मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ २१ को विवरण
आज

२०८० भदौ २१ का समाचार

सेप्टेम्बर ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६६ हप्ता अघि

२१ भदौ २०८०

सम्बन्धित समाचार ७ भदौ २०८० ९ भदौ २०८० १० भदौ २०८० ११ भदौ २०८० १२ भदौ २०८० १३ भदौ २०८० १५ भदौ २०८० १७ भदौ २०८० १८ भदौ २०८० १९ भदौ २०८० २० भदौ २०८०

rajdhanidaily.com१६६ हप्ता अघि

किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । राजेन्द्र लिङ्देननिकट राप्रपाका कार्यकर्तासमेत रहेका नुवाकोट विदुर–७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त...

rajdhanidaily.com१६६ हप्ता अघि

दवी देवता नै गरिबको ‘न्यायालय’

कालिकोट । अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन््, गरिबको न्यायालय त देवीदेवताका थान हुन्् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाक...

rajdhanidaily.com१६६ हप्ता अघि

कानुन पढाउने विद्यालय नै कानुनविपरीत सञ्चालन

वीरगन्ज । कानुन पढाउने विद्यालय नै कानुनविपरीत सञ्चालन भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पर्साको जिल्ला अदालतसँगै जोडिएको ‘वीरगन्ज स्कुल अफ ल’ नीगिगत दायरा बाहिर सञ्चालन भइरहेको पाइए...

rajdhanidaily.com१६६ हप्ता अघि

रहेनन् समाजसेवी ओमकार गौचन

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौ...

rajdhanidaily.com१६६ हप्ता अघि

नक्कली बिलबिजक बन्द गर

नक्कली बिलबिजक तयार गरी सेटिङमा हुने गरेको रासायनिक मल आयात व्यापक रूपमा मौलाइरहेको छ । यसले निर्यातभन्दा आयात गरेर बाँच्ने नेपाली जनजीवन झन्पछि झन् कष्टकर बनाइरहेको छ । देशका ६७ प्रतिशत मानिसको मु...

rajdhanidaily.com१६६ हप्ता अघि

तस्करीमा समृद्धि देख्नेहरू

सामान्यतया कानुनले वर्जित गरेको वस्तु, सेवा वा अन्य तत्व विशेषलाई निर्धारित कुनै एक स्थानबाट अन्यत्र स्थानान्तरण गरी बिक्रीवितरण गर्ने प्रपञ्चका सन्दर्भमा जति पनि गैरकानुनी क्रियाकलापहरू हुन आउँछन्...

lokaantar.com१६६ हप्ता अघि

एसिया कपः बंगलादेशमाथि पाकिस्तानको फराकिलो जित

घरेलु टोली पाकिस्तानले एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि ७ विकेटको फराकिलो जित हात पारेको छ । जितका लागि १९४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा मात्र ३ विकेट गुमाएर स...

rajdhanidaily.com१६६ हप्ता अघि

आर्थिक कोणबाट गाँजा खेती

हालै युरोप महादेशका जर्मनीलगायत केही देशले गाँजा खेतीलाई वैधानिकता दिँदै व्यापारका लागि खुला गर्ने भन्ने समाचार आएको छ । त्यसैले नेपालमा पनि गाँजा खेती र गाँजाजन्य उत्पादनको व्यापार किन नगर्ने ? भन...

rajdhanidaily.com१६६ हप्ता अघि

किन चाहियो प्रान्तीय संरचना ?

अहिले देशमा तीन तहका प्रशासनिक संरचना छन् । संघीय सरकार, प्रान्तीय र सरकार र स्थानीय सरकार । प्रदेश सरकार न त विकासका लागि आवश्यता थियो र छ, न त आर्थिक रूपले मितव्ययीता । देशलाई माया गर्ने र विकास ...

lokaantar.com१६६ हप्ता अघि

चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिँदै रुस

मस्को–रुसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ । युक्रेनमा भएको सैन्य आक्रमणले एसिया...

gorkhapatraonline.com१६६ हप्ता अघि

तेस्रो देशबाट चीन हुँदै नेपालमा पहिलो पटक आयात

काठमाडौँ, भदौ २१ गते ।  चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ । भियतनामबाट ने...

kharibot.com१६६ हप्ता अघि

साउदीमा हुने भयो क्लब विश्वकप, को को खेल्दैछन् ?

काठमाडौँ । फिफा क्लब विश्वकपको ड्र सार्बजनिक भएको छ । यस बर्षको फिफा क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म साउदी अरेबियामा हुने भएको छ । फिफा क्लब विश्वकपका खेल साउदीको जेहादस्थित दुई स्टेडियम किंग...

khabarhub.com१६६ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

newsofnepal.com१६६ हप्ता अघि

नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य

–आमाको नाउँमा नागरिकता पाउन सहज –मातृत्व र पितृत्व ठेगान नभएकाले नागरिकता पाउने –गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने –नेपाली नागरिक महिला र विदेशी बाबुबाट जन्मिएका सन्तानले अंगीकृत नागर...

nepalsamaya.com१६६ हप्ता अघि

भैँसीको व्यापार

घोराही उपमहानगरपालिका–१८ नवलपुर स्थित कटुवा खोला किनारामा बिक्रीका लागि राखिएका दुहुना भैँसी। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep 07, 2023| 05:30 बिहीबार, भदौ २१, २०८०

newsofnepal.com१६६ हप्ता अघि

संघीय निजामती विधेयक आजै संसद्मा पठाइने

 काठमाडौं । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई आज संघीय संसद्मा पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले स...

nepalsamaya.com१६६ हप्ता अघि

झुल्दै गरेको धानखेती

तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य। काठमाडौँमा सहरीकरणका कारणले कृषि भूभिहरु घट्दै र घरहरु बढ्दै गएका छन्। तस्बिर : हरिराम भेटुवाल/र...

baahrakhari.com१६६ हप्ता अघि

सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएकाे खेलमा बंगल...

nepaltvonline.com१६६ हप्ता अघि

चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए

रुसुवा- रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट नेपाल भित्रिएका तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधनको भन्सार असुली भएको जनाएको छ । नेपाली व्यवसायीमार्फत ने...

nepalsamaya.com१६६ हप्ता अघि

कुरिनटारमा सडक छेउमा पर्खाल उठाउने काम गर्दै मजदुर

मुग्लिन–मलेखु सडक विस्तार अन्तर्गत चितवन खण्डको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा सडक छेउमा पर्खाल उठाउने काम गर्दै मजदुर। यो खण्ड अन्तर्गत चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन...

annapurnapost.com१६६ हप्ता अघि

सानालाई ऐन, ठूलालाई चैन

देशमा विधिको शासन नहुनु, कानुनको नजरमा सबै बराबर नहुनेको उदेकलाग्दो स्थितिको परिणाम नै सानालाई ऐन र ठूलालाई चैन भइरहनु हो।  उखान त्यसै बन्दैन। लोकव्यवहारअनुसारै उखान बन्छन्। त्यसैको एउटा उदाहरण हो...

lokaantar.com१६६ हप्ता अघि

बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना, मधेश र कोशीमा हावा–हुरी

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध...

ekantipur.com१६६ हप्ता अघि

जी-२० को मूल नारामा चीनको आपत्ति

नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय ...

ratopati.com१६६ हप्ता अघि

तलबभत्तामै साढे ५ करोड सकियो, जम्मा ३ वटा कानुन निर्माण

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ८ महिना सकिन लागेको छ । यस अवधिमा प्रदेश सांसदहरुलाई तलबभत्ताको नाममा साढे ५ करोड रुपैयाँ सकिएको छ । तथ्याङ्क अनुसार पुस १७ देखि अहिलेसम्ममा प्रदेशसभा...

ekantipur.com१६६ हप्ता अघि

सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

याङ्गुन —  म्यानमारकी नेतृ आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारले आरोप लगाएका छन् । सुची हाल सैनिक हिरासतमा छिन् । उनका छोरा किम एरिसका अनुसार ७८ वर्षीया सूचीलाई स्वास्थ्य सेवाको ...

news24nepal.tv१६६ हप्ता अघि

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पु...

Ujyaaloonline.com१६६ हप्ता अघि

बीओपी स्थापनाका लागि तिङ्कर हिँडेका जनप्रतिनिधिलाई भारतीय एसएसबीले बाटोमै रोक्यो

दार्चुला - दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि  गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले  बाटोमै रोकेको छ । भारतीय बाटो हुँदै कार्यक्रममा सहभ...

annapurnapost.com१६६ हप्ता अघि

मानवकेन्द्रित विश्वव्यापीकरण : सबैलाई साथमा लिएर जी–२० लाई गन्तव्यसम्म पुर्‍याउँदै

जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्वमञ्चलाई अझ ठूलो बनाउने वाचा गरेका छौं ताकि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्‍याऊन्। हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खान गएको म यहाँ उल...

ratopati.com१६६ हप्ता अघि

नौ जनालाई अनेसास नवरत्न पुरस्कार

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित...

lokaantar.com१६६ हप्ता अघि

जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके नेपाल आर्थिकरूपमा धेरै माथि पुग्छः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले बुधबार काठमाडौंमा आयोजना गरेको ‘सम्मान तथा पुरस्का...

ekantipur.com१६६ हप्ता अघि

टिप्ताला नाका खुल्ने भएपछि कोसेलीपातको चटारो

ताप्लेजुङ — माइती जाने आशामा फुरुङ्ग देखिएकी फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी मिङमा शेर्पा यतिबेला कोसेली तयार पार्ने चटारोमा छिन् । उनको यो तयारी नजिकिँदो तीजका लागि भने होइन । कोरोनाकालपछि टि...

nepallive.com१६६ हप्ता अघि

वर्षे धानकै रोपाइँ क्षेत्र घटिरहेका बेला एक लाख हेक्टरमा चैते धान लगाउने सरकारको योजना 

काठमाडौं– आइतबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले यसवर्ष एक लाख हेक्टर जमिनमा चैते धान लगाउने तयारीबारे जानकारी गराए। सिँचाइको समस्या समाधान गर्दै चैते धानको खेती हुने क्षेत्रफल ब...

nayapatrikadaily.com१६६ हप्ता अघि

विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स लोमान्थाङमा गल्फ हुने

विश्वकै अग्लो स्थानमा रहेको मुस्ताङ जिल्लाको लोमान्थाङमा रहेको मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजनामा ३० भदौमा प्रतियोगिता हुन लागेको ब...

nepalviews.com१६६ हप्ता अघि

दुई हप्तादेखि मनसुन निष्कृय, आज पनि फाट्टफुट्ट मात्रै वर्षा

काठमाडौं । देशैभर लगातार र ठूलो पानी पार्ने मनसुनी प्रणाली पछिल्लो २ हप्तादेखि निष्कृय रहेको छ । जसका कारण कतै कतै पानी नपरेर नागरिक आत्तिन थालेका छन् ।

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको