२०८० मंसिर ११ का समाचार
नवेम्बर २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोप–२८ मा नेपाल पुरानै एजेन्डामा
काठमाडौं । विश्वजलवायु सम्मेलनमा नेपालले विगतमा झैं यसपटक पनि पुरानै मुद्दा उठाउने तयारी गरेको छ । जलवायु वित्त, हानि–नोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्ब...
सशस्त्रले थाल्यो वरिष्ठ सईदेखि हबलदारसम्म बढुवा प्रक्रिया
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूहलगायत अन्य समूह (स्वास्थ्य, सञ्चार तथा इन्जिनियरिङतर्फ) रिक्त पदमा बढुवाका लागि सूचना प्रकाशित गरेको छ । विविध कारणले ...
वेदको भेद
वेदलाई हिन्दु शास्त्रको जननी मानिन्छ । वेद मूलतः चार प्रकारका छन् । जीवनका कर्म नै यी चारवेदबीचको भेद हो । सबैभन्दा पुरानो वेद अर्थात् ऋग्वेद ज्ञान शास्त्र हो । ऋग्वेदको सारमा ‘मनुर्भव’ अर्थात् ‘मा...
आयोगको औचित्य
खास काम नभए तापनि राजनीतिक दलले आपूm सत्तामा पुगेपछि आप्mना नातेदार, आप्mनो दलको सर्मथनमा रहेका बुद्धिजीवी, नेता तथा कार्यकर्ता र आसेपासेलाई राजनीतिक नियुक्ति दिन विभिन्न आयोग, निगम, प्रतिष्ठान, सम...
१२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात
काठमाडौँ । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ ।...
राष्ट्रपतिको शुभकामना सन्देश
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरूद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदै...
आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति
काठमाडौं – आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा तदअनुसार नोभेम्बर २७ तारिख २०२३। आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन...
१३ स्थानीय तहमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए
– केन्द्र भन्छ : एकदुई दिनमा रकम निकासा हुन्छ – प्रदेश समाजिक विकास मन्त्रालय भन्छ : स्थानीय तहसँग रकम लिएर प्रअले पुस्तक व्यवस्था गर्नुपर्छ काठमाडौं। गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार ...
रामोशलाई कीर्तिमानी २९ औँ रातो कार्ड
मड्रिड । सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड पाउँद सेभिया रियल सोसिडाडसँग १–२ गोलले पराजित भएको छ । रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका ह...
जलवायु परिवर्तनबारे सधैं उही रटान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले हालै नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको भ्रमण गरेर पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे संसारको ध्यानाकर्षण गराए। विश्वव्यापी ज...
जहाज खरिद प्रक्रिया छिट्टै
काठमाडौँ, मङ्सिर ११ गते । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडान...
गुरु नानक जयन्ती : राष्ट्रिय एकतालाई मजबुत बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरण...
योगदानमा आधारित सामाजिक सुरक्षा : आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनाम...
रामग्रामको जमिनमुनि प्राचीन सहर
बुटवल/नवलपरासी : गौतम बुद्धको अखण्ड अस्थिधातु रहेको भनिएको नवलपरासीको रामग्रामको उत्खननमा बुद्वविहारको भग्नावशेष भेटिएको छ। पुरातत्वविद्हरूले प्राचीन पोखरी र विहारको भग्नावशेष फेला पारेका हुन्। रा...
राष्ट्रियसभा उपनिर्वाचनको गृहकार्य
काठमाडौं। राष्ट्रिय सभाको उपनिर्वाचनको मिति घोषणाको तयारीसँगै निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचनको लागि गृहकार्य अघि बढाएको छ । आयोगको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट...
सरकार र प्रतिष्ठानबिचको द्वन्द्वले बिरामी र विद्यार्थी मर्कामा
मकवानपुर । बागमती प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच बारम्बार निम्तिने विवादका कारण बिरामी र विद्यार्थीहरू मर्कामा पर्दै आएका छन् । सरकार र प्रतिष्ठानबिचको द्वन्द्वका कारण ह...
संकट मोचनमा गोलमेच सम्मेलन
अभाव र असहजताको दुष्चक्रबाट मुक्तिको उपाय खोज्ने बेला भइसक्यो। यतिबेला पार्टी होइन देशलाई प्रधान विषय मानेर विद्यमान दशा (असहजता) निवारण गर्नुपर्छ। सबैले भन्छन्, देश संकटउन्मुख छ। बागडोर सम्हालेका...
दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित
काठमाण्डाै - घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ । थिरुवनन्तपुरममा अस्ट्रेलियाल...
तीर्थयात्रापछि फर्सीको स्वाद
हाम्रो समाजमा तीर्थयात्राको निकै ठूलो महत्व छ । पहिले–पहिले यस्तो यात्रामा जान निकै कठिन थियो । अधिकांश तीर्थयात्रा पैदलै गर्नुपर्ने बाध्यता थियो । थोरै–थोरै यात्रापछि नै विश्राम गर्नुपर्ने हुन्थ्य...
प्रसिद्ध–बिश्नोईको घातक बलिङमा अस्ट्रेलियाविरुद्ध भारतको लगातार दोस्रो जीत
तिरुवनन्तपुरम– अस्ट्रेलियाविरुद्ध वनडे विश्वकप २०२३ को फाइनलमा भएको पराजयको बदला भारतीय टीमले उत्कृष्ट शैलीमा लिइरहेको छ । दुबै टीमबीच पाँच खेलको टी२० ईन्टरनेशनल श्रृंखला जारी छ । यसको प्रारम्भिक द...
सुन तस्करी र क्रिप्टो कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर
३३ किलो सुन तस्करीमा ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ बिगो दाबी ९१ करोड ४८ लाख ३२ हजार ५९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबारमा राष्ट्र बैंक ऐनअनुसार सजाय माग दोलखाको लामाबगर क्षेत्रबाट ...
एमाले अध्यक्ष ओली बैतडी आउने भएपछि सडकका खाल्डा पुरिँदै
बैतडी– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैतडी आउने भएपछि सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कालोपत्र सडकक...
इजरायलको आक्रमणमा हमासका उच्च नेताको मृत्यु
काठमाडौं । इजरायलको आक्रमणमा आफ्ना उत्तरी ब्रिगेडका कमाण्डर सहित तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । हमासले विज्ञप्ती मार्फत उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल घाण्डोरसहित अन्य बरिष्ठ तीनजनाको...
कमला नदीको भूत मेला : धर्मसंस्कृतिप्रतिको आस्था कि वास्तविकता ?
विज्ञान र प्रविधिको आधुनिक युगमा भूतप्रेत, धामीझाँक्री, तान्त्रिक सिद्धिमा विश्वास गर्ने जमात एकदमै न्यून छ । तर, धनुषा र सिरहा जोड्ने कमला नदीमा लाग्ने भूत मेलामा देखिने भिडले हाम्रो समाज अझै पनि...
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ। गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने ...
गरान्चोको उत्कृष्ट गोलमा युनाइटेड विजयी
काठमाडौँ — एलेजान्ड्रो गरान्चोको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एभर्टनलाई सजिलै ३–० ले हराएको छ । खेल सुरु भएलगत्तै उनले बाइसाइकल किकमा यस सिजनकै उत्कृष्ट सावित...
मेडिकल एजुकेसन हब बनाउछौं : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताएका छन् । नेपाल चिकित्सक सङ्घको आयोजनामा आज तेस्रो राष्ट्रिय स...
एनएसएलमा आज २ नयाँ टिम झापा र इलाम भिड्दै
११ मंसिर, काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खे...
भारतले अस्ट्रेलियालाई ४४ रनले हरायो, सिरिजमा २-० को अग्रता
अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली भारत ४४ रनले विजयी भएको छ । योसँगै पाँच खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ । पहिलो खेलमा ऊ २ विकेटले विजयी भएको थियो । दोस्रो खे...
९ लाखभन्दा धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत, ४४ अर्ब ८५ करोड जम्मा
काठमाण्डाै - ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत भएका छन् । यस्तै, ४४ अर्ब ८५ करोड रुप...
अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित
अस्ट्रेलियाविरुद्धकाे पाँच खेलको टी-२० सिरिजमा भारत लगातार दोस्रो खेलमा विजयी भएको छ। आइतबार भएकाे खेलमा भारतले अस्ट्रेलियालाई ४० रनले पराजित गर्दै लगातार दोस्रो खेलमा जित निकालेको हो। टी-२० अन्तर...
हिजाजी र फोफानाको गोलमा धनगढीको जित
काठमाडौं। वैकल्पिक रूपमा मैदानमा उत्रेका अहमद हिजाजीले अन्तिममा गोल गरेपछि धनगढी एफसीले जारी नेपाल सुपर लिगमा जितबाट सुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेड एफस...
कार्डिजविरुद्ध मड्रिडको सानदार जित, उक्लियो शीर्ष स्थानमा
स्पेनिस फुटबल ला लिगामा कार्डिजविरुद्ध रियल मड्रिडले ३–० को सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा रियलको जितमा रोड्रिगोले २ र जुड बेलिङ्घमले १ गोल गरे । कार्डिजको मैदानमा रोड्रिगोले १४ औ...
गार्नाचोको वन्डर गोल, युनाइटेडको सहज जित
११ मंसिर, काठमाडौं । प्रिमियर लिगमा अलेजान्द्रो गर्नाचोले वन्डर गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आइतबार राति एभरटनलाई ३-० ले पराजित गरेको छ । एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको ते...
३४ समाचार देखाइएको