेनीको मृत्यु
किभ — युक्रेनको पश्चिम सहर ल्भिभस्थित एक अपार्टमेन्टमा रुसको आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ । रुसले अपार्टमेन्टमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परी ३६ जना घाइते भएका छन् । ल्भिभका मेयरका अ...
समिट हस्पिटल आफैं प-यो थला, स्थानीय सरकारले कारबाहीका लागि प्रदेशलाई ग-यो पत्राचार (भिडियाे)
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एउटा अस्पताल छ – नाम हो – समिट हस्पिटल । यो अस्पताललाई अस्पताल नै ठानेर पुग्ने बिरामी मध्ये कति बाँच्छन् कति यहाँको दुर्दशाको सिकार हुन्छन्, त्यो हाम्र...
अधिक भिटामिन स्वास्थ्यका लागि हानिकारक
शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षेमताका लागि आहारमा पोषक तत्वको आवश्यकता पर्छ। शरीरका अंग स्वस्थ राख्नुका साथै थुप्रै प्रकारका रोगबाट जोगिनका लागि शरीरमा भिटामिनको महत्त्वपूर्ण भूम...
एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने
२२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, ज...
होमियोप्याथी र आयुर्वेदबीच के छ भिन्नता?
होमियोप्याथी र आयुर्वेद दुवै शताब्दीयौंदेखि अभ्यास गर्दै आएका वैकल्पिक चिकित्सा पद्धति हुन्। तिनीहरूका केही समानताहरू छन् भने यी दुईबीच आधारभूत भिन्नताहरू पनि छन्। परिचय र उत्पत्ति : होमियोप्याथ...
दुबई पठाइदिने भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंले दुबई पठाइदिने भनी रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका–४ ठेलीया घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ३२ ...
प्रतिनिधिसभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन व...
अविश्वसनीय जितले नेदरल्यान्ड्स विश्वकपमा
हरारे — स्कटल्यान्डमाथि अविश्वसनीय जित हात पार्दै नेदरल्यान्ड्स विश्वकप क्रिकेटका लागि छनोट भएको छ । नेदरल्यान्ड्सले बिहीबार जिम्बावेमा भइरहेको विश्वकप छनोटमा स्कटल्यान्डमाथि ४ विकेटको विजय हात पार...
गण्डकी प्रदेशसभा : आर्थिक विधेयकमाथि छलफल
गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक विधेयक–२०८० माथि छलफल भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेशसभामा विधेयकका सम्बन्धनमा छलफलका लागि प्रस्ताव गरेका...
उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने
एसिसी यु १६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले यु १६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्...
डोल्पाको ङिसाल गाउँका परम्परागत घर
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित ङिसाल गाउँ। चिसो हुने भएकाले सबै घरहरु जोडिएर एक तले बनाउने गरिएको छ। तस्बिर : हेमन्त केसी/रासस प्रकाशित: Jul 07, 2023| 06:11. 00 शुक्रबार, असार...
उच्च रक्तचापबाट प्रभावित महिला एक प्रतिशत बढे
बढ्दो उमेरसँगै उच्च रक्तचापको जोखिम बढिरहेको अध्ययनले देखाएको छ । १५ वर्षको उमेरमा उच्च रक्तचापको जोखिम दुई प्रतिशत हुँदा ७० वर्ष उमेरमा पुग्दा जोखिम ४५ देखि ५२ प्रतिशतसम्म पुग्ने गरेको पाइएको हो ।...
परीक्षाफल प्रकाशित गर्दाको तामझाम : कामभन्दा हल्ला बढी, हाउगुजी भयो परीक्षाफल
काठमाडौं । शिक्षा ऐन नआएसम्म एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन हुनेछ । ऐनमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने उल्लेख भएको कारण एसईई परीक्षा बोर्डले नै...
तीन करोड लगानीमा निर्मित रामायण भवन प्रयोग विहीन
अमरराज नहर्की तनहुँ, असार २२ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ । तीन वर्ष अघि निर्माण पुरा भएको ...
राष्ट्रियसभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको कार्यसूची
काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।
दाहालमाथि गठबन्धन नरम
काठमाडौं, असार २१। सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।
कार्यान्वयन नहुने वाचा
काठमाडौँ — नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देश भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठ्छ । तर परियोजनाबारे गरिएका वाचा, वाचामै सीमित हुने गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ...
३५ समाचार देखाइएको