२०८० कार्तिक २२ का समाचार
नवेम्बर ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
म्याक्सवेल एक्लैले जिताए, अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याए
आइसीसी विश्वकप क्रिकेटमा ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको तुफानी पारिको मद्दतले अफगानिस्तानविरुद्ध ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ । मुम्बइको वानखडे स्टेडियमम...
एनआइएमबीले ग्राहकको नाममा सुरू गर्यो वृक्षरोपण
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले 'एनआइएमबी ग्रीन फ्युचर सेभिङ्स अकाउन्ट' अन्तर्गत 'एक खाता, एक बिरूवा' अभियानद्वारा वृक्षरोपण कार्यक्रम सुरू गरेको छ। बैंकले प्रत्येक 'एनआइएमबी ग्रीन फ्युचर ...
सर्वोच्चमा ठूला भ्रष्टाचारको मुद्दा एक दशकदेखि सुनुवाइ बन्द
काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भए पनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन । सर्वोच्चको रणनीतिक योजनामा न्यायिक सुशासनको प्रवद्र्धन, गुणस्...
इजरायललाई श्रम गन्तव्य बनाउने कि ?
राजधानी समाचारदाता काठमाडौं । इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेक...
युवा संघद्वारा काठमाडौंमा रक्तदान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले रक्तदान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प...
बाजुराका भूमिहीनलाई निस्सा वितरण
बाजुरा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बासोबासीलाई निस्सा वितरण थालेको छ । आयोगले जिल्लामा पहिलोपटक स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोट...
चन्द्रकोट हत्या प्रकरणः मदरसाको अनुमति रद्द
गुल्मी । १५ वर्षीया बालिका मनीषा चुँदालीको हत्या प्रकरणपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित मदरसा सधैका लागि बन्द गरिएको छ । मुस्लिम समुदायका नागरिकको आह्वानबमोजिम गाउँपालिकाले सोही स...
अर्घाखाँचीको लोकप्रिय भैरव नाँच काठमाडौंमा नाँच्ने
अर्घाखाँची । अर्घाखाँचीको नेवार समुदायको लोकप्रिय भैरव नाँच काठमाडौं महानगरपालिका वडा नम्बर २४ हनुमानढोका बसन्तपुरमा (काल भैरव अगाडी) यही कार्तिक २२ गते बुधबार साँझ ५ बजेदेखि नाच्ने भएको छ । सन्धि...
क्रिकेट र राज्यको अभिभावकत्व
शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो ।...
राजनीति अपराधको स्रोत होइन
बाँकेको बहुचर्चित पासविक हत्याका योजनाकार रिगल भनिने योगराज ढकालको बाँकी रहेको ११ वर्षको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिद्वारा केही समयअघि भएको निर्णय गैरकानुनी भएको सर्वोच्च अदालतको गत कात्तिक १६...
आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...
दलीय भागबन्डाले थलिए विश्वविद्यालय
काठमाडौँ, कात्तिक २२ गते । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद...
‘सरकारले घर बनाइदेओस्, अरू जोहो आफैँ गर्छौं’
ललित बसेल रुकुमपश्चिम, कात्तिक २२ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूल...
कुन मौसममा कति रासायनिक मल खपत ?
काठमाडौँ । नेपालमा वर्षभरि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । तीन मौसममा फरक–फरक मात्रामा मल खपत हुने कुषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठदेखि असोजमा...
अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्य...
कुबेलाको राजनीतिक हुइयाँ !
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बोलाएको सर्वदलीय बैठकमा नेताहरूले गणतन्त्रको रक्षाका लागि ‘पुनः प्रतिबद्धता’ प्रकट गरेका छन् । यद्यपि, अहिले सरकार र सबै राजनीतिक दलहरूको ध्यान भने भूकम्पपीडि...
त्रसित दलहरू
काठमाडौं । वर्तमान राज्य व्यवस्थामाथि चुनौती बढेको निष्कर्षसहित १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगल...
३५ वर्षको जागिरपछि खेतीमा लागेका खेमराज
१६ बिघा जमिनमा फैलिएको बगैंचा यति बेला फूलले पहेँलपुर छ, मनमोहक छ। ढकमक्क फूलको यो बगैंचा हो ६० वर्षीय खेमराज शर्मा र उनका चार जना साथीहरूको। खेमराजले ३५ वर्ष नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा...
अकुत सम्पत्ति मुद्दामा भण्डारीलाई सफाइ
काठमाडौँ, कात्तिक २२ गते । विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना...
संसद् भवन निर्माण तीव्र
काठमाडौँ, कात्तिक २२ गते । सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन न...
विपद्मा विनाशकाले बुद्धि
२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ। भूकम्प गएको पाँच दिन बितिसक्दा पनि सबै भूकम्प पीडितले त्रिपाल र राहत सामग्री पाउन सकेका छैनन्। जाजरकोट केन्द्रबिन्...
तिहारको मुखमै अचाक्ली महँगी
–महँगी नियन्त्रणमा चुक्यो सरकार –दैनिक उपभोग्य सामग्रीको तीव्र मूल्य वृद्धि काठमाडौं । नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकार...
म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी
फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ। यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ। जितको ...
तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु
रुपन्देही– रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
अन्तर्राष्ट्रिय विकास सहायता परिचालन ढाँचा १. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धमा नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रहरू उल्लेख गर्दै नेपालले तय गरेको सहायता परिचालन ढाँच...
गन्तव्य युरोप, भिजिट भिसामार्फत दुबई
काठमाडौँ । दाङका प्रमोद थारू (नाम परिवर्तन) दुबई पुगे । नेपालबाट पर्यटक (भिजिट) भिसामार्फत उनी दुबई पुगेका थिए । उनी दुबई जानुको उद्देश्य भने पोर्चुगल पुग्ने योजना अन्तर्गत थियो । प्रमोदका एक जना ...
प्रेरक प्रसंग : भन्दै नभनेको काम
एकजना धनी व्यापारीले पेन्टरलाई बोलाएर आफ्नो एउटा पुरानो डुंगामा रङरोगन गर्ने जिम्मेवारी सुम्पिए । पेन्टरले व्यापारीले भनेजस्तै रङ लगाइदिए । पेन्टरको काम देख्दा व्यापारी पनि खुसी भए । उनले पेन्टरले ...
साउनपछि अनुचित व्यापारिक क्रियाकलाप गर्ने सात कम्पनी तथा फर्म काठमाण्डौ महानगरको कारबाहीमा
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले बितेको साढे तीन महिनामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारी तथा व्यवसायीहरुलाई नौ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ । खानेकुरामा स्वच्छताको पहलका लाग...
राहत सामग्री समयमै पाउन सकेनौं
जाजरकोट । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको छ । प्रभावित क्षेत्र जाजरकोट आएका राष्ट्रपति पौडेलले सरकारका सम्पूर्ण जनशक्ति भूकम्पपीडितको राहत वितरणमा केन्द्रित ...
तिहारको किनमेलले चटारो
काठमाडौँ, कात्तिक २२ गते । तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो । मु...
गुठी संस्थानकाप्रशासक शाक्यको पुनःबहाली
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशलगत्तै गुठी संस्थानको प्रशासकमा किरण शाक्य पुनःबहाली हुनुभएको छ। गत कार्तिक २ गतेको मन्त्रिपरिषद्को निर्णयबाट पदमुक्त भएका शाक्यले मंगलबार त्रिपुरेश्वरस्थि...
नेपालको खेलकुद विकासका लागि आवश्यक सहयोग गर्छौं : क्याप्टेन हुसेन मुसल्लम
नेपाल भ्रमणमा रहेका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्ताा विकासोन्मुख देशको खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन्। नेपाल पौडी संघको आयोजनामा मंगलबार ललित...
एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरु हुने छ ।
३४ समाचार देखाइएको