२०८० भदौ २५ का समाचार
सेप्टेम्बर ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आलुको प्रवर्द्धन र बजारीकरण गर्न तमानखोलामा 'आलु महोत्सव'
ढोरपाटन- बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ। खासगरी तमानखोला गाउँपालिका-३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ। प्रचार...
बाल संगठनको जग्गामा बेथितिः विशाल ग्रुपले कसरी धितो राखेर कर्जा लियो ?
काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले वृहस्पति विद्यासदनको नामबाट नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा ६० वर्षका लागि लिजमा हडपेर पनि गैरकानुनी रूपमा धितो राखेर कर्जा निकाल्दा प...
भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर घोषणाले चीनको बीआरआई छायामा
काठमाडौं । भारतको नयाँ दिल्लीमा दुई दिनसम्म चलेको जी–२० शिखर सम्मेलनले जारी गरेको घोषणासँगै विश्वको ठुलो अर्थतन्त्र भएको मुलुक चीन सशंकित देखिएको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक कोरिडोर...
संविधान घरघरमा बाँड्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र हरि फुयालको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जार...
नेपालमा सारेगमपा लिटिल च्याम्पकी विजेता जेट्सन कन्सर्ट
काठमाडौं । गायनसम्बन्धी बालबालिकाको भारतीय रियालिटी सो ‘जी–टिभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सन डोना लामाले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छन् । उनीको यही ६ असोजमा ललितपुरको गोदावरी सनरा...
सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
सञ्चालन नहुँदै डबली जीर्ण
रेखीराम राना पाल्पा, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डब...
विशिष्टको रोजाइमा वीर अस्पताल
काठमाडौँ, भदौ २५ गते । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको वि...
सर्वोच्चमा मुद्दा सरेको सर्यै
काठमाडौँ — न्यायको सम्बन्धमा एउटा सर्वमान्य उक्ति छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । नेपालको तीनै तहका अदालतमा वर्षौंदेखि छिनोफानो हुन नसकेका हजारौं मुद्दा सम्झने हो भने यो उक्तिले न्याया...
ललिता निवास प्रकरणका १८ अभियुक्त रिहा
काठमाडौँ — बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ अभियुक्त धरौटीमा र एक जना साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवा...
छ हजार वडामा पुग्यो माओवादी अभियान
वीरेन्द्र ओली काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्...
किन यति धेरै अनौठा हुन्छन् चराहरू?
सगरमाथाभन्दा माथिबाट उड्दै गन्तव्य पुग्ने खोया हाँस होस् वा एकैचोटिमा १४ हजार किलोमिटर उड्न सक्ने बारटेल्ड गडविट, मौरीझैं सानो हमिङबर्ड होस् कि मान्छेभन्दा ठूलो अस्ट्रिच, उड्न नसक्ने पेन्गुइन होस् ...
सडक भत्केर झरेको पहिरो
वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ साप्नेखेत गम्राख सडक भत्केर झरेको पहिरो। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भए...
खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको हो । वार...
बालमन्दिरको जग्गा कौडीको भाउमा : बृहस्पति र राई स्कुलको नाममा विशाल ग्रुपकै रजगज
–विशाल ग्रुपको कब्जामा बृहस्पतिको ७३ प्रतिशत सेयर –राई स्कुलमा पनि ७५ प्रतिशत सेयर –राजनीतिक र प्रशासनिक सेटिङमा गलत धन्दा –सरकारी निकाय निरीह काठमाडौं । नेपाल बालसंगठनकी अध्यक्ष विद्या उपाध्या...
स्थानीयले बनाए तुइन
सल्यान — सल्यानको बन्गाडकुपिण्डे–२ का बासिन्दाले चन्दा संकलन गरेर तुइन हालेका छन् । डेढ लाख रुपैयाँको लगानीमा दुई महिनाअघि तुइन निर्माण गरिएको हो । प्रतिपरिवार २ हजारदेखि १५ हजार रुपैयाँसम्म उठाइएक...
रोग लागेर सुकेका केराका बोट
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट। यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस प्रकाशित: Sep 11, 2023...
कान्ति बाल अस्पताल घटना : दोषीमाथि कारबाही गरिने
काठमाडौँ, भदौ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटन...
घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ?
कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल प्राप्त हुने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्त...
एसिया कपको सुपर फोरमा वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज
काठमाण्डाै - हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो ...
संघीयता नआएको कर्मचारीतन्त्र
संविधानमा संघीय व्यवस्था लेखिएको छ। संघीयताको प्रमुख संरचना अर्थात् प्रदेश सरकारहरू पनि बनेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त २०७२ सालमा संघीय व्यवस्थासहितको संविधान लेखेपछि दुई÷दुई पटक आमनिर्वाच...
समृद्धिका लागि उद्योग व्यवसायको विस्तार जरुरी
पर्सा समाचारदाता पर्सा, भदौ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको बाटोमा लम्कीन नसक्ने बताउनुभएको छ ...
भ्रष्टचारविरुद्धको अभियान रोकिन्न : नेता पौडेल
गण्डकी । नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताएका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश स...
संघीय निजामती विधेयक रातारात सच्याइँदै, चार दिनसम्म पनि संसदमा भएन दर्ता
काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो व...
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई तारेखमा छोड्न आदेश
१७ जनासँग धरौटी माग, एक जनालाई साधारण तारेख काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधी...
समाजवादका आयामहरूमा बीपी
समाजवादलाई पछिल्लो समय दुई पक्षबाट विश्लेषण गर्न थालियो। इतर र उतर पक्षमध्येका दुई पक्ष हुन्– प्रजातान्त्रिक समाजवाद र नयाँ समाजावाद। जसको पछिल्लो समय अलि बढी व्याख्या र विश्लेषण चर्कंदो छ। नेपाली ...
कस्ता लक्षणहरु देखिएमा अटिजमको शंका गर्ने
अटिजम रोग नभएर एक मानसिक समस्या हो। मस्तिष्कको अशक्तताको कारण यो समस्या देखिन्छ। मस्तिष्कको विकास हुँदै जाने क्रममा विभिन्न बिकारको कारण राम्रो र सही ढंगले मस्तिष्क विकास हुन सक्दैन भने यहि कारणले...
क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुग...
ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’
काठमाडौं । सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश ...
चेक अनादर मुद्दामा मलेसियाबाट तारिख धाउँदै राजदूत पौडेल
काठमाडौँ — मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल फौजदारी कसुरसँग सम्बन्धित तीन करोड रुपैयाँको चेक अनादार मुद्दामा विगत चार वर्षदेखि अदालत धाइरहेको खुलेको छ । उनलाई अर्घाखाँचीका गोपाल खनालले ...
मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ, रातहका सामग्री पठाउन मुस्किल
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारक...
विदेशमा बस्ने नेपालीलाई मताधिकार कति सहज ?
निर्वाचन लोकतन्त्रको महायज्ञ हो । यस्तो महायज्ञमा देशका सबै नागरिकको अनिवार्य सहभागिता आवश्यक ठानिन्छ । लोकतन्त्रको सुन्दरता भनेको पनि हरेक निर्वाचनमा हरेक नागरिकको समान सहभागिता हुनुपर्छ भन्ने हो ...
त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको पाइएको छ । व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कलेजलाई मापदण्ड नै पूरा नगरेको अवस्थामा समेत स...
खर्च विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौँ, भदौ २५ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी...
६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा : मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम चरणमा पुर्याएको छ । तर, तस्करीमा लगानी गर्ने नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन । थुन...
३५ समाचार देखाइएको