२०८० असोज ६ का समाचार
सेप्टेम्बर २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेता मायालुको निधनमा माओवादीद्वारा श्रद्धाञ्जली
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट मायालुको निधनप्रति दुःख प्रकट गरेको छ । शुक्रबार सो पार्टीका कावा अध्यक्ष नारायणकाजी श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै ...
५३६ रुपैयाँमा किनेकाे पेन्टिङ बिक्याे साढे ३ कराेडमा
कहिलेकाहीँ हामीसँग निकै बहुमूल्य वस्तु भए पनि यसबारे हामी बेखबर हुन्छाैँ । अमेरिकाकाे न्यु ह्याम्पसायरकी एक महिलासँग यस्तै बहुमूल्य वस्तु घरमा यत्तिकै थन्केको थियो । तर, त्याे कराेडाैँकाे रहेछ भन्न...
फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी
पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्...
बझाङको छबिसमा एक जनाको खुकुरी प्रहार गरी हत्या
बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या...
यात्रुको झोला खोसाखोस गर्ने पक्राउ
पोखरा । गाडी चढ्नेक्रममा बसका सहचालक वा सम्बन्धित व्यक्तिले यात्रुलाई आफ्नो गाडीमा चढाउन अनेक गर्छन् । कसैले अनेक प्रलोभन देखाउँछन् भने कतिपयले यात्रुको झोला नै जबर्जस्ती तानेर बसभित्रै हुल्छन् । ...
अहिलेसम्मकै बढी खेलाडी सहभागी बन्दै हाङझाउमा
१९औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता चीनको हाङझाउमा आज (शनिबार) औपचारिक रूपमा एक भव्य समारोहबिच सुरु हुँदै छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको ...
सप्तरीको बलान नदीमा निर्माण भइरहेको पक्की पुल
महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको बलान नदीमा निर्माण भइरहेको पक्की पुल। यहाँ चार लाइनको सडक निर्माण थालिएको छ। तस्बीर : अरुणकुमार यादव/रासस प्रकाशित: Sep 23, 2023| 05:00 शनिबार, असोज ६, २०८०
दिलचन बुढाको ड्रागन फ्रुट खेती
रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गरेको ड्रागन फ्रुट खेती। पाँच वर्षअगाडि देखि सुरु गरेका बुढाले करिब तीन हजार ड्रागनका बोट र...
पशुपतिनाथ मन्दिरमा जलहरी विवाद : अख्तियारको बयान अन्तिम चरणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहे...
बाबुको पहिचानबारे सर्वोच्चको व्याख्या, सम्पर्क नभए बाबु स्वीकार्न बाध्य हुन्न
काठमाडौँ, असोज ६ गते । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बाबुको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संवि...
कश्यप ऋषिले स्नान गरेको ताल
पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेको कश्यप ताल। झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ। तस्बिरः धनबहादुर गुरुङ/रासस प्रकाशित: Sep 23, 2023...
यस्तो बन्दैछ राहुघाटको विद्युत गृह
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र टर्वाइन राख्ने ठाउँ बनाउँदै। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्र...
शरीरलाई फिट राख्न कति व्यायाम गर्ने, के खाने? (भिडिओ)
फिटनेस भनेको दीर्घकालीन कुरा हो। छोटो समयका लागि फिट भएर हुँदैन। तपाईंको जीवनशैली, दिनचर्या नै फिटनेसमा हुनुपर्छ। फिटनेसलाई विभिन्न चरण र समूहमा विभाजन गर्न सकिन्छ। महिला, पुरूष अनि उमेर समूह यसमा ...
वैदेशिक रोजगारीको कथा ‘सालको पात’
काठमाडौँ, असोज ६ गते । हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलको गीत ‘सालको पात’ सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ। गीतमा अभिनेत्री शिल्पा पोखरेलले साउदीक...
प्रधानमन्त्रीको चीन भ्रमण आजबाट, सीमा नाका खोल्नेदेखि प्रसारण लाइन विस्तारसम्म एजेन्डा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सि...
रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार सातौँ जीत
रियाद । सात गोलको थ्रिलरमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलले हराएको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् । खेलको चौथो मिन...
डब्लूडब्लूईमा किन देखिन छाेडे १४ पल्टका च्याम्पियन रेन्डी ?
वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का पूर्वविजेता रेन्डी अर्टन हालै मात्र एक भिडियोमा 'पर्फर्मेन्स सेन्टर'काे बाहिर देखिए । यसपछि उनी डब्लुडब्लूईमा फर्किन लागेको चर्चा सुरु भयो । तर, डब्लू...
आहा इन्द्रेणी !
घोराही उपमहानगरपालिका १५ स्थित बजारबाट शुक्रवार साँझ पख देखिएको इन्द्रेणीको दृश्य। तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep 23, 2023| 06:01 शनिबार, असोज ६, २०८०
पसल फोडेर सुनचाँदी चोरी गर्ने समातिए
तीन साताअघि धरानमा पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ का ३२ वर्षे महमद बसिर मियाँ र भारत मोतिहारी घोडासैन घर भई हाल...
बंगुरको मासु खानुअघि प्रार्थना गर्दा दुई वर्ष जेल
इन्डोनेसियामा एक मुस्लिम महिला बंगुरको मासु खानुअघि इस्लामी प्रार्थना गरेकोमा जेल परेकी छन्। सीएनएनका अनुसार लिना लुत्फियावती नामकी महिलालाई इन्डोनेसियाको इसनिन्दा कानुनबमोजिम दुई वर्षको जेल सजाय स...
भारतीय टोलीले रच्यो इतिहास, क्रिकेटको तीनवटै फर्म्याटमा बन्यो नम्बर १ टोली
नयाँ दिल्ली । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले ...
मुगुको गमगढी बजारमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी
काठमाण्डाै - मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी भएकाे छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्...
गरिब देशमा क्यानर पिडित ४५ प्रतिशत बच्चाले गुमाउदै छन् ज्यान !
काठमाडौँ । क्यान्सर एक घातक रोग । यो रोगसँगै यसको उपचार पनि पीडादायी छ । गरिब देशहरूमा, क्यान्सरको उचित उपचार नपाउँदा प्रत्येक १५ मध्ये एक बालबालिकाको मृत्यु हुन्छ । हालै ल्यान्सेट ओन्कोलोजी जर्नल...
प्रधानमन्त्री दाहाल आजदेखि चीन भ्रमणमा
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो
एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निकासीतर्फको गोदाममा रहेको एक्सरे मेसिन बिग्रिँदा निर्यात ...
विदेशी लगानी प्रतिबद्धतामा कमी
काठमाडौँ, असोज ६ गते । चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपिय...
किसानलाई स्याउ टिप्ने चटारो
मुगु, समाचारदाता मुगु, असोज ६ गते । वर्षभरिमा एक पटक उत्पादन हुने स्याउ टिप्न जिल्लाका कृषकलाई हिजोआज भ्याइनभ्याइ छ । मुगुको छायानाथ रारा नगरपालिका–४ का युवा कृषक मणिचन्द्र भामको स्याउ बगैँचामा प...
विष्णुपुर बजारमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट
सिरहा । सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बरवरकोे धनमाल जलेर नष्ट भएको छ। विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा...
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कनुभएको हो। ...
दिन पुगेपछि…
एउटा काग र परेवा एकदमै मिल्ने साथी थिए । उनीहरुबीच घनिष्ट मित्रता थियो । तर उनीहरुबीच उमेरको भने धेरै अन्तर थियो । परेवा ज्यादै बूढो थियो भने काग जवान थियो ।
चन्द्रयान : ईसरोले भन्यो प्रज्ञान र विक्रमबाट कुनै सङ्केत आएको छैन
नयाँ दिल्ली । भारतले २२ सेप्टेम्बरको सूर्योदयको उत्सुकताका साथ पर्खिरहेको थियो। तर यो सूर्योदय पृथ्वीमा नभई चन्द्रमामा हुनुपर्ने थियो । ईसरोले शुक्रबार विक्रम ल्यान्डर र प्रज्ञान रोभरलाई उठाउने प्...
जेम्समा थन्डरबोल्ट्स कप
काठमाडौँ — जेम्स स्कुलको आयोजनामा थन्डरबोल्ट्स कप खेलकुद मेला शनिबार सुरु हुनेछ । १६ दिने प्रतियोगितामा १ सयभन्दा बढी स्कुलका ५ हजार विद्यार्थीले भाग लिने छन् । फुटबल, फुटसल, बास्केटबल, क्रिकेट, भल...
विश्व समूदायमा प्रचण्ड, के-के बोले ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अमेरिका भ्रमण अघि नै सरकारले उनको भ्रमणको एजेण्डामा शान्ति प्रक्रियाबारे सहयोग माग्ने, जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको विषय राख्न...
३३ समाचार देखाइएको