२०८० असोज ४ का समाचार
सेप्टेम्बर २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको युइएएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।
महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र
दोहा । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए । काठमाड...
भुमरीमा दक्षिण एसिया
विश्वका अतिमहाशक्ति र महाशक्ति राष्ट्रहरूको ध्यान दक्षिण एसियामा केन्द्रित हुन थालेपछि यसले तनाव र अवसर दुवै सिर्जना गरिदिएको छ । जी–२० जस्तो महत्वपूर्ण शिखर सम्मेलन सकिएलगत्तै क्वाड्रिल्याटरल सेक्...
सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित
च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा नै म्यानचेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड जर्मन च्याम्पियन बार्यन म्यूनिखसँग चार तीन गोलले पराजित भयो । सात गोल भएको खेलमा पहिलो हाफमा दुई गोल...
संघीय संविधान कार्यान्वयनका चुनौती
मुलुकको संविधान जारी भएको आठ वर्ष पूरा गरेर आजबाट नौ वर्षमा प्रवेश हुँदै छ । यसरी लगभग ७० वर्षसम्म संविधानसभाबाट संविधान बनाउने राजनीतिक लक्ष्य प्राप्तिका लागि यसबीचमा थुप्रै आन्दोलन पनि भएका थिए ।...
असल आचरणमा शिक्षा कहाँ चुक्यो ?
त्यसो त हाम्रो शिक्षा हरेक क्षेत्रमा कमजोर भएको सर्वत्र महसुस भएको छ । शिक्षा गुणस्तरीय भएन । रोजगारमैत्री भएन । वैज्ञानिक भएन । जीवन उपयोगी भएन । व्यावसायिक भएन । अनुसन्धानमूलक भएन । आदि इत्यादि व...
सप्तरीमा असोज ३ कालो दिन
राजविराज । संविधान जारी भएको दिन ३ असोजलाई सप्तरीमा कतै उत्सव त कतै विरोध गरी मनाइएको छ । यस अवसरमा बुधवार विहान जिल्ला प्रशासन कार्यालयले राजविराजमा प्रभातफेरीको आयोजना गरेको छ । तीन दिवसीय कार्य...
अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन
अर्घाखाँची । अर्घाखाँचीमा पालिका स्तरमा पहिलो पटक छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र संचालनमा आएको छ ।संविधान दिवसको अवसर पारेर गाउँपालिकाको वडा नम्बर २ बल्कोटमा बुधबारदेखि संचालनमा ...
बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा
काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।
प्रसारण लाइन सहप्रयोग गर्ने सहमति
काठमाडौँ, असोज ४ गते । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा ...
देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ । पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने ...
अतिक्रमित संरचनामा डोजर लगाउन रेखांकन गरिँदै
म्याग्दीको बेनी बजारमा सडक अतिक्रमण गरेर बनाएका भौतिक संरचनाको रेखाङ्कन गर्दै बेनी नगरपालिकाका जनप्रतिनिधि, प्राविधिक र नगर प्रहरीको टोली। बेनी नगरपालिकाले अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ...
एक 'खलनायक' को कथा
कलाकार अंकित खड्काले आफ्नी आमालाई पहिलोपटक सिनेमा हल लगेका थिए। हलमा चलिरहेको थियो फिल्म 'घामपानी'। जीवनमै पहिलोचोटि हल पुगेर फिल्म हेर्दा आमालाई कस्तो अनुभव होला, अंकितलाई खुलदुली थियो। योभन्दा ब...
आर्सनलको सानदार जित
४ असोज, काठमाडौं । ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको आर्सनलले २०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ । समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुध...
सौर्य ऊर्जाप्रति सरकारी बेवास्ता- कृषियोग्य जमिनमा राख्न नदिने कानुनले थप अड्चन
काठमाडौं । सरकारले आवश्यक कानुन र व्यवस्थापनमा ध्यान नदिँदा बैकल्पिक ऊर्जाको मुख्य स्रोत मानिएको सौर्य ऊर्जा उत्पादनमा अड्चन आएको छ । कम लागतमा चाँडै निर्माण गर्न सकिने सौर्य ऊर्जाको निर्माण कृषियो...
‘लिटिल बुद्ध’ साकारको एकल प्रस्तुति
पोखरा, असोज ४ गते । लिटिल बुद्धका रूपमा परिचित र्यापर साकारले पोखरामा एकल प्रस्तुति गर्नुभएको छ । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाउनुभएको थियो । पोखराको ...
विद्यालय बन्द गरिरहे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी
४ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन्...
युनाइटेडमाथि वायर्नको रोमाञ्चक जित
४ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत समूह ए को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । ७ गोल भएको खेलमा वायर्नले ...
खोक्रो अर्थतन्त्र
गएको साउनमा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो । २०७९ भदौयता यो नै सबैभन्दा धेरै परिमाण हो । यसैलाई सुखद समाचार जसरी सत्ताले प्रचार गरिरहेको छ । दुःखी नै नभए पनि उत्पातै खुसी हुनुपर्ने र आनन्दको स...
अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट
अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्। होटेल र्याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरूको उपस्थित...
गाउँको निगुरो सहरका भान्सामा
निगुरो बेच्दै भोजपुर चोलन्तीका स्थानीय। सडकको पहुँच विस्तार भएपछि टेम्केमैयुङ–५ चोलन्ती, मझौलेका स्थानीयले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ।...
डडेलधुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
डडेलधुरा– २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेलधुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। प्रहरीले भागेश्वर गाउँ...
सुवास नेम्वाङको स्थानमा सुहाङ की झलनाथ ?
कृष्ण कन्दङ्वा लिम्बू काठमाडौं । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भएको एक हप्ता बढि भयो । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधीसभामा निर्वाचित भएका सुवासको निधनपछि न...
अर्थतन्त्रमा सुधारको प्रक्षेपण
काठमाडौँ, असोज ४ गते । आर्थिक गतिविधि सङ्कुचित हुँदा विस्तार हुन नसकेको अर्थतन्त्रमा सुधारका सङ्केत देखा परेको प्रक्षेपण गरिएको छ । एसियाली विकास बैङ्क (एडिबी) ले बुधबार सार्वजनिक गरेको ‘एसिय...
सरकारी ढुकुटीमा थन्कियो साढे २ खर्ब
काठमाडौँ — मन्दीमा रहेको अर्थतन्त्र चलायमान बनाउन सरकारले ठूलो परिमाणमा विकास खर्च गर्नुपर्ने बेला सरकारी ढुकुटीमा करिब साढे २ खर्ब रुपैयाँ थन्किएको छ । अर्थतन्त्र मन्दीमा रहेका बेला सरकारले विकास ...
महानगरको कारवाही गर्ने धम्कीप्रति महासंघको आपत्ति, आज पनि ११ बजेदेखि प्रदर्शन
काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने धम्की दिएलगत्तै आन्दोलनरत नेपाल शिक्षक महासंघले बुधवार एक विज्ञप्तीमार्फत धम्कीपूर्ण वक्तव्य स्थानीय सरकार र कर्मचारी स...
प्रेरक प्रसंग : बिरामीको सेवा र गुरुभक्ति
अमृतसरमा एक अनुभवी चिकित्सक बस्थे । उनी आफ्नो पेसाप्रति निकै इमानदार पनि थिए । एकपटक उनी गुरु गोविन्दसिंहको दर्शनका लागि आनन्दपुर पुगे । गुरुले उनलाई एक गुरुमन्त्र दिँदै भने– जाऊ, दीनदुःखीको सेवा ग...
संसदीय व्यवस्थाले पार्टीहरूलाई नै भ्रष्ट बनायो : लिलामणि पोखरेल
सिरहा– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले वर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएका छन् ।
विश्व शान्ति दिवस : मेरा लागि के अर्थ राख्छ ?
आज सेप्टेम्बर २१ का दिनलाई विश्व शान्ति दिवसको रुपमा मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा नै वर्षमा एक दिन शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको हो । शान्तिलाई उच्च महत्व दिँदै संघ...
रुपान्तरण अभियानको माओवादी रणनीति- बाबुरामको पार्टीका सांसद् भित्र्याउने, महाधिवेशनबाट नाम फेर्ने
नेकपा माओवादी केन्द्रले विचार मिल्नेसँग पार्टी एकता गर्ने भन्दै गठन गरेकाे कार्यदलले विभिन्न माओवादी घटक र वामपन्थीहरूसँग छलफल गरे पनि अहिलेसम्म कुनै प्रगति देखाउन सकेको छैन । बरु अरुका पार्टीमा व...
रियलको कठिन जितमा बेलिङ्घमको निर्णायक गोल
रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ । समूह ‘सी’ को खेलमा युनियन बर्लिनलाई १–० ले हराउँदै रियलले विजयी सुरुआत गरेको हो । बुधबार राति भएको खेलमा रियललाई जित दिलाउन जुड बेलिङ्...
लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै
अमृतप्रसाद पौडेल म्याग्दी, असोज ४ गते । मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ। हिन्दु तथा बौद्ध धर्...
भ्रमपूर्ण सूचनामा विश्वास नगर्न आग्रह
काठमाडौँ, असोज ४ गते । वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नग...
मौद्रिक नीति पुँजीबजार-मैत्री हुुनुपर्ने हो
पछिल्लो समयमा शेयरबजार उकालो लाग्न नसकिरहेको कारणले शेयरबजारका लगानीकर्ताहरुको मनोबल खस्किएको जस्तो देखिन्छ, एकसिमको त्रास पनि देखिएको छ । लगानीकर्ताहरुको शेयरबजारप्रति विश्वास गर्न नसकिरहेको अवस्थ...
माया काया जुल
पुस्तौँपुस्ता अनि बाजे–बाबुबाट पनि सानैदेखि सुनिने ‘माया काया जुल’ भन्ने वाक्य मेरो मानसपटलमा अझै ताजै रहेको छ । यो लोकोक्ति, अर्ति, उपदेश, उखान वा टुक्काका रुपमा बेलाबेलामा प्रयोग गर्ने गरिन्छ । न...
३५ समाचार देखाइएको