मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २५ को विवरण
आज

२०८० साउन २५ का समाचार

अगस्त १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१७० हप्ता अघि

ग्लोबल नेपाली फिल्म अवार्डका लागि कलाकारहरु न्यूयोर्कमा

न्यूयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागि हुन कलाकार न्यूयोर्क पुग्ने क्रम जारी छ । पाका कलाकारहरु शिव श्रेष्ठ, कृष्ण मल्ल...

rajdhanidaily.com१७० हप्ता अघि

२५ साउन २०८०

सम्बन्धित समाचार ११ साउन २०८० १२ साउन २०८० १३ साउन २०८० १४ साउन २०८० १५ साउन २०८० १६ साउन २०८० १९ साउन २०८० २० साउन २०८० २१ साउन २०८० २२ साउन २०८० २३ साउन २०८० २४ साउन २०८०

gorkhapatraonline.com१७० हप्ता अघि

विदेश मोहले ठगिने बढे

काठमाडौँ, साउन २५ गते ।  प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा ...

gorkhapatraonline.com१७० हप्ता अघि

नेपाल–पाकिस्तान हवाई रुटका लागि पहल

काठमाडौँ, साउन २५ गते ।  नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा ...

lokaantar.com१७० हप्ता अघि

बाढी पहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय

सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ । सुदूरपश्चिम पृतनाअन्तर्गत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका ज...

gorkhapatraonline.com१७० हप्ता अघि

सङ्घीयता कार्यान्वयन कानुन बन्न ढिलाइ

काठमाडौँ, साउन २५ गते ।  संविधान जारी भएको झन्डै नौ वर्ष हुन लागे पनि सङ्घीयता कार्यान्वयनका मूल विषयसँग सम्बन्धित कानुन निर्माण भइनसकेको विधायिकी अध्ययनले निष्कर्ष निकालेको छ । सङ्घीय संसद्को माथ...

khabarhub.com१७० हप्ता अघि

देशका विभिन्न भागमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुनसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा...

kalakarmi.com१७० हप्ता अघि

दुबईबाट उड्न लागेको विमानलाई भालुले रोकिदिए पछि….

दुबई– दुबईबाट बगदादतर्फ उड्नका लागि तयार भएको विमानले उडान भर्दै गर्दा आश्चर्यजनक घटनाका कारण रोकिनु परेको छ । कुरा के हो भने उक्त विमानको कार्गो होल्डमा दुई वटा भालुलाई क्रेटमा बन्द गरेर बगदादबाट...

gorkhapatraonline.com१७० हप्ता अघि

श्रम अडिट मापदण्ड कार्यान्वयन सन्तोषजनक

काठमाडौँ, साउन २५ गते ।  पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ ।  प्रतिष्ठानहरूमा विद्यमा...

gorkhapatraonline.com१७० हप्ता अघि

दुग्ध विकास बोर्ड खारेजी फिर्ता

काठमाडौँ, साउन २५ गते ।  सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो ।  मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्...

nepalviews.com१७० हप्ता अघि

रोनाल्डोको गोलमा अल नासर पुग्यो फाइनलमा

एजेन्सी ।  क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।

gorkhapatraonline.com१७० हप्ता अघि

कपनमा बाढी नियन्त्रणको दीर्घकालीन समाधान खोजिने

काठमाडौँ, साउन २५ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँको बूढानीलकण्ठको कपन, सामाखुसी, कलङ्कीसहित जलाधार बढ्दा बाढीको समस्या उत्पन्न हुने क्षेत्रमा तत्कालीन र दीर्घकालीन समा...

ekantipur.com१७० हप्ता अघि

गौरकाण्ड अनुसन्धान गर्ने सहमतिले जसपा सरकारसँगै सशंकित

काठमाडौँ — गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको ५ बुँदे सहमतिले सत्ताको तेस्रो ठूलो घटक जसपा सरकारप्रति सशंकित भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रधानमन्त्र...

ratopati.com१७० हप्ता अघि

सुन तस्करीमा राजनीतिक साइनो खोज्दै सीआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न...

onlinekhabar.com१७० हप्ता अघि

अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको गोलीबाट मारिए

२५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिक...

ratopati.com१७० हप्ता अघि

भारतले चाहेमा नेपालले १० वर्षमा निकाल्न सक्छ २५ हजार मेगावाट बिजुली

काठमाडौं । नेपालले पछिल्लो १० वर्षमा विद्युत् क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको छ । १० वर्ष अघिसम्म नेपालमा कहाली लाग्दो लोडसेडिङ थियो । नेपालको विद्युत् उत्पादन क्षमता १ हजार मेगावाट पनि थिएन...

ekantipur.com१७० हप्ता अघि

को बन्ला देउवाको उत्तराधिकारी ?

काठमाडौँ — ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महा...

gorkhapatraonline.com१७० हप्ता अघि

गौरा मनाउन भदौ ७ उपयुक्त

काठमाडौँ, साउन २५ गते । यस वर्षको गौरा पर्व, दुर्गाष्टमी व्रत भदौ ७ गते बिहीबारका दिन नै मनाउन उपयुक्त हुने अठोला पञ्चाङ्गले सुझाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशी, कानुनी सल्लाहका...

newsofnepal.com१७० हप्ता अघि

भ्रष्टाचारमा लिप्त कर्मचारीमाथि अख्तियार आक्रामक : एक वर्षमा ३५६ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

–मुद्दा खेप्नेमा प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर बढी –खरिदार, सुब्बा, अधिकृत र उपसचिवहरू अत्यधिक –मुद्दा खेप्ने कर्मचारी वर्षेनी बढे –अघिल्लो वर्ष मुद्दा खेप्ने कर्मचारी ३१० –आरोपितसँग १ अर...

nayapatrikadaily.com१७० हप्ता अघि

प्रेरक प्रसंग : लिलीको बदला

नवविवाहिता लिली र उनकी सासूबीच बिहेको केही दिनपछि नै खटपट सुरु भयो । अवस्था मारपिटसम्म पुग्यो । लिली जसरी भए पनि सासूबाट छुट्कारा पाउन चाहन्थिन् । उनी माइतीगाउँकै एक चिनेजानेका वैद्यकहाँ पुगिन् । उ...

onlinekhabar.com१७० हप्ता अघि

सार्वभौम संसद, पटकपटक बन्धक

बहुचर्चित सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गरेपछि एमालेको रहस्यमय भूमिका र संसदको पर्फर्मेन्सको बारेमा गम्भीर बहसको प्रारम्भ भएको छ । नक्क...

annapurnapost.com१७० हप्ता अघि

किन बढ्यो गोलभेंडाको मूल्य ?

काठमाडौं : कालीमाटी तरकारी बजारमा गोलभेंडाको आपूर्ति एक्कासि घट्दा मूल्य भने चर्किएको छ। डेढ महिना अघिसम्म दैनिक ८० देखि ९५ टन गोलभेंडा भित्रिन्थ्यो। अहिले दैनिक २९ देखि ३५ टन हाराहारीमा मात्रै भित...

ekantipur.com१७० हप्ता अघि

बाइक राइडरमाथि ठगी गर्ने म्यानपावरको इजाजतपत्र खारेज

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा बाइक राइडर पठाएर कम्तीमा दुई करोड रुपैयाँ ठगी गर्ने डिलक्स एचआर सोलुसन म्यानपावरको इजाजतपत्र खारेज भएको छ । श्रमिकसँग रकम उठाई रोजगार सम्झौताअनुसार काम दिन...

nepalsamaya.com१७० हप्ता अघि

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशमा हाल मनसुनी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

nayapatrikadaily.com१७० हप्ता अघि

आलमले लिए १५ वर्षको करिअरबाट बिदा

 पाकिस्तानका ओपनर फवाद आलमले १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ३७ वर्षीय आलमले अब अमेरिकाको क्रिकेट लिगमा आबद्ध हुने जनाएका छन् । उनी अहिले अमेरिकामा चलिरहेको माइनर लि...

Ujyaaloonline.com१७० हप्ता अघि

चीनको बेइजिङमा १ सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा, पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ । उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उ...

gorkhapatraonline.com१७० हप्ता अघि

ऊर्जा विकासमा संयुक्त प्रतिबद्धता आवश्यक

काठमाडौँ, साउन २५ गते । ऊर्जा क्षेत्र द्रुत विकासका लागि सबै दलको संयुक्त प्रतिबद्धता आवश्यक रहेको औँल्याइएको छ । संसद्को पूर्वाधार विकास समितिमा मङ्गलबार भएको नेपालको ऊर्जा विकाससम्बन्धी छलफलमा सह...

gorkhapatraonline.com१७० हप्ता अघि

चरणमा याकका बाछा

ताप्लेजुङ, साउन २५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु ...

hamrakura.com१७० हप्ता अघि

ओडारमा लुकाएको भरुवा बन्दुक बरामद

बागलुङ ।  बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।  गस्ती गर्दै जाने क्रममा स्थानीय...

newsofnepal.com१७० हप्ता अघि

सय किलो सुन तस्करी प्रकरण- ‘निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग’

काठमाडौं । सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै नेताहरूको नाम मुछिएपछि सरकारद्वार गरिने छानबिन निष्पक्ष हुन नसक्ने तर्कसहित राजनीतिक वृत्तमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग उठ्न थालेको छ । ...

gorkhapatraonline.com१७० हप्ता अघि

चिया खेती गर्दै विद्यार्थी

म्याग्दी, साउन २५ गते । म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थी...

baahrakhari.com१७० हप्ता अघि

निरन्तर बढ्दै साइबर अपराध : तीन वर्षमा १७ हजार उजुरी, फेसबुक र म्यासेन्जरको ठूलो हिस्सा 

काठमाडौं । सूचना प्रविधिको विकास र यसको प्रयोगको सकारात्मक पाटो त छँदै छ नकारात्मक पाटो पनि डरलाग्दो बन्दै गएको छ । नेपालमा पछिल्ला वर्षहरूमा इन्टरनेटका माध्यमबाट हुने अपराधिक गतिविधिहरू आक्रामक तर...

ekantipur.com१७० हप्ता अघि

संसद्‌बाहिरै रास्वपा सांसदको सम्बोधन

काठमाडौँ — संसद् अवरोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् भवनबाहिर सभामुखलाई सम्बोधन गर्दै आफ्नो धारणा राखेको छ । संसद्‌भित्र बोल्न नपाएको भन्दै रास्वपाका सांसदहरूले जनताका पछि...

ratopati.com१७० हप्ता अघि

गोलभेँडाको मूल्यवृद्धिले किसान खुसी : रोगले बोट मर्न थालेपछि दुःखी

विराटनगर । धनकुटा नगरपालिका–७ का किसान मातृका राई गोलभेँडाको मूल्य उच्च हुँदा खुसी छन् । तर यो खुसी क्षणिक हुने देखिएको छ । किनकि रोगका कारण गोलभेँडाको बोट नै मर्न थालेको छ ।  उनले १५ रोपनी जग्गाम...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको