मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ४ को विवरण
आज

२०८० साउन ४ का समाचार

जुलाई २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१७३ हप्ता अघि

त्रिभुवन विमानस्थलबाट सुन बरामद प्रकरणमा तीनजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनाला...

rajdhanidaily.com१७३ हप्ता अघि

प्रस्तावित राजदूतका नाममा उजुरी आह्वान

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ गर...

nepalsamaya.com१७३ हप्ता अघि

कोइलाबास सडक खण्डमा पर्ने कोलही खोलामा बन्दै गरेको पुल

दाङको लमही कोइलाबास सडक खण्डमा पर्ने कोलही खोलामा बन्दै गरेको पक्कि पुल। निर्माणसुरु भएको १८ महिनामा फाउन्डेसनको एकातिरको एस्टिमको मात्र काम भएको छ। पुल बन्दा बन्दै अलपत्र परेपछि यो बाटो भएर यात्रा...

nepalsamaya.com१७३ हप्ता अघि

बागलुङको ताराखोलामा रहेको भुस्कात गाउँ

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित भुस्कात गाउँ। यो गाउँ परम्परागत मौलिक ढुङ्गे घरले भरिएको छ। तस्बिर : डम्मर बुढामगर/रासस प्रकाशित: Jul 20, 2023| 04:51. 00 बिहीबार, साउन ४, २०८०

rajdhanidaily.com१७३ हप्ता अघि

नेपाल–भारत दोस्रो भर्चुअल बैठक : सन्धि र सन्दर्भ

२०७७ साल पौषमा नेपाल र भारतबीच व्यापार, पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि बनेको सचिवस्तरीय आईजीसी भर्चुअल बैैठकले नेपाल र भारत पारवहन सन्धि संशोधन गर्नेलगायतका महत्वपूर्ण विषयमा सहमति गरेक...

nepalsamaya.com१७३ हप्ता अघि

तनहुँ जलविद्युत आयोजना निर्माणस्थल

तनहुँको ऋषिङ गाउँपालिका–१मा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल। पहिलो प्याकेज अन्तर्गतको  एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्क...

deshsanchar.com१७३ हप्ता अघि

दिउँसो २ बजे नै भन्सार पास भएको करिब १ सय केजी सुन कसरी समातियो?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बुधबार साँझ करिब १०० किलो सुन बरामद गरेको छ। विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएको करिब ८० देखि १०० किलो सुन बराम...

nepalsamaya.com१७३ हप्ता अघि

घोराहीको घोरदौरामा अलपत्र सास्कृतिक नाँच घर

घोराही उपमहानगरपालिका–१८घोरदौरा स्थित अलपत्र सास्कृतिक डबली (नाँच घर)। लुम्बिनी प्रदेस सरकारको एक करोड भन्दा बढी लागतमा बन्दै गरेको सास्कृतिक डबली तयार नहुँदै एक बर्ष देखी अलपत्र बनेको छ। तस्बिर : ...

baahrakhari.com१७३ हप्ता अघि

‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक

काठमाडौं । न्युलुक ‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक गरिएको छ । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयसँगै प्रतियोगितामा आउनुको कारण बताएका छन् ।   प्रतियोगीमा निमेश कपाली (काठम...

lokaantar.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीवार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ । बु...

gorkhapatraonline.com१७३ हप्ता अघि

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौँ, साउन ४ गते ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्...

nepalsamaya.com१७३ हप्ता अघि

साउनमा पनि बोरिंगको भर

घोराही उपमहानगरपालिका –६गुरुवा गाउँका किसानको  बाँझो खेतमा बोरिङ्गको पानी। साउन लागिसक्दापनी पर्याप्त पानी नपर्दा किसानहरु बोरिङ्गको पानीले खेती गर्न वाध्य छन। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाश...

onlinekhabar.com१७३ हप्ता अघि

रास्वपा सांसद गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिक...

nepalsamaya.com१७३ हप्ता अघि

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेसनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको स...

newsofnepal.com१७३ हप्ता अघि

कांग्रेस बैठकमा संस्थापन पक्ष आक्रामक, पार्टी महामन्त्रीद्वयको व्यापक आलोचना

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको बैठकमा धारणा राख्ने संस्थापन पक्ष...

setopati.com१७३ हप्ता अघि

'त्यो बेला अवसर नै मलाई खोज्दै आएजस्तो लाग्यो'

आजभोलि उनलाई जुम्ली भाषा र लवज झनझन् प्यारो लाग्दैछ। आफ्नै भाषामा संवाद बोलेर नाटकमा अभिनय प्रवेश गरेका उनी जुम्ली कलाकारका रूपमा अघि बढ्दै छन्। हिमाली कलाकारका रूपमा परिचित हुँदै छन्। उनी हुन् रं...

Ujyaaloonline.com१७३ हप्ता अघि

भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन बरामद

काठमाण्डाै - राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइ...

newsofnepal.com१७३ हप्ता अघि

भद्रकुमारी सेवा सदनमा डोजर

–ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रम र विद्यार्थीलाई नजिकैको सरकारी विद्यालयमा पढाउने व्यवस्था –घलेले नगर प्रहरीसँग बिलौना गर्दै भन्नुभयो– ‘बाबु मेरो सबै सामान सुरक्षित ल्याउनुस् है ।’ काठमाडौं । क...

ratopati.com१७३ हप्ता अघि

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक  बोलाइएको छ ।  सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभ...

onlinekhabar.com१७३ हप्ता अघि

सदर चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थ...

newsofnepal.com१७३ हप्ता अघि

सांसद विकास कोष संघीयताको मर्मविपरीत, खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सांसद् विकास कोषको नाउ“ले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरिएको छ । सो मुद्दाको पेशी आज बिहीबार तोकिएको छ । संघी...

ratopati.com१७३ हप्ता अघि

मन्त्रालयको निर्णय : वर्षौदेखि काजमा बस्ने स्वास्थ्यकर्मीको स्थानीय तहमा धमाधम रमाना

बुटवल । पहुँचको भरमा वर्षौदेखि सुगम ठाउँमा काजमा बस्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता पठाउने निर्णय गरेपछिअहिले स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् ।  दोहोरो...

ekantipur.com१७३ हप्ता अघि

राजनीतिक हिंसालाई माफी दिन सरकारको प्रस्ताव

काठमाडौँ — संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन उल्लंघनहुने गरी सरकारले राजनीतिक हिंसालाई माफी दिने र त्यसमा संलग्नको मुद्दा फिर्ता लिने गरी संसद्मा विधेयक पेस गरेको छ । कानुनमन्त्री धनराज गु...

Ujyaaloonline.com१७३ हप्ता अघि

फिफा महिला विश्व कप फुटबल आजदेखि, न्युजिल्यान्ड र नर्वे तथा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह 'ए' को आयोजक न्युजिल्यान्ड र ...

annapurnapost.com१७३ हप्ता अघि

कर्णालीमा कहिले मोटर सरर ?

६० को दशकमा मात्रै हो, साबिक कर्णालीमा मोटरबाटो पुगेको। बल्लतल्ल गरी सुर्खेतबाट नेपाली सेनाले जुम्लासम्म खोस्रेको धर्साे नै मोटरबाटो मानिएको छ। त्यसैले त्यो मोटर बाटो भन्नुमात्रै छ। सुर्खेतको शून्य...

nepalsamaya.com१७३ हप्ता अघि

हेलिकोप्टरबाट देखिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकोप्टरबाट लिएको बुढीगण्डकी नदी र आसप...

gorkhapatraonline.com१७३ हप्ता अघि

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने टुङ्गो लागेन

काठमाडौँ, साउन ४ गते ।  औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।  ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको सबैभन्दा...

annapurnapost.com१७३ हप्ता अघि

भन्सार कटेको करिब १०० किलो सुन बरामद

काठमाडौं : झट्ट हेर्दा मोटरसाइकल र स्कुटरको ब्रेक सु। पूरै सिल प्याक। तर, उक्त सामान ब्रेक सु मात्रै थिएन, भित्र भेटियो सुनका टुक्रा, त्यो पनि एक क्वीन्टल बढी। हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै...

newsofnepal.com१७३ हप्ता अघि

जनस्वास्थ्यमा ध्यान देऊ

जनस्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रसम्म पु¥याउने उद्देश्यले धुलिखेल अस्पतालले टेलिमेडिसिन सेवा शुरु गरेको छ । नेपाल सरकारको स्वास्थ्य सेवा प्रवाहलाई आम नागरिकको पहुँचमा पु¥याउन संविधानमा व्यवस्था भ...

ratopati.com१७३ हप्ता अघि

सीमावर्ती जिल्लामा लम्पी स्किनको भ्यासिनेसन गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसँग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले भारतका कृषि एवम् क...

ekantipur.com१७३ हप्ता अघि

भन्सारबाट उम्किसकेको क्विन्टल सुन बरामद

काठमाडौँ — हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सा...

shilapatra.com१७३ हप्ता अघि

आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देश

महिला विश्वकप फुटबल आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदै छ । यी दुवै देशले संयुक्त आयोजनाको जिम्मेवारी पाएको विश्वकप अब ठ्याक्कै एक महिना चल्नेछ । महिला विश्वकप आज दुई स्थानमा उद्घाटन हु...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको