२०८० साउन १८ का समाचार
अगस्त ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
८ विकेटकाे शानदार जितसँगै जगुअर्स प्लेअफमा, सन्दीप बने प्लेयर अफ द म्याच
काठमाडौं । सन्दीप लामिछाने आवद्ध सर्रे जगुअर्स ग्लाेबल टि२० क्यानाडाकाे प्ले अफमा पुगेकाे छ । आज भएकाे समूह चरणकाे अन्तिम खेलमा मिस्सिसाउगा प्यान्थर्सविरूद्ध ८ विकेटकाे फराकिलो जित दर्ता गरेसँगै जा...
होटलदेखि चिया बगानसम्मको व्यवसायमा चलचित्रकर्मी
काठमाडौं । अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा व्यस्त नायक हुन् । एउटा चलचित्रबाटै २५ लाख रुपैयाँ पारिश्रमिक लिनथालेका यी अभिनेताले वर्षमा ६ वटासम्म चलचित्रमा काम गर्न भ्या...
भागबन्डामा पर्दैन न्यायालय
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि भनेर मंगलबार बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टंगिएपछि न्यायालयको नेतृत्व’bout विषय फेरि पनि अन्योलतातर्फ धकेलिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार...
मुस्ताङ उत्कृष्ट पर्यटकीय गन्तव्य
हो, सिएनएनले यो वर्ष (२०२३ मा) घुम्नैपर्ने विश्वका विभिन्न २३ वटा उत्कृष्ट गन्तव्यस्थल’bout केही महिनाअघि जानकारी दिएको थियो । सो जानकारीअनुसार सन् २०२३ मा विश्वमा घुम्नैपर्ने विश्वको २३औं स्थानमध्...
विप्रेषणः अनुत्पादक क्षेत्रमा लगानी
देशमा चरम बेरोजगारीका कारण लाखौंको संख्यामा युवापुस्ता विश्वबजारमा कामको खोजीमा गएका छन् र हरेक दिन जाँदै छन् । अहिले प्रायः घरपरिवारका छोराछोरी विदेश, भाइभतिजाहरू विदेश, श्रीमान वा श्रीमती विदेश छ...
डेन्टल र मेडिकललाई दुई/ दुई लाख जरिवाना
इलाम । इलाम सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ । ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि जिल्ला प्रशासन कार्यालय इलामले दुर्गा म...
सिन्धुलीमा बाढीबाट ७३ जनाको मृत्यु, १३ जना वेपत्ता
सिन्धुली । सिन्धुली जिल्ला बाढीको उच्च जोखिममा रहेको छ । जिल्लामा विपदबाट हुने घटनाहरुमा सबैभन्दा बढी जोखिम बाढीको रहेको पाईएको हो । जिल्ला विपद व्यवस्थापन समितिले उक्त तथ्य सार्वजनिक गरेको हो । स...
आइसीसीको इङल्याण्ड र अस्ट्रेलियालाई कारवाही
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले हालै सम्पन्न एसेज सिरिजमा स्लो ओभरमा बलिङ गरेको भन्दै इङल्याण्ड र अस्ट्रेलियालाई कारवाही गरेको छ ।
माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ । बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ । बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनी...
माइक्रोचिप्स युद्धमा चीनको नयाँ कदम, कस्तो पर्छ असर ?
काठमाडौँ । अमेरिकासँगको चिप युद्धलाई तीव्रता दिँदै चीनले अब नयाँ निर्णय गरेको छ । सेमिकण्डक्टर उद्योगका लागि अति आवश्यक दुई वस्तुको निकासीमा प्रतिबन्ध लगाउने तयारी थालेको छ ।
क्विन्टल सुन अनुसन्धानमा प्रहरी भूमिकाविहीन
काठमाडौँ — क्विन्टल सुन तस्करीको अनुसन्धानलाई राजनीतिक अस्त्र बनाउने खेल चलिरहेको छ । एकातिर सरकारकै संयन्त्रहरू तालुकको भूमिका बाँडफाँट गर्नेभन्दा जस लिने प्रतिस्पर्धामा लागेका छन् भने अर्कोतिर प्...
यस्तो छ अहिले निर्माण सामग्रीको भाउ, एकतले घरमा कति लाग्छ खर्च?
अहिले घर तथा संरचना बनाउने उपयुक्त समय मानिँदैन। हरेक मनसुनमा निर्माण काम र सामग्रीको व्यापार सुस्त हुन्छ। तर धेरैले आगामी दिनमा घर बनाउने सोचेर रकम अनुमान गरिरहेका हुन्छन्। घरका लागि अत्यावश्यक न...
माओवादीमा उठ्यो पुस्तान्तरणको माग
काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको दल माओवादीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएको छ । प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्र...
ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु
काठमाडौं – ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्।
काठमाडौँ महानगरले पुनः कोभिडविरुद्धको खोप सञ्चालन गर्दै
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
‘भूराजनीति संवेदनशील’
काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको दल माओवादीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको मस्यौदामा नेपालको भूराजनीतिक अवस्था संवेदनशील र...
महिला विश्वकपमा आज समूह चरणका खेल सकिँदै
काठमाडौं : फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। आज समूह एचका अन्तिम खेल हुन लागेका हुन्। समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन्। दुवै...
२ प्रदेशमा भारी वर्षा हुने, पूर्वी तराईमा हावाहुरीको पनि सम्भावना
काठमाडौं– नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको...
पशुपति धर्मशालाको सम्झौता रद्द
काठमाडौँ । विसं २०६० मा पशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका सम्बन्धमा भएको नौबुँदे सम्झौता रद्द भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बुध...
कहाँ हरायो नेपालको १२ खर्ब निर्यात ?
१८ साउन, काठमाडौं । नेपालले हरेक वर्ष कम्तीमा १२ खर्बभन्दा बढी मूल्य बराबरको निर्यात अवसर गुमाइरहेको छ । विश्व बैंकको नेपाल विकास अपडेटले २०२१ सम्मको तथ्यांकमा आधारमा त्यस्तो आँकलन गरेको हो । यसला...
क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल
काठमाडौँ, साउन १८ गते । ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँ...
आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार
आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो ह...
ताप्लेजुङमा बढे आँखा पाक्ने संक्रमित
ताप्लेजुङ — ताप्लेजुङमा पनि आँखा पाक्ने समस्या अधिक देखिएको छ । नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रमा बढी बिरामी यो समस्या लिएर आउन थालेका छन् । ‘केही दिन यता मात्रै देखिन थालेको...
'घर क्यामराजस्तो, तीन छोराको नाम पनि क्यामराबाटै'
भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गल र उनकी पत्नी कृपा दुवै जना फोटोग्राफर हुन्। उनीहरू क्यामरासँगको विशेष अनुरागका कारण चर्चित छन्। उनीहरूले क्यामराजस्तै घर बनाएका छन् र आफ्ना तीन छोराको नाम प...
राष्ट्रियसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...
डेङ्गु नियन्त्रण अभियान
काठमाडौँ, साउन १८ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गुको रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । महानगरले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट गर्ने अभिय...
राजनीतिक प्रतिवेदन बिनै माओवादी बैठक
काठमाडौं : साढे एक वर्षपछि सत्तासीन माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भयो। तर, बिना कुनै राजनीतिक र संगठानिक प्रतिवेदन। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल...
धोतीखोलाबाट देखिएको बराह शिखर हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धोतीखोलाबाट देखिएको बराह शिखर हिमाल। तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित: Aug 03, 2023| 06:01 बिहीबार, साउन १८, २०८०
विद्यालय शिक्षा विधेयक अघि बढ्यो- एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने
-१२ कक्षासम्मको अधिकार स्थानीय तहलाई -सबै स्थानीय तहमा शिक्षक सरुवा हुने -अस्थायी शिक्षकको अघिल्लो ७ वर्ष जोडिने -विद्यालय कर्मचारीको भर्ना शिक्षक सेवा आयोगबाट -आवश्यकताको आधारमा शिक्षा कार्याल...
चामलको मूल्य बढाए कारबाही गर्ने चेतावनी
काठमाडौँ, साउन १८ गते । पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्...
सभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । नेपालको संसदीय इतिहास र प्रदेश सरकारको इतिहासमा सभामुख त्यागेर मन्त्री पद रोजेको यो...
छुटेकाहरूका लागि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले साउन २१ गतेदेखि ९ वटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको ...
बुफोनको सन्यास
बिहीबार, साउन १८, २०८० एजेन्सी – इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उन...
चलचित्र निर्माणमा आएको रुपान्तरण
काठमाडौँ । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्...
कर्मचारी सरुवामा मन्त्रीको अस्वाभाविक रुचि, ऐन नियमावलीलाई बेवास्ता गर्दै आफूअनुकूल सरुवा
–ऐन र नियमावलीको पूर्ण बेवास्ता –निजामती सेवा सुधार र सेवा प्रवाहमा छैन ध्यान काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलगायत उनको सचिवालय समूहको कर्मचारी सरुवामा अस्वाभाविक ...
३५ समाचार देखाइएको