२०८० असोज २६ का समाचार
अक्टोबर १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इजरायलबाट नेपाली लिएर आइपुग्यो वायुसेवा निगमको जहाज
काठमाडौँ- इजरायलबाट २ सय ५३ नेपाली ल्याएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ। नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्...
मध्यरातमा आइपुगे इजरायलबाट उद्धार गरिएका नेपाली
इजरायलबाट उद्धार गरिएका नेपालीहरु काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । नेपाल एयरलाइन्सको चार्टर विमानबाट आएका २५४ विद्यार्थी शुक्रबार ३ बजेतिर अवतरण भएका हुन् । उनीहर...
इजरायलबाट काठमाडौँ आइपुग्यो २५३ जना नेपालीको टोली
काठमाडौँ- इजरायलबाट उद्धार गरेर ल्याइएका २ सय ५३ नेपाली काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० बाट शुक्रबार बिहान २ :४२ ती नेपालीहरु ...
इजरायलबाट उद्धार गरेका विद्यार्थीका लागि तीन वटा बसको व्यवस्था
काठमाडौँ । इजरायलबाट उद्धार गरिएका २५४ नेपालीलाई उपत्यकाभित्रको गन्तव्यमा पुर्याउनका लागि सरकारले बसको व्यवस्था गरेको छ । नेपाल प्रहरीका तीन वटा बसमा विद्यार्थीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुर...
इजरायलबाट विद्यार्थीहरू स्वदेश फर्किँदा विमानस्थलमा खुसी र आँसु सँगसँगै (तस्बिरहरू)
काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै खुसी पनि । यस्तै विमानस्थलमा ‘रिसिभ’ गर्...
विवादास्पद घोराही सिमेन्टबाट सर्वसाधारणको २ अर्ब रुपैयाँ डुब्दै
काठमाडौं । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँगै मूल्य घट...
स्वदेशमा लगानी गर्न युवा उपाध्यक्षका उम्मेदवार बासिदको आग्रह
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका अब्दुल बासिदले स्वदेशमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । उनले आफू विदेशमा क्रियाशील भए...
नेकपा एमालेका सचिव पौडेल मृत फेला
बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सचिव डा कृष्ण पौडेल मृत फेला परेका छन् । बिहिवार जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेका हुन् । एमाले मधेस प्रदेश अधि...
खुर्कोटका स्टाफ होटल गुणस्तरहिन
सिन्धुली । जिल्लामा दशैं तिहार लक्षित अनुगमन होटलतर्फ केन्द्रीत भएको छ । यात्रुहरुलाई खानामा गुणस्तरीयता कायम गर्नका लागि विपी राजमार्ग र मध्यपहाडी राजमार्गको संगम स्थल रहेको खुर्कोट बजारमा अनुगमन ...
‘यो गुन कहिल्यै तिर्न सक्दैनौं’
२६ असोज, काठमाडौं । सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।...
आयो त दसैं
हरेक वर्ष आउने गरेको दसैं यसपालि पनि आइसकेको छ, तर नेपालीमा मुस्कान देखिन्न । इजरायलको वितण्डा अनि बझाङको भूकम्प, अफगानिस्तानको दर्दनाक अवस्था, धेरै नेपाली डायस्पोरामा रहिरहँदा हाम्रो अर्थतन्त्र धे...
विकास र गरिबी निवारण
नेपालमा पछिल्लो समय बेरोजगारी समस्या झन्झन् बढेर गएको अवस्था छ । राज्यले गरिबी निवारणका लागि विभिन्न प्रयास र कार्यक्रमको कार्यान्वयन गरे पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकिएको छैन । गरिब पहिचा...
अञ्जुको स्वरमै हिन्दी गीत ‘जिन्दगीकी राहो मे…’
काठमाडौं । नेपाली गीतमा आफ्नो परिचय स्थापित गरेकी गायिका अञ्जु पन्तले हिन्दी भाषामा नयाँ गीत गाएकी छन् । उनको स्वरमा यतिबेला नयाँ हिन्दी गीत जिन्दगीकी राहो मे… को भिडियो सार्वजनिक भएको छ । यो गीतला...
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...
धन्न बाँचे !
२६ असोज, काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार विहान काठमाडौं आइपुगेका छन् । घर फर्क...
नेपालको स्तरोन्नतिबारे युरोपमा चासो
ब्रसेल्स (बेल्जियम), असोज २६ गते । नेपालबारे युरोपमा चासो र चर्चा दुवै बढेको छ । सन् २०२६ मा विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले अब के कस्तो प्रक्रियाबाट आफूलाई अझ...
इजरायलबाट फर्किएका नेपालीको बयान : जताततै बम पड्किएको आवाज मात्र आयो, बाँचेर आइयो
काठमाडौँ । सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्र...
नहर किनारमा आर्यघाट
सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट। उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन। तस्बिरः अरुणकुमार यादव/रासस प्रक...
हरि र नीराजनको कीर्तिमान बराबरी गर्दै अञ्जन बने सर्वाधिक गोलकर्ता
स्ट्राइकर अञ्जन विष्ट नेपाली राष्ट्रिय फूटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । बिहीवार साँझ विश्वकप छनोटको खेलमा लाओसविरुद्ध गोल गर्दै अञ्जनले पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीको कीर्तिमान...
राजधानीमा फैलियो डेंगी
काठमाडौं । राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ शुरू गरेको छ । कामपाले हिजो बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ शुरू गरेक...
बहुउपयोगी अमला
महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला। अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ। अमला ताजा खान पनि मिल्छ भने यसलाई अचार, तितौरा र...
वन मन्त्रालय नेतृत्व कर्मचारी व्यवस्थापनमा असफल, एकपछि अर्को निमित्तको जिम्मेवारी
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको प्रशासनिक नेतृत्व कर्मचारी व्यवस्थापनमा असफल देखिएको छ । वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको मिलेमतोमा वन सचिव डा. दीपक खरालले मन्त्रालय मातहतका अत्यन्तै स...
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कोशीमा शेखर पक्षको ‘विद्रोह’बारे छलफल हुने
कोशी प्रदेशमा डा शेखर कोइराला पक्षले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ । कोशी कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बो...
सुपथ मूल्य पसल छ चिनी छैन
काठमाडौं । सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत...
इजरायलबाट २ सय ५३ नेपाली विद्यार्थी फर्किए
काठमाडौं । इजरायलमा जारी रहेको प्यालेस्टिनी लडाकु समूहको आक्रमणका कारण अलपत्र परेका नेपाली विद्यार्थीहरूमध्ये २ सय ५३ जना स्वदेश फर्केका छन् । बिहीबार बिहान ४ बजे इजरायल गएको नेपाल वायु सेवा निगमक...
रोगले सुक्यो धान, चिन्तामा किसान
दाङ दंगीशरण गाउँपालिका–३ हेकुलीमा रोगले सुकेको धान। फड्के कीराले गर्दा सोही स्थानमा धानमा क्षति पुगेको छ। तस्बिर : दीपक बोहरा/रासस प्रकाशित: Oct 13, 2023| 05:50 शुक्रबार, असोज २६, २०८०
सत्तरी हजार घरपरिवार कृषिमा आबद्ध
केदार तिमल्सिना काभ्रेपलाञ्चोक, असोज २६ गते । काभ्रेपलाञ्चोक जिल्लामा करिब ७० हजार घरधुरीले कृषि पेसा अँगालेको पाइएको छ । हालै सार्वजनिक भएको ‘राष्ट्रिय कृषि गणना २०७८’ को तथ्याङ्क अनुसार जिल्लाक...
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६७१ बालबालिकाले लगाए खोप
कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विका...
हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही
काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु-याई छाड्ने गरेको पाइएको छ । गत साता ८ हजारमाथिका अग्लो हिमालमध्ये सबैभन्दा कान्छो हिमाल चीनको सिसापाङमा हिमाल आरो...
२५४ जनालाई नेपाल ल्याएपछि मन्त्री साउदले भने- ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’
परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन्। २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसंग उनले इजरायल सरकारले आफ्ना नाग...
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
२६ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु ...
भान्सामा प्रयोग हुने तेलको गुणस्तर
एक्काइसौँ शताब्दीमा पनि हामी खाना पकाउने तेलबारे कुरा गर्नुपर्दा अन्योलमा पर्छौं । म पनि एक डाक्टर भए तापनि खाने तेलमा खासै चासो राख्दिनथेँ । थोरै तेलमा पकाएर खाँदा शरीरलाई के नै फरक पर्ला र ? भन...
त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बत...
लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ?
रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् ।
३४ समाचार देखाइएको