मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन १ को विवरण
आज

२०८० साउन १ का समाचार

जुलाई १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७४ हप्ता अघि

न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको छ । अवकाशमा जानु २० दिनअघि प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायपरिषद् को बैठक बोलाएर न्...

rajdhanidaily.com१७४ हप्ता अघि

मिटरब्याजीविरुद्धको विधेयक सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याजीविरुद्धको विधेयक सर्वसम्मत पारित गरेको छ । यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ । मिटरब्याजपीडितले लामो समयदेखि काठमाडौं माइतीघरमण्डलाम...

nepalsamaya.com१७४ हप्ता अघि

भरतपुरबाट देखिएको कटुवा झोलुंगे पुल र सूर्योदय

घोराही उपमहानगरपालिका– १५ स्थित भरतपुरबाट देखिएको कटुवा खोलाको झोलुंगे पुल र सूर्योदयको दृश्य। तस्बिर : कुलदीप न्यौपाने/रासस   प्रकाशित: Jul 17, 2023| 04:41. 00 सोमबार, साउन १, २०८०

Ujyaaloonline.com१७४ हप्ता अघि

बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्...

rajdhanidaily.com१७४ हप्ता अघि

समृद्ध कर्णालीमा भोकमरी

इतिहासमा सम्पन्न, शक्तिशाली र समृद्ध खस राज्यको केन्द्र कर्णाली, आज भोकमरी, अशिक्षा र अविकासको केन्द्रका रूपमा चिनिन पुगेको छ । प्राकृतिक सम्पदाको अथाह भण्डारका रूपमा रहेको कर्णाली क्षेत्र त्यसको उ...

rajdhanidaily.com१७४ हप्ता अघि

किन घट्दै छन् कलेजमा विद्यार्थी ?

प्रारम्भ पहिलेको एसएलसी, मेट्रिक र आइरन गेट भनिने हालको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । करिब पाँच लाख परीक्षार्थी सफल भएका छन् । प्रतिवर्ष कलेजमा भर्ना संख्या घटिराखेको छ । शिक्षा क्षेत...

nepalsamaya.com१७४ हप्ता अघि

तनहुँको शेरामा वर्षाका कारण भासिएको सडक

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–७ शेरामा वर्षाका कारण भासिएको सडक। उक्त ठाउँमा मुग्लिन पोखरा सडक आयोजनाले पक्की पुल बनाउँदैछ। तस्बिर : कृष्ण न्यौपाने/रासस   प्रकाशित: Jul 17, ...

khabarhub.com१७४ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन : पशुपतिमा भक्तजनको भीड

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

ratopati.com१७४ हप्ता अघि

वाग्नर समूहमा नेपाली युवाहरु भर्ती

काठमाडौँ । भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र...

lokaantar.com१७४ हप्ता अघि

आज साउने सोमवार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शन गराइँदै

पशुपतिनाथ मन्दिरमा साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्था...

ratopati.com१७४ हप्ता अघि

आजदेखि कार्यान्वयनमा आउँदैछन् यी कर

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका ला...

gorkhapatraonline.com१७४ हप्ता अघि

लगानी कोषले पच्चिस प्रतिशत बोनस सेयर दिने

काठमाडौँ, साउन १ गते ।  नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार सम्पन्न कोषको २८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्य...

ekantipur.com१७४ हप्ता अघि

अमेरिकामा गर्मीले करोडौं प्रभावित

काठमाडौँ — अमेरिकामा पछिल्लो १६ दिनमा अत्यधिक गर्मीका कारण करिब ११ करोड सर्वसाधारण प्रभावित भएका छन् । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वासिङ्टन पनि अत्यधिक गर्मीको चपेटामा परेको छ । शनिबार अम...

nepalviews.com१७४ हप्ता अघि

आयातिक सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य

काठमाडौं । भन्सार विभागले आज साउन १ गतेदेखि आयातित सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य लगाउनुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।

setopati.com१७४ हप्ता अघि

जसले आफ्नो कथा भन्न 'इलुस्ट्रेसन' रोजे

तपाईं कल्पना गरेको वा सुनेको कथालाई चित्रमार्फत भन्नुहुन्छ भने त्यो विधालाई अंग्रेजीमा 'इलुस्ट्रेसन' भनिन्छ। काठमाडौंकी कृषा ताम्राकारले केही समयदेखि यही विधालाई कला अभिव्यक्ति माध्यमका रूपमा अभ्य...

ratopati.com१७४ हप्ता अघि

वृक्षारोपण गरेर संगठन विस्तार अभियान सुरु गर्दै नेसपा

काठमाडौँ । नेपाल समाजवादी पार्टीले आजबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्दैछ । 'अबको राष्ट्रको सङ्कल्प, समाजवादी विकल्प' भन्ने नारासहित पौषसम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकार...

ekantipur.com१७४ हप्ता अघि

जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेज च्याम्पियन

काठमाडौँ — विश्व नम्बर १ स्पेनी खेलाडी कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा पराजित गर्दै आइतबार विम्बल्डन २०२३ को उपाधि जितेका छन् । अल इंग्ल्यान्ड कोर्टमा भएको ...

gorkhapatraonline.com१७४ हप्ता अघि

भिसाको आधिकारिकतामा दुबिधाका कारण प्रस्थान अस्वीकृत

काठमाडौँ, साउन १ गते  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभाग अन्तर्गतको अध्यागमन कार्यालयले वैदेशिक रोजगार विभागबाट कुवेत जान श्रम स्वीकृति लिएर हिँडेका केहीको शङ्कास्पद कागजात...

Ujyaaloonline.com१७४ हप्ता अघि

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दै

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा हुनेछ । नेपालको रोहित पौडेल र भारतक...

nepallive.com१७४ हप्ता अघि

एसीसी इमर्जिङ कप: भारतको सामना गर्दै नेपाल

काठमाडौं– एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज (सोमबार) नेपालले भारत ए को सामना गर्दैछ। नेपाल र भारतको खेल नेपाली समयानुसार सोमबार दिउँसो २:१५ बजे सुरु हुनेछ।  श्रीलंकाको आर प्रेमदासा र...

newsofnepal.com१७४ हप्ता अघि

सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब, मुख्य सचिवसँगै भएका बेला सचिवको कोठामा छड्के

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ । मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेक...

annapurnapost.com१७४ हप्ता अघि

सधैं कमजोर श्रम कूटनीति

विदेशमा बसेर पसिनासँग पैसा साटेर पठाइरहेका युवाकै भरले नेपालको अर्थतन्त्रलाई टेको दिएको छ। तर रेमिट्यान्स पठाउने युवाका बग्रेल्ती कठिनाइ र सास्ती भने सरकार सुनेको नसुन्यै गर्छ। उनीहरूमाथि नै शोषण र...

onlinekhabar.com१७४ हप्ता अघि

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा य...

ratopati.com१७४ हप्ता अघि

लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार असार २८ गतेसम्ममा बैंक, वित्तीय संस्थाले ५७ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन...

lokaantar.com१७४ हप्ता अघि

रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गत १० महिनामा ४०  नगरवासीले सेवा लिएका छन् । अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत...

newsofnepal.com१७४ हप्ता अघि

नागरिकतासम्बन्धी संशोधित ऐन लागू : नियमावली तयार नहुँदा कार्यान्वयनमा कठिनाइ

काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको डेढ महिना बितिसक्दा पनि नियमावली तयार नभएकाले आमाको नाउँबाट नागरिकता दिनेलगायतका नागरिकतासम्बन्धी प्रावधानहरू कार्यान्वयनमा आएको छैन । नागरिकतासम्ब...

annapurnapost.com१७४ हप्ता अघि

वीरमा सखारै सेवा

काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ । आइ...

ratopati.com१७४ हप्ता अघि

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कम्पनीमा २०७९ पौष मसान्तसम्म रिक्त भएका पदहरू खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्न...

onlinekhabar.com१७४ हप्ता अघि

९ वर्षपछि पेट्रोलियम पदार्थमा पुनः स्वचालित मूल्य प्रणाली, स्थायित्वमा शंका

१ साउन, काठमाडौं । नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको ह...

gorkhapatraonline.com१७४ हप्ता अघि

पुँजीगत खर्च पचासी प्रतिशत

केदार तिमल्सिना  काभ्रेपलाञ्चोक, साउन १ गते । आर्थिक वर्ष २०७९/८० मा काभ्रेपलाञ्चोक जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजन भएको विकास (पुँजीगत) बजेट ८५ प्रतिशत बजेट खर्च भएको छ।  कोष तथ...

nayapatrikadaily.com१७४ हप्ता अघि

अतिशय लोभ

एउटा लोभी मुसाले टम्म मकैले भरिएको एउटा टोकरी देख्यो । उसले त्यो सबै मकै खाने विचार गर्‍यो र टोकरीमा एउटा सानो प्वाल बनाएर भित्र पस्यो । पेट भरिएर तृप्त नहुँदासम्म उसले मकै खायो । बेसरी अघाएपछि उसल...

newsofnepal.com१७४ हप्ता अघि

मेयरको लापरबाहीले १ करोड ९५ लाख ८८ हजार राजस्व घाटा

भद्रपुर । ठेकेदार कम्पनीले भण्डारण गरेको अनुमानित २ करोड मूल्य बराबरको ढुङ्गागिट्टी नगरपालिकाले बिक्री गर्न अनुमति दिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा ठेकेदारले जम्मा गरेको नदीजन्य सामग्री झापा मे...

ekantipur.com१७४ हप्ता अघि

मिटरब्याजीलाई कारबाही गर्ने कानुन सर्वसम्मत

काठमाडौँ — मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आप...

onlinekhabar.com१७४ हप्ता अघि

जोकोभिचको दबदबा अन्त्य गर्दै अल्कारेजले जिते विम्बलडन उपाधि

१ साउन, काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् । २० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच सेटसम्म ...

gorkhapatraonline.com१७४ हप्ता अघि

विना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

बेदकोट, साउन १ गते । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको