मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर १६ को विवरण
आज

२०८० मंसिर १६ का समाचार

डिसेम्बर २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१५४ हप्ता अघि

त्रिशुलीको सिटी स्क्यान खरिद कमिसन विवाद : प्रदेश स्वास्थ्यमन्त्री जोशीले हटाए स्वास्थ्य सचिव खड्का

त्रिशुलीको सिटी स्क्यान खरिद कमिसन विवाद : प्रदेश स्वास्थ्यमन्त्री जोशीले हटाए स्वास्थ्य सचिव खड्का ४० मिनेट अघि A A काठमाडौँ : मिलेमतोमा तीन अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मि...

rajdhanidaily.com१५४ हप्ता अघि

महिलाद्वारा महिलालाई सचेतनासँगै सामग्री

राजविराज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार सप्तरीको दुई पालिकामा सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिताः महिला बा...

rajdhanidaily.com१५४ हप्ता अघि

‘हामीलाई भत्ता दिनेको दर्शन पायौँ’

बैतडी । बैतडी जिल्ला दशरथचन्द नगरपालिका–०५की हरुलीदेवी थापा ८४बर्ष पुगिन् । गत बिहीबार नेकपा (एमाले)का पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओली बैतडी आएको सुन्दा थापा पाको उमेरमा उनलाई भेट्न...

lokaantar.com१५४ हप्ता अघि

डलरदेखि कतारी रियालसम्मको यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १४...

lokaantar.com१५४ हप्ता अघि

किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ?

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उ...

lokaantar.com१५४ हप्ता अघि

यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

काठमाडौं— पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ ...

ratopati.com१५४ हप्ता अघि

बागमती प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो

मकवानपुर । बागमती प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ निरन्तर उकालो लागेको छ । काठमाडौँ उपत्यकाबाहेक प्रदेशका १० वटा जिल्लामा विगत ३ वर्षको अवधिको तथ्याङ्क विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिं...

ratopati.com१५४ हप्ता अघि

हामीले खाने फलफूल र तरकारी कति विषाक्त ?

काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा मात्रै होइन, सातै प्रदेशका मूख्य–मूख्य सहरमा बसोबास गर्ने आम उपभोक्ताले विषादीयुक्त तरकारी भान्छामा भित्र्याइरहेको पाइएको छ । केन्द्रीय कृषि प्रयोगशाल...

ratopati.com१५४ हप्ता अघि

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

दुबई । दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालल...

baahrakhari.com१५४ हप्ता अघि

तीन छोरा

बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि भन्ने उखान बुबा धनप्रसादको जीवनमा चरितार्थ भएको थियो । तीनै छोराहरूले गाउँदेखि नजिक रहेको बजारमा आ–आफूले घर बनाई व्यापार–व्यवसाय सञ्चालन गरी घरजम गरेक...

lokaantar.com१५४ हप्ता अघि

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज एक खेलअगावै भारतको पोल्टामा

भारतले एक खेलअगावै अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा कब्जा जमाएको छ । पाँच खेलको सिरिजमा चार खेल सकिँदा भारतले सिरिज ३-१ ले आफ्नो पोल्टामा पारेको हो ।  गएराति भएको चौथो खेलमा १७५ रनको विजयी लक्ष्...

khabarhub.com१५४ हप्ता अघि

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश घर तथा अफिसहरूमा इन्डोर प्लान्टहरूले सजाउने गरिएको पाइन्छ ।

gorkhapatraonline.com१५४ हप्ता अघि

‘कोप–२८ महत्त्वपूर्ण अवसर’

काठमाडौँ, मङ्सिर १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष...

setopati.com१५४ हप्ता अघि

ग्यास्ट्रिकलाई लापरबाही गरे सानो आन्द्रा फुट्न सक्छ (भिडिओ)

ग्यास्ट्रिक बढ्यो भन्दै मेडिकलबाट औषधी किनेर सेवन गर्ने चलन छ। यसले २/४ दिन आराम पनि दिन्छ। जब दुख्न थाल्छ फेरि औषधी खाइन्छ जसले गर्दा अल्सर भएको हुन्छ। यसरी लापरबाही तरिकाले औषधी खाँदा सानो आन्द्र...

ratopati.com१५४ हप्ता अघि

दूध सङ्कलन र बिक्रीमा मधेस प्रदेशकै पहिलो डुमरवाना दुग्ध उत्पादक सहकारीमा नयाँ  नेतृत्व चयन

बारा । दूध सङ्कलन र बिक्रीमै मधेस प्रदेशकै सबैभन्दा ठुलो दुग्ध सहकारी संस्था, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थामा होमनाथ पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार भएको २८ औ अधिवे...

nepalviews.com१५४ हप्ता अघि

एक खेल अगावै भारत विजयी

काठमाडौं । भारतले चौथो टी–२० आई खेलमा अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ ।

gorkhapatraonline.com१५४ हप्ता अघि

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक

काठमाडौँ, मङ्सिर १६ गते । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भए...

ratopati.com१५४ हप्ता अघि

अल नासरलाई हराउँदै अल हिलाललाई शीर्ष स्थानमा अग्रता

रियाद । अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफ...

khabarhub.com१५४ हप्ता अघि

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा आएपछि प्रायः हरेक सरकारमा सहभागी छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेर ...

lokaantar.com१५४ हप्ता अघि

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र गरि...

nayapatrikadaily.com१५४ हप्ता अघि

एनसेलको ८०% सेयर बेचेर बाहिरियो आजियाटा : १ खर्ब ४३ अर्बमा किनेको सेयर सात वर्षपछि ६ अर्ब ६६ करोडमा बिक्री

- एनसेलकै २० प्रतिशत हिस्सेदार रहेका सतिशलाल आचार्यको बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडसँग ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता  - ‘बिजसेन डिल’को प्रक्रिया र पारदर्शितामाथि नियमनकारी न...

gorkhapatraonline.com१५४ हप्ता अघि

समन्वयको अभावले विद्युत् तार भूमिगत कार्यक्रम अलपत्र

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) भूमिगत बनाउने काम बेवारिसे बन...

newsofnepal.com१५४ हप्ता अघि

दीर्घजीवी कसरी हुने ?

अहिले चिकित्साशास्त्रको अनुसन्धानमा दीर्घजीवी कसरी हुने भन्ने विषय अग्रस्थानमा रहने गरेको छ । पूर्वीय पौराणिक ग्रन्थहरुमा दीर्घजीवी (चिरञ्जीवी) हुनका लागि अमृतपानको वर्णन पाइन्छ भने पश्चिमाहरुले हो...

dcnepal.com१५४ हप्ता अघि

चोरी

‘चोरी’ एक समाजको कलंकित शब्द हो। यसलाई मन पराउने केवल यही पेशामा लागेका मात्र हुन्छन्। यो पेशा संसारका सभ्य भनाउँदाहरु र धर्मशास्त्रका ज्ञाता, समाजका प्रतिष्ठित व्यक्ति, ठूल्ठूला लेखक, राजनेताले पट...

shilapatra.com१५४ हप्ता अघि

सम्झिनुस् त, तपाईंले खुलेर कहिले हाँस्नुभएको थियो ?

मंसिरको महिना छ । जाडोले भर्खरभर्खर अकंमाल गर्न आँटिरहेछ । जाडो लागेपछि आमा बेलाबेला एउटा उखानलाई स्मरण गरिरहनुहुन्छ, 'पिटे पनि आमै जाती, पोले पनि घामै जाती । ' सायद  आफ्नी आमाको सम्झना होला । उमे...

Ujyaaloonline.com१५४ हप्ता अघि

साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३ गोलले पराजित

काठमाण्डाै - साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ । अल हिलालका एलेक्सान्दर मित्र...

ratopati.com१५४ हप्ता अघि

१६ वर्षीय फोटोग्राफरको दुर्लभ रेड पान्डाका तस्बिर (फोटो फिचर)

काठमाडौँ । १६ वर्षीय दिपतान्शु श्रेष्ठ वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउँदै गतवर्ष देखि फोटोग्राफीमा हात हालेका थिए । उनी गत दसैँमा बुवा र बुवाका साथीहरूसँग इलामको जमुना ...

himalkhabar.com१५४ हप्ता अघि

डोजरे विकासले पर्यटक डोर्‍याउँदा फड्को मारेको गाउँको कथा

खोले, ढिंडो, कोदो, फापरले गुजारा चलाउने गाउँ केही वर्षकै अन्तरालमा समृद्ध त बनेको छ नै, वर्षमा लाख पाहुनाको सत्कार गरेर ख्याति पनि कमाइरहेको छ। कसरी? लक्का जवान मोरिस हर्जोग पेरिसबाट ५० हजारभन्दा ...

nepalviews.com१५४ हप्ता अघि

हेनरी किसिन्जर : यथार्थवादको नाममा शक्तिमोहको पाखण्ड

हेनरी किसिन्जर बुधबार बिते । उनी यस्तो उदाहरण थिए, जसले महाशक्ति अमेरिकाले हामीलाई भन्ने कथा र हामीले संसारमा गर्नसक्ने तरिकाबीचको अन्तर बताउँछ । उनको विदेश नीति एक अवसरवादी र प्रतिक्रियात्मक मोडको...

ekantipur.com१५४ हप्ता अघि

दुई महिनाअघि १ पाउन्डमा दर्ता कम्पनीले किन्यो एनसेल

काठमाडौँ — दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्याल...

gorkhapatraonline.com१५४ हप्ता अघि

महिला हिंसा न्यूनिकरणलाई उद्योग स्थापना

सिरहा, मङ्सिर  १६ गते । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।  ओरेक नेपाल सिरहाको वार्षिक व्य...

nayapatrikadaily.com१५४ हप्ता अघि

चिहान पुगेको राजतन्त्र फर्कन सक्दैन : ओली

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीकाे दाबी एमाले अध्यक्ष केपी ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘समृद्धिका लागि संकल्प यात्र...

deshsanchar.com१५४ हप्ता अघि

नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु

बुटवल- नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि बुटवलमा सुरु हुँदैछ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर...

khabarhub.com१५४ हप्ता अघि

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको