मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २३ को विवरण
आज

२०८० कार्तिक २३ का समाचार

नवेम्बर ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१५७ हप्ता अघि

'हितैको माया' पछि दिमाग खराबको 'हजुरी' गीत सार्वजनिक, दुवै विरह रसमा आधारित

'हितैको माया' पछि दिमाग खराबको 'हजुरी' गीत सार्वजनिक, दुवै विरह रसमा आधारित ३२ मिनेट अघि A A काठमाडौँ : फिल्म 'दिमाग खराब' टिमले बुधवार 'हजुरी' बोलको गीत सार्वजनिक गरेको छ। शुक्रवारबाट रिलिज हु...

rajdhanidaily.com१५७ हप्ता अघि

घरजग्गा कारोबारमा आशालाग्दो उन्नति

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएपछि र सरकारले कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार फस्टाउन थालेको छ । कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र घरजग्गा कारोबारमा...

rajdhanidaily.com१५७ हप्ता अघि

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको...

rajdhanidaily.com१५७ हप्ता अघि

किन बस्नुप-याे प्रभु साहलाई माईतीघरमा धर्ना ?

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु न्यायको माग गर्दै धर्नामा बसेका छन् । काठमाडौंको माईतीघरमा साह सहित आजपाका नेताकार्यकर्ता समेत आज धर्ना बसेका हुन् । न्यायको माग ग...

rajdhanidaily.com१५७ हप्ता अघि

उद्योगमन्त्री रिजाललाई युवा संघको ज्ञापनपत्र

काठमाडौं । सत्तारूण घटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएका छन् । युवा ...

rajdhanidaily.com१५७ हप्ता अघि

मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ३ की बालिका मनिषाकुमारी गौतम हिजो बुधबार सिन्धुली अपांग महिला संघ सिन्धुलीको एकदिने अध्यक्ष बनेकी छिन । सिन्धुली अपांग महिला संघ सिन्धुलीको कार्यकक्षमा गौतमलाई...

rajdhanidaily.com१५७ हप्ता अघि

जगदम्बा स्टिलमा मजदुरको मृत्यु

बारा । जगदम्बा स्टिल बारामा एक जना मजदुरको मृत्यु भएको छ । सिमरा स्थित जगदम्बा स्टिलमा बुधवार स्थानीय वडा – २ का २५ वर्षीय उज्जवल कार्कीको मृत्यु भएको हो । उधोग परिसरमा रहेको प्रदेश ०२–०३–००१ ख ५९...

khabarhub.com१५७ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

gorkhapatraonline.com१५७ हप्ता अघि

डाँडाकाँडाका पनि जरा हल्लिए

जाजरकोट (रिम्ना), कात्तिक २३ गते ।  जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरे...

gorkhapatraonline.com१५७ हप्ता अघि

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र

बारेकोट (जाजरकोट), कात्तिक २३ गते । जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्द...

gorkhapatraonline.com१५७ हप्ता अघि

राहत कोषमा करिब छ करोड जम्मा

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र ...

gorkhapatraonline.com१५७ हप्ता अघि

सेवाग्राहीमैत्री हुँदै नागार्जुन

काठमाडौँ, कात्तिक २३ गते । नागार्जुन नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको छ । नगरपालिका वडा नं. ५ स्थित हरिसिद्धिमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै सेवा प्रवाह...

lokaantar.com१५७ हप्ता अघि

विश्वकप क्रिकेट: इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै

आइसीसी विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई हराएको छ । जितको लागि ३४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रनमा अल आउट भयो । सेमिफाइनल ...

gorkhapatraonline.com१५७ हप्ता अघि

आरोहणका लागि एक हजारले लिए अनुमति

काठमाडौँ, कात्तिक २३ गते । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण...

setopati.com१५७ हप्ता अघि

१८ वर्षको जागिरे जीवन छाडे, २० लाख लगानीमा बनाए आफ्नै ब्रान्ड

अनुभव र अठोटले नै हो रहेछ मान्छेलाई कर्म क्षेत्रमा अघि बढाउने। काठमाडौंका ४३ वर्षीय नीलन महतको व्यावसायिक जीवनले यसै भन्छ। खाद्य वस्तु, कस्मेटिक, मोबाइल फोन लगायत थुप्रै नाम चलेका ब्रान्डको बजारीक...

kalakarmi.com१५७ हप्ता अघि

पोखरामा ‘चेतन कार्की स्मृति सन्ध्या-२०८०’

पोखरा– हिमाली साँस्कृतिक परिवार, पोखराले संस्थाका प्रमुख संरक्षक, साहित्यकार, कलाकार तथा चलचित्रकर्मी चेतन कार्कीको जन्म जयन्तीमा ‘चेतन कार्की स्मृति सन्ध्या २०८०’ आयोजना गरेको छ । प्रमुख अतिथि ने...

ratopati.com१५७ हप्ता अघि

ट्र्याकमा आउँदै कोशी प्रदेशसभा !

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिना पुरा भइसकेपछि बुधबार बल्ल संसदीय समिति गठन भयो । प्रदेशसभा कार्तिक २० गते जारी छ । प्रदेशसभाको बैठक बिहीबारका लागि पनि तोकिएको छ ।  उ...

kharibot.com१५७ हप्ता अघि

क्रिकेट विश्वकपमा कस्तो बन्दै छ सेमिफाइनलको समीकरण ?

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा अन्तिम चरणका खेलहरु शुरु हुनुअघि सेमिफाइनलको तस्बीर स्पष्ट हुन थालेको छ । अहिलेसम्म सेमिफाइनलमा पुग्ने तीन देशको टुंगो लागेको छ भने एक स्थानका लागि तीन देशक...

newsofnepal.com१५७ हप्ता अघि

अनुचित कार्य छानबिनको जिम्मेवारी दिन प्रस्ताव 

–प्रधानमन्त्रीको अध्यक्षतामा संस्थागत सुशासन प्रवद्र्धन परिषद् –अकूत सम्पत्तिको छानबिन गर्ने अधिकार माग –छानबिन गर्दा नियन्त्रणमा लिन पाउनुपर्ने –कमाउ क्षेत्रमा सरुवा हुन चाहनेउपर निगरानी –नेपा...

gorkhapatraonline.com१५७ हप्ता अघि

तिहारले बढायो सुनचाँदीको कारोबार

काठमाडौँ, कात्तिक २३ गते  । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दै...

annapurnapost.com१५७ हप्ता अघि

हाइड्रोजन गाडीलाई कानुन बनाऊ

नेपालले हाइड्रोजन उत्पादन गरी विश्वबजारलाई समेत बेच्न सक्ने सम्भावना प्रशस्त छ। जीवाष्म इन्धनको विकल्पमा विद्युतीय ऊर्जा भन्दाभन्दै संसार अब हाइड्रोजन ऊर्जामा प्रवेश गर्दैछ। तेलका खानी भएका मुलुकह...

ekantipur.com१५७ हप्ता अघि

तिहारमा गोबरका दियो

धनगढी — टीकापुरका घनश्याम पौडेलले यसपालिको तिहारमा गोबरका दियो र अगरबत्ती प्रयोग गर्ने भएका छन् । तिहार लक्षित गरेर टीकापुरमा उत्पादन सुरु गरिएको गोबरका दियो, मूर्ति र अगरबत्ती उनले प्रयोग गर्ने भए...

nayapatrikadaily.com१५७ हप्ता अघि

प्रेरक प्रसंग : भालुले सुनाएको गोप्य सन्देश

विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउटा गोडामा पोलियो भएको थियो । उनी गोडा खोच्याए...

khabarhub.com१५७ हप्ता अघि

किन आउँछ महिलाको अनुहारमा रौँ ?

महिलाहरू आफ्नो सुन्दरताप्रति निकै सचेत रहने गर्दछन् । आधुनिकतासँगै शृंगारका सामग्रीको विकासले महिलालाई यसमा ठूलो सहयोग गरेको छ ।

gorkhapatraonline.com१५७ हप्ता अघि

मतदाता शिक्षा कार्यक्रम : स्थानीय तहलाई जिम्मेवार बनाइने

काठमाडौँ, कात्तिक २३ गते । निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई नै पूर्ण रूपमा जिम्मेवार बनाउने गरी कानुनको मस्यौदा गरिएको छ । स्थानीय तह र आम निर्वाचनमा निर्वाचन आयोगले सञ्...

ekantipur.com१५७ हप्ता अघि

भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर ...

gorkhapatraonline.com१५७ हप्ता अघि

अर्घाखाँचीको भैरव नाच काठमाडौँमा

काठमाडौँ, कात्तिक २३ गते ।  अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहका...

nayapatrikadaily.com१५७ हप्ता अघि

दोलखाको सुन तस्करीमा  पनि क्रिप्टोमार्फत भुक्तानी

दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करीको अन्तर्राष्ट्रिय भुक्तानी पनि क्रिप्टो कारोबारबाट भएको पत्ता लागेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको भुक्तानी पनि क्रिप्...

newsofnepal.com१५७ हप्ता अघि

उपभोक्ता प्रतिकिलो १ सय ७० रुपियाँसम्म तिर्न बाध्य

काठमाडौं। सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा स...

baahrakhari.com१५७ हप्ता अघि

के हो मस्तिष्कघात, कस्ता व्यक्ति जोखिममा हुन्छन् ?

काठमाडौं । पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात अर्थात् स्ट्रोक मृत्युको प्रमुख कारण बनेको छ । रगत आपूर्ति गर्ने धमनीहरू फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै जमेर वा अन्य कारणले रक्त नली थुनिन गई स...

ekantipur.com१५७ हप्ता अघि

विपिनलाई मुक्त गराउने सरकारको पहल निष्प्रभावी

काठमाडौँ — प्यालेस्टाइनको विद्रोही समूह हमासले एक महिनादेखि गाजा क्षेत्रमा बन्धक बनाएका विपिन जोशीलाई मुक्त गराउन परराष्ट्र मन्त्रालयले गरेको पहल परिणाममुखी बन्न सकेको छैन । गत असोज २० (अक्टोबर ७) ...

nayapatrikadaily.com१५७ हप्ता अघि

एन्फा विशेष साधारणसभा आज : एन्फा अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले बिहीबार आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । एन्फाले बागमती प्रदेशको राजधानी हेटौँडामा विशेष साधारणसभा गर्दै छ । विश...

nepaltvonline.com१५७ हप्ता अघि

गुल्मीका कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान

गुल्मी- मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मि...

ratopati.com१५७ हप्ता अघि

स्वार्थ बाझिने समितिमा व्यापारी सांसद !

पच्चिस मन्त्रालय र ती मातहतका निकायलाई हेर्ने गरी प्रतिनिधि सभाका समितिको कार्यक्षेत्र तोकिएको छ। स्वार्थ बाझिने समितिमा सांसद बस्न नमिल्ने गरी नियम बनाइएको छ। तर यो नियमको पालना गरिएको भने पाइँदैन...

nayapatrikadaily.com१५७ हप्ता अघि

तिहारको व्यापारमा छैन उत्साह

तिहार आउन केही दिन मात्र बाँकी भए पनि सर्वाधिक खपत हुने भाइमसला, झिलिमिली बत्तीदेखि फूलमालाको व्यापारमा उत्साह देखिएको छैन । आर्थिक मन्दीको प्रभावले विगतका वर्षको तुलनामा व्यापार करिब ४० प्रतिशतले ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको