मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १ को विवरण
आज

२०८० कार्तिक १ का समाचार

अक्टोबर १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

newsofnepal.com१६० हप्ता अघि

रथीमा पाण्डेको बढुवा सिफारिस

काठमाडौं। पाली सेनामा अवको प्रधानसेनापति हुने भन्ने टुंगो लागेको छ । बर्तमान प्रधान सेनापति प्रभुराम शर्माले अनिर्वाय अवकास पाएपछि नयां प्रधान सेनापतिको रुपमा उपरथी ताराध्वज पाण्डे प्रधानसेनापति ह...

newsofnepal.com१६० हप्ता अघि

पूर्वराजा र सरकारको टीकाको साईत फरक

पूर्व राजा र पञ्चाङ निर्णायक समितिको साईत ७ मिनेटको फरक,महेन्द्र मञ्जिलमा १२ बजे, सर्वसाधारणलाई ४ बजे टिका काठमाडौं, । पूर्वराजा र सरकारको टीकाको साईत ७ मिनेट फरक भएको छ । पूर्वराजा ज्ञानेन्द्र र ...

gorkhapatraonline.com१६० हप्ता अघि

यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम

काठमाडौँ, कात्तिक १ गते ।  यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विप...

khabarhub.com१६० हप्ता अघि

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

nepallive.com१६० हप्ता अघि

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोला...

setopati.com१६० हप्ता अघि

दुइटा मेसिनबाट सुरू गरेको व्यवसाय भयो १० करोडको

राजकुमार कार्की करिब ३५ वर्षअघि सिन्धुलीबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका थिए। त्रिचन्द्र कलेजमा भर्ना भएर पढाइ सुरू गरे। आफन्तसँग बसे पनि पढाइ खर्च जुटाउन काम गर्नैपर्ने बाध्यता थियो। बिहान ...

kendrabindu.com१६० हप्ता अघि

दक्षिण अफ्रिका विश्वकपमा नेदरल्यान्ड्ससँग स्तब्ध

नेदरल्यान्ड्सले आईसिसी विश्वकप २०२३ को विश्वकपमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ। नेदरल्यान्ड्सले गतवर्ष टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो। त्यसैको कारण दक्षिण अफ्रिका विश्वकपको सेमिफ...

baahrakhari.com१६० हप्ता अघि

त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दै

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदै छ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।  शृंखला...

kalakarmi.com१६० हप्ता अघि

आज बडादशैँको चौथो दिन कुष्माण्डा देवीको पूजा

काठमाडौं– आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन हो । आजका दिन शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ...

setopati.com१६० हप्ता अघि

पछिल्लो १६ महिनामा राजस्व वृद्धिदर दोस्रो पटक धनात्मक, असोजमा २१ प्रतिशतको वृद्धि

असोज महिनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो १६ महिनायताकै उच्च भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार महिनामा गत वर्षको असोजको तुलनामा यो असोजमा २१.८७ प्रतिशतले राजस्व बढेको हो।  पछिल...

baahrakhari.com१६० हप्ता अघि

एक्लै अघि बढेका शेखर कोइरालाको आगामी ‘पाइला’ कता मोडिएला ?

काठमाडौं । कोसी प्रदेश राजनीतिक उथलपुथलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससित सत्ता सहकार्यमा ‘जे पनि हुन सक्ने’ भयमा देखिन्छन् । कोसी प्रदेशमा सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइराला समूह...

annapurnapost.com१६० हप्ता अघि

सरकार! किसानमैत्री बन्ने कि ?

आर्थिक मन्दीले प्रत्येक व्यवसायी जकडिएका छन्। ठूला उद्योगसमेत आर्थिक मन्दीले प्रताडित भइरहेका बेला साना तथा मझौला व्यवसायीहरूको पीडा थप कारुणिक छ। नेपालमा पछिल्लो समय पोल्ट्री व्यवसायमा आकर्षण बढेक...

ratopati.com१६० हप्ता अघि

सरकारी निकायमा ‘घुस’को विगविगी

काठमाडौं ।  पछिल्ला घट्ना घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ : असोज १५ गते चन्द्रागिरि नगरपालिक...

nayapatrikadaily.com१६० हप्ता अघि

पोखरामा च्याङ्ग्राको भाउ ६० हजारसम्म

मासु पसलमा प्रतिकिलो तीन हजार रुपैयाँसम्ममा बिक्री, उपभोक्ता भन्छन्– कसरी खानु ? दसैँ भित्रिएसँगै हिमाली क्षेत्रबाट बिक्रीका लागि पोखरामा भेडा–च्याङ्ग्रा ल्याउन थालिएको छ । तर, भाउ भने एक वर्षमै १...

ekantipur.com१६० हप्ता अघि

इजरायलबाट उद्धार गरिएका १८ जना दिल्ली आइपुगे 

नयाँदिल्ली — युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विश...

Ujyaaloonline.com१६० हप्ता अघि

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सको पहिलो जित, दक्षिण अफ्रिका ३८ रनले पराजित

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको...

nayapatrikadaily.com१६० हप्ता अघि

आज नेपालले युएईको सामना गर्दै : मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल

 नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० शृंखलामा युएईको सामना गर्दै छ । आइसिसीको वरीयतामा नेपाल १६औँ र युएई १७औँ स्थानमा छ । शृंखलामा सहभा...

ratopati.com१६० हप्ता अघि

घाटबाट करोडौँ राजस्व गुमाउँदै पोखरा महानगर

पोखरा । २०७७ सालमा पोखरा महानगरभित्र सेटिङमार्फत हुने सरकारी सम्पत्ति हानी नोक्सानीको पर्दाफास भयो । कर्मचारी र जनप्रतिनिधिले कसरी सार्वजनिक सम्पत्ति दुरुपयोग गर्छन् र उनीहरुले कतिसम्म सेटिङ गर्न भ...

farakdhar.com१६० हप्ता अघि

त्रिकोणात्मक सिरिजमा नेपाल र यूएई खेल्दै, यस्तो छ प्लेइङ सम्भावित-११

नेपाल, यूएई र हङकङबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल–यूएईबीचको प्रतिस्पर्धा दिउँसो १ बजेदेखि मूलपानी क्रिकेट ग्राउ...

Ujyaaloonline.com१६० हप्ता अघि

गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण, सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको आशंका

काठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक...

ekantipur.com१६० हप्ता अघि

इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाइने

तेलअभिभ — दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन अझै बाँकी छ । पाँच शवको भने गत आइतबार नै प...

onlinekhabar.com१६० हप्ता अघि

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै

१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मं...

annapurnapost.com१६० हप्ता अघि

चुमनुब्री स्याउ, किसानको घरमै थन्कियो

गोरखा : गोरखा चुमनुब्रीको स्याउका लागि भारत, चीन, जापान, अमेरिका र स्विट्जरल्यान्डबाट उच्च माग भइरहेको छ। तर, विदेश त परै जाओस, स्वदेशी बजारमा पनि स्याउ पुग्न सकेको छैन। ढुवानी गर्न नपाई सित्तैमा ख...

khabarhub.com१६० हप्ता अघि

मदिराले ब्रेन सेल्स सुकेर बिर्सने रोग लाग्छ

मानिसहरू जब खुसी वा दुःखी हुन्छन् तब रक्सी पिउँछन्। साथीभाइसँगको जमघटमा रातभर पार्टी गर्छन्। त्यति बेला पनि रक्सी नै पिउँछन्। पछिल्लो समय चाडपर्वमा धेरैले रक्सी पिउने गरेको पाइन्छ। मासु र रक्सी बिन...

kendrabindu.com१६० हप्ता अघि

आर्थिक मन्दिकाे प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्ताेमा खसी-बोका बेच्न किसान बाध्य

अन्य समय भन्दा बढी दशैमा बढी मूल्यमा बिक्री हुने खसि बाेकाको मूल्य आर्थिक मन्दिका कारण घटेपछि किसानहरु मर्कामा परेका छन्। अत्याधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दिका कारण तराई मधेश...

nayapatrikadaily.com१६० हप्ता अघि

दसैँ बिदामा आयल निगमले इन्धन वितरण नरोक्ने

आयल निगमले दसैँ बिदामा देशभरका डिपोहरू खुला राखेर पेट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्ने जनाएको छ । दसैँमा कुन–कुन दिन डिपोहरू खुला राख्ने भन्ने विषयमा देशभरका कार्यालयबाट विवरण माग गरेको प्रवक्ता...

ekantipur.com१६० हप्ता अघि

इंग्ल्यान्ड युरो-२०२४ मा छनोट

काठमाडौँ — इंग्ल्यान्डले युरो २०२४ मा मंगलबार आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डले वेम्बलीमा भएको खेलमा इटालीलाई ३–१ ले हरायो । एक गोलले पछाडि रहेको स्थितिबाट इंग्ल्यान्डले यो प्रभावशाली जि...

lokaantar.com१६० हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न  प्रचण्ड बुधबा...

nayapatrikadaily.com१६० हप्ता अघि

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई मंगलबार दोस्रो लेगमा १–० ले हराउँदै फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । गत साता दशरथ रंगशालमा नेपाल र लाओसले १–१ को बराब...

baahrakhari.com१६० हप्ता अघि

६ देशमा छायांकन गरिएको विल्सनको ‘त्यो पल’ सार्वजनिक

काठमाडौं । विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । विल्सनको शब्द रहेको गीतमा भिषण मुकारुङको स्वर छ । ‘त्यो पल’ बोलको गीतमा संगीत तोरेम्पाहाङ राईले गरेका छन् ।  मन मिल्ने साथीसँगको बिछोडलाई...

ratopati.com१६० हप्ता अघि

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

मोरङ । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलक...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको