२०८० असोज २२ का समाचार
अक्टोबर ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इजरायलमा ज्यान गुमाउने १० नेपाली विद्यार्थी
काठमाडौँ- प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गुमेको पुष्टि भएको छ। बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जान...
आर्सनलद्वारा म्यान्चेस्टर सिटी पराजित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।
हुलाक टिकट नेपालमै छापिने
काठमाडौँ, असोज २२ गते । हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ । विभागका महानिर्देशक प्रदीपराज...
मकै भण्डारणको परम्परागत तरिका
स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै। किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ। तस्बिर : तोलाकान्त बगाले/रासस प्रकाशित: Oct 09, 20...
स्वास्थ्यकर्मी हटाइएपछि सेवा प्रभावित
काठमाडौँ, असोज २२ गते । वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ...
‘टेरामोक्सले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड गर्दैन’
काठमाडौँ । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनि...
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
कुन-कुन प्रदेशमा वर्षा हुनसक्छ आज ?
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार, अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । कोशी, मधेश, ...
हमासको आततायी आक्रमणमा १० नेपालीको मृत्यु
काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’को आततायी आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा परी १० नेपालीको मृत्यु भएको पुष्टि गर्नुभए...
इजरायल–हमास युद्धः १० नेपालीको निधन एक सम्पर्कविहीन
काठमाडौं । इजरायल र हमासबिचको द्वन्द्वमा १० जना नेपालीको निधन भएको, चार जना घाइते अवस्थामा रहेको, दुई जना सुरक्षित रहेको र बाँकी एक जनाको अवस्था अज्ञात रहेको समाचार प्राप्त भएको छ । ती एक जनालाई हम...
युद्धको विभीषिका
युद्धले खासमा कसैको जित र हार गर्दैन, त्यहाँ मानवतामात्रै हार्छ। त्यसैले मध्यपूर्वमा जारी हिंसा र युद्ध अन्त्यको विकल्प छैन। मध्यपूर्वमा अहिले युद्धको आतंक छ। आकाश धुवाँको मुस्लोले धमिलिएको छ। जमि...
हमासद्वारा अपहरणको भिडियोमा देखिएकी छोरीलाई बचाउन एक जर्मन आमाको गुहार
बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी आफ्नी छोरीको बारेमा जानकारीको लागि एक जर्मन आमाले अपिल गरेकी छन् । इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत म...
इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था
काठमाण्डौ – इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती त...
विद्यालय शिक्षा विधेयक शिक्षक केन्द्रित : नेविसङ्घ
काठमाडौँ, असोज २२ गते । नेपाल विद्यार्थी सङ्घले विद्यालय शिक्षा विधेयक–२०८० विद्यार्थी केन्द्रित नभएर शिक्षक केन्द्रित रहेको जनाएको छ । सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संश...
जोखिम न्यूनीकरणमा पूर्वतयारी आवश्यक
काठमाडौँ, असोज २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक विपत्तिमा हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारी हुनुपर्ने बताउनुभएको छ। स्वास्थ्य तथा जनसङ्...
१९औं एसियाली खेलकुद : पदक तालिकामा चीनको वर्चश्व
हाङचाओ : आयोजक चीनले १९औं एसियाली खेलकुदको पदक तालिकामा वर्चश्व कायम गरेको छ। प्रतियोगिताको कुल चार सय ८३ स्वर्णमध्ये चीनले कीर्तिमानी २०१ स्वर्ण पदक जितेको छ। चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण प...
छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड् कादियाले (थामखर्क)का २१ महिनाका आयुष परियार ब्रेन क्यान्सरबाट पीडित छन् । उनकै दिदी १३ वर्षीया अस्मिता परियार पनि ब्रेन ट्युमरको समस्याबाट पीडित छिन् । एकै ...
गुल्मीका ६ ठाउँमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना
२२ असोज, गुल्मी ।गुल्मीमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा, तम्घासको बुढ...
‘बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ’
काठमाडौं । हालैमात्र चीन भ्रमण गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा आधारित परियोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्...
घरमा मौरीले घार लगाउनु शुभ कि अशुभ ?
कतिपय घरमा चराचुरुङ्गीले गुड लगाएको पाइन्छ । मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, परेवा, भँगेरा लगायतले पनि गुड बनाउँछन् ।
५० हजार ५ सय ३० प्रहरी परिचालन हुने
काठमाडौं । दशैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी ...
यामालले कीर्तिमान बनाउँदा जोगियो बार्सिलोना
मड्रिड । युवा खेलाडी लामिन यामाल ला लिगाको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिबाट ग्रानाडाविरुद्धको खेल बराबरी गर्न सफल भएको छ । १६ वर्ष ८७ दिनक...
साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली
दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सह...
‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा उम्मेदवार डा. आचार्यको पक्षमा सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो
काठमाडौँ । नेपाल सरकारले २३ जुनमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भु आचार्यको उम्मेदवारी मनोनयन दर्ता गरेको थियो । सोही पदमा बंग...
इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति
२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा र...
हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीको मृत्यु,शव ल्याउन सरकारले प्रवन्ध गर्ने
काठमाडौं, २२ असोज । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै छात्र हुन् । इजरायलका...
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।
इजरायलका नेपालीको बिलौना : बंकरबाट उद्धार गरिदेऊ सरकार
काठमाडौं : प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारा...
सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड
दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्मका...
आर्सनलसँग स्तब्ध बन्यो सिटी
लण्डन । ग्याब्रियल मार्टिनेलीले खेलको अन्त्यतिर गोल गर्दा साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ । निकै निरस बनेको खेलमा दुवै टोली अङ्क बाँड्ने तयारी गरिरहँदा ८६ औँ म...
इजरायलमा हमास आक्रमण : १० नेपालीको मृत्यु, दुई दिनदेखि ४७ जना बंकरमा
काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु हुने सबै छात्र हुन् । इजरायलस्थित ...
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी, बार्सिलोना ग्रानडासँग बराबरीमा रोकियो
काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै एथ्लेटिको मड्रिड चौथो स्थानमा उक्ल...
पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना
म्याग्दी, असोज २२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्त...
डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या
अहिलेको डिजिटल युग हो। दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको...
सडक मर्मतका क्रममा पहिरोले जेसिवी सहित पुरिँदा एकको मृत्यु
रेखीराम राना पाल्पा, असोज २२ गते । पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहनुभएको छ । उहाँको उपचारको क्रममा सोमबार...
३५ समाचार देखाइएको