मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज १३ को विवरण
आज

२०८० असोज १३ का समाचार

सेप्टेम्बर ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१६३ हप्ता अघि

एमाले बागमती अधिवेशनः को को भए विजयी?

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६ मत पाएका भने ...

nepalpress.com१६३ हप्ता अघि

एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, अरु पदमा कसले जिते ?

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्...

lokaantar.com१६३ हप्ता अघि

एमाले बागमती प्रदेशको मतपरिणाम : हार्ने-जित्ने कसले कति मत पाए ? [विवरणसहित]

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट मानिने कैलाश प्रसाद ढुंगेल विजयी भएका छन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण ...

shilapatra.com१६३ हप्ता अघि

क्रिकेट खेलाडीको तलब १ लाख आसपास पुर्‍याउँछुः चतुरबहादुर चन्द (भिडियो)

नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको पारिश्रमिक र सेवासुविधा बढाउने बताएका छन् । शिलापत्रसँगको संवादमा उनले राष्ट्रिय टिमका ...

deshsanchar.com१६३ हप्ता अघि

एमाले बागमतीको अध्यक्षमा ढुङ‍्गेल र सचिवमा सिलवाल विजयी

काठमाडौँ- एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन्। ढुङ्गेलले ६९६ मत पाए भने कृष्णप्रसाद दाहालले ४३९ मत ल्याएका छन्। त्यस्तै सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन्। सिलवा...

deshsanchar.com१६३ हप्ता अघि

हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसी अस्पतालमा

काठमाडौँ- प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नर्भिक अस्पताल भर्ना गरिएको छ। आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट समातिएका केसीलाई सिंहदरबार प्रहरीको ...

shilapatra.com१६३ हप्ता अघि

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार,  यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।  यो प्...

rajdhanidaily.com१६३ हप्ता अघि

सुरेशको अधुरो कथालाई संगीतकार शंकरले हे दैवमा उतारे

डब्बु क्षत्री काठमाडौं । गीत विभिन्न शैलीका हुन्छन् । तर, फरक शैलीको भएकै कारण यतिबेला एउटा गीत ‘हे दैव…’ चर्चामा छ । फगत, गीत मात्र नभएर कसैको वास्तविक जीवनमा आधारित यस गीतमा सांगीतिक चलचित्र नै ...

rajdhanidaily.com१६३ हप्ता अघि

सानो पाइला सहकारीका संरक्षक–संचालक प्रहरीको फरार सूचिमा

वीरगन्ज । वीरगन्जका वित्तीय संस्थाहरुभन्दा बढि तामझाम गरी एक दशक अगाडी वीरगन्जको आदर्शनगरमा खोलिएको सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अहिले भागरेभागको अवस्थामा छ । सेवाग्राहीको बचत लिने तर...

rajdhanidaily.com१६३ हप्ता अघि

स्याङ्जामा चाडपर्व लक्षित अनुगमन

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जा यतीबेला पालिकास्तरका बजारमा अनुगमन गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा घरेलु कार्यालय, प्रहरी, उपभोक्ता मञ्च र स्थानीय सरकारका प्रतिनिधि...

khabarhub.com१६३ हप्ता अघि

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

ratopati.com१६३ हप्ता अघि

नेपालबाट मनसुन ढिला बाहिरिने, शनिबार कहाँ–कहाँ वर्षा ?

काठमाडौँ। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चाप...

gorkhapatraonline.com१६३ हप्ता अघि

दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौँ, असोज १३ गते ।  दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद...

nepalsamaya.com१६३ हप्ता अघि

गुइठेको पहिरो

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा  गएको गुइठेको पहिरो। गुइठेको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित र जोखिम बनाएको हो। तस्बिरः  सन्तोष गौतम/रासस प्रकाश...

gorkhapatraonline.com१६३ हप्ता अघि

रेबिज खोप लगाउन सुझाव

काठमाडौँ, असोज १३ गते ।  नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष...

setopati.com१६३ हप्ता अघि

दाँत कीराले किन खान्छ, उपचार के हो? (भिडिओ)

हामीले खाएको कुनै पनि खानेकुरा दाँतमा गएर अड्किन्छ। नेपालमा अहिले पनि बिहान-बेलुका दाँत माझ्ने गरिँदैन। दाँतमा टाँसिने खाना असाध्यै धेरै हुन्छ। त्यसले गर्दा दाँतमा गएर खानेकुरा बस्छ। मुखमा सानो-सान...

gorkhapatraonline.com१६३ हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड आज आउनुहुँदै

काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनुहुने भएको छ। आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो। संय...

nepalsamaya.com१६३ हप्ता अघि

स्यार्पुतालमा डुंगा सरर...

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पुतालमा काठको डुङ्गामा सयर गर्दै स्थानीय।  तस्बिरः  परिचन्द्र खत्री/रासस प्रकाशित: Sep 30, 2023| 05:40 शनिबार, असोज १३, २०८०

shilapatra.com१६३ हप्ता अघि

आजदेखि ‘नेकोस खेलकुद महोत्सव’, औपचारिक उद्घाटन अर्काे साता

नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ आजदेखि सुरु हुँदैछ ।  उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको ...

gorkhapatraonline.com१६३ हप्ता अघि

स्वास्थ्य र शिक्षाबाट वञ्चित हुनु परेको गुनासो

काठमाडौँ, असोज १३ गते ।  एचआइभी सङ्क्रमितले संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।  स्वास्थ्य लाइभले शुक्रबार आयोजना गरेको अन्तर्क्र...

Ujyaaloonline.com१६३ हप्ता अघि

नेपाल एअरलाइन्सकाे रेसुङ्गा–काठमाण्डाै तालिका परिवर्तन

गुल्मी – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ ...

nepalsamaya.com१६३ हप्ता अघि

महमा हुन्छ औषधीय गुण, जान्नुस् खाने तरिका

काठमाडौं- मह शरीरको लागि निकै उपयोगी छ। मेडिकल न्यूज टूडे डटकमका अनुसार एक वर्ष मुनीका बालबालिकालाई मह सेवन गराउनु हुँदैन। वयस्क मानिसको लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइद...

nepalviews.com१६३ हप्ता अघि

सम्बन्धलाई बिगार्ने कारण बन्न सक्छन् यस्ता बानी, परिवर्तन जरुरी छ

एजेन्सी । एउटा सम्बन्धलाई सुन्दर बनाउनका लागि कति धेरै मेहनत तथा विभिन्न कसमहरू निभाउनु पर्नेहुन्छ । साँचो प्रेमका लागि विश्वास तथा हरेक सुखदुखमा साथ निभाउने साथ हुनुपर्दछ ।

ratopati.com१६३ हप्ता अघि

खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा  तोरी खेती  कम हुँदै जान थालेका पछि तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् ।   अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युत...

thahakhabar.com१६३ हप्ता अघि

शुरु भयो पितृपक्ष अर्थात् सोह्र श्राद्ध

काठमाडौं : पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि...

ratopati.com१६३ हप्ता अघि

विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले पाकिस्तानलाई हरायो

हैदराबाद । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४६ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले अभ्यासले खेलमा ५ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले उक्त लक्ष्य ३८ बल बाँकी छँदै मात्र पाँच...

nepalkhabar.com१६३ हप्ता अघि

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

सल्यानको छत्रेश्वरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन्। गएराति छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल...

ratopati.com१६३ हप्ता अघि

अभ्यास खेलमा बंगलादेशसँग हार्‍यो श्रीलंका

गुवाहाटी । आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलम बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य बंगलादेशले ४२ औँ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्याए...

himalkhabar.com१६३ हप्ता अघि

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन्। गएराति सम्पन्न निर्वाचिनमा प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहाललाई पराजित गर्दै ढुङ्गेल अध्यक्ष निर्वाचित भ...

khabarhub.com१६३ हप्ता अघि

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ ।

Ujyaaloonline.com१६३ हप्ता अघि

१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको