२०८० असार ८ का समाचार
जून २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
घरले भरिँदै फलेबास बजार
बागलुङ जैमिनीबाट देखिएको पर्वतको फलेबास बजार। मकैका बोटले र घरले भरिन थालेको फलेवास बजार यो समय निकै आकर्षक देखिन्छ। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: Jun 23, 2023| 04:21. 00 शुक्रबार, असार ८,...
रोपाइँका लागि खेत हिल्याउँदै किसान
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस ...
नेपाल वेस्टइन्डिजसँग १ सय १ रनले पराजित
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ । जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआ...
परम्परागत सीप जोगाउँदै
घोराही उपमहानगरपालिका–१५ कपासी गाउँका स्थानीय बासिन्दा बाँसको गैजा बुन्दै। बजारिया प्लास्टिकका सामग्रीले गर्दा यस्ता सामग्री लोप हुने अवस्थामा छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस प्रकाशित: Jun 23, 2...
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...
कर्मचारीले सिटरोल अनलाइनबाटै भर्न मिल्ने
काठमाडौँ, असार ८ गते । राष्ट्रिय किताबखाना (निजामती) ले अनलाइन प्रविधिबाट कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) फाराम बुझाउन सकिने व्यवस्था गरेको छ। यसअघि कर्मचारी सङ्केत नम्बर लिन सिटरोल फाराम भर...
ज्येष्ठ नागरिकमैत्री नीतिको माग
काठमाडौँ, असार ८ गते । ज्येष्ठ नागरिकसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले स्थानीय तहलाई ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न आग्रह गरेका छन्। स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्...
गोरखामा जन्ती सवार जिप दुर्घटना
८ असार, काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुलही लिएर फर्किंदै गरेको जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी ट...
अदालतलाई बालेन शाहको खुला चुनौती
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई खुला चुनौती दिएका छ...
नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेसको उद्घाटन आज
पोखरा– आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ ।
प्रतिनिधिसभा बैठक : आज सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री प...
अवैधानिक नेपाली श्रमिकलाई वैधानिक बनाउने पहल
काठमाडौँ, असार ८ गते । वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सि...
मनकामनामा विवाहको जीप दुर्घटना : पाँचजनाको मृत्यु, १२ जना घाइते
गोरखा : गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३...
सुन्दर सेपुखोला गाउँ
जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ। तस्बिरः हेमन्त केसी/रासस प्रकाशित: Jun 23, 2023| 06:01. 00 शुक्रबार, असार ८, २०८०
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ११ वर्षपछि मिलनको संवाद शुरू भएको छ । विगतमा ल...
बढ्न थाल्यो आयात
काठमाडौँ, असार ८ गते । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपाल...
गण्डकी प्रदेश सरकारले नयाँ सवारी साधन खरिद नगर्ने
गण्डकी– गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ ।
जन्मसिद्ध नेपालीका सन्तानलाई अब नागरिकता
काठमाडौँ — लामो समयदेखि विवादको भुमरीमा परेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनको बाटो खुला भएको छ । संसद्बाट दुई–दुई पटक पारित, तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट स्थगित तर वर्...
जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्...
हराएको पनडुब्बीमा अक्सिजन सकिएपछि पाँचै जनाको मृत्यु, ‘विनाशकारी र हृदयविदारक घटना’
एजेन्सी । विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष अवलोकनमा जाँदा सम्पर्कविहीन भएको पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ ।
समाजवादी मोर्चालाई प्रभावकारी बनाइने
काठमाडौँ, असार ८ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेट...
गोरखाको पोखरी डाँडामा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश साग...
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो
को–को लाभान्वित हुन्छन् ? - जन्मसिद्धका आधारमा करिब सात लाखलाई नागरिकता - १५ लाखभन्दा बढी एनआरएनलाई नागरिकता - बाबु पहिचान नभएकालाई ससर्त वंशजको नागरिकता संविधान जारी भएको आठ वर्षपछि संविधानअनु...
दुलहीको घरमा बिहेको टिकाटालो गरेर फर्किने क्रममा गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
गोरखामा बिहे पक्का गर्न दुलहीको घरमा टिकाटालो गरेर फर्किने क्रममा गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ को सिलिङ कोटस्थि...
बाँदरलाई घृणा गर्नेहरू
बीबीसीले गरेको एक वर्ष लामो अनुसन्धानले बाँदरलाई यातना दिने सञ्जाल इन्डोनेशियादेखि अमेरिकासम्म रहेको देखाएको छ। यस्ता यातना समूह यूट्यूब हुँदै इन्क्रिप्टेड म्यासेजिङ एप टेलिग्राममा रहेका निजी समूह...
ललितपुरका समितिका संयोजकहरूद्वारा कार्यपालिका बैठक बहिष्कार, आज नीति तथा कार्यक्रम पास गर्ने तयारी
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै महानगरको प्रवक्तामाथि अपमानजनक व्यवहार गरेपछि महानगरको सातवटा समितिका संयोजकले नीति तथा कार्यक्रमबारे बोलाइएको बैठक बहिष्कार गरेका हुन्...
नेपालले ११ महिनामा १४ खर्ब ८० अर्बकाे वस्तु आयात गर्याे, १ खर्ब ४३ अर्ब रुपैयाँकाे निर्यात
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले बेहाेरेकाे व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले हिजाे बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
न्याय माग्दै सडकमा बबिता
दलित युवकसँग प्रेमविवाह गरेकी बबिता भन्छिन्– जातपातलाई मुद्दा बनाएर हाम्रो भविष्यमाथि खेलबाड भयो । कानुनी रूपमा गरिएको विवाहलाई अपहरण भन्दै मेरो श्रीमान्लाई फसाएर कारागार पठाइएको छ, उहाँलाई केही भए...
गोरखामा बेहुली लिएर फर्किएको गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । गोरखामा विवाहको सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी गएराति सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका ...
लम्पी स्किनले देशभर २१ हजार पशु मरे
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ७६ जिल्लामा लम्पी स्किन रोगबाट महामारी फैलिएको र त्यसबाट ६ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार ४०० भन्दा बढी पशुको मृत्यु भइसकेको जानका...
‘बोर्ड र समिति खारेजको प्रस्ताव कृषि मन्त्रालयको होइन’
काठमाडौँ, असार ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव आफ्नो मन्त्रालयले नगरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभा...
विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर यादवविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै डेढ करोड बराबरको सम्पति गैर कानुनी रूपमा आर्जन गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध ...
सातवटै प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्क रहन सरकारकाे आग्रह
देशको पूर्वी तथा मध्य भू-भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा भारतकाे उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहि...
जन्ती बोकेर फर्किएको जीप मनकामनामा दुर्घटना, ५ जनाको मृत्यु
मनकामनामा जन्ती लिएर फर्किएको जीप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ। सहिद लखन गाउँपालिका ३ मा ०१–०२३ च ४४२७ नम्बरको गाडी दुर्घटना भएको र १२ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका नायव प...
३४ समाचार देखाइएको