२०८० पुष १३ का समाचार
डिसेम्बर २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ऐन कानुनको निर्मम पालना होस्
एक अत्यन्तै लोकप्रिय एवं आकर्षक राजनीतिज्ञ आर्थिक अनियमिततामा संलग्न भएको समाचारले बजार निकै तातेको छ । प्रसंग संसद्मा राष्ट्रिय राजनीतिक दलका रूपमा मान्यताप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभाप...
कुवेतमा २५ नेपाली अलपत्र
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका ...
प्रधानमन्त्री कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्न सुरु गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका ६८ जना...
प्रभु साहले भने, आर्थिक राजधानी वीरगंजलाई उजाड बनाउँने उपेन्द्रलाई दण्डित गर्नुपर्छ
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताएका छन् । उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्न...
श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा घर्ती पक्राउ
पोखरा । श्रीमतीको हत्या अभियोगमा कास्की प्रहरीले बिहीबार एक युवकलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका ७, ताकम घर भइ हाल पोखरा २९, नौबिसे बस्ने ३६ वर्षीय रत्नबहा...
कोरिया रोजगारीमा किन बढिरहेको छ युवाहरूको आकर्षण?
साया माझी कोरिया जाने युवाहरूको हुलमा भेटिएकी थिइन्। दैलेख, राखमकी १८ वर्षीया उनी १२ कक्षा पढ्दैछिन्। सुर्खेतका किरण क्षेत्रीले पनि भर्खरै १२ कक्षाको पढाइ पूरा गरे। २० वर्षीय किरण पनि अहिले दक्षिण...
जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनलाई बिहीबार राति हात्तीले आक्रमण ...
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोर...
आर्सनल वेस्ट ह्यामसँग पराजित, ब्राइटनले टाेटनह्यामलाई हरायाे
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गए राति इमिरेट्स स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले घरेलु टाेलीलाई २–० गोलले हरायो । वेस्ट ह्यामले खेलक...
दूरसञ्चार ऐन संशोधनको तयारी
काठमाडौँ, पुस १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार ऐन संशोधनको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले २०५३ मा ऐन लागु हुँदा र अहिलेको अवस्थामा फ...
काठमाडौँमा हरेक दिन २५ वटा मोटरसाइकल र स्कुटर दुर्घटना
काठमाडौँ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै दुर्घटना हुने सवारी साधनमा पर्छ, मोटरसाइकल र स्कुटर । काठमाडौँ, भक्तपुर र ललितपुरमा २०८० साउन पछि झन्डै ४ हजार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना भएको छ । पा...
भारतसँगकाे पहिलाे टेस्टमा दक्षिण अफ्रिका १ इनिङ्स र ३२ रनले विजयी
काठमाण्डाै – भारतसँगकाे पहिलाे टेस्ट क्रिकेटमा घरेलु टाेली दक्षिण अफ्रिका विजयी भएकाे छ । घरेलु टाेलीले भारतले एक इनिङ्स र ३२ रनले हरायाे । याेसँगै दक्षिण अफ्रिकाले २ टेस्टकाे शृङ्खलामा १–० काे अग्...
आर्सनल घरेलु मैदानमै वेष्टहमसँग पराजित, शीर्ष स्थानमा पुग्ने अवसर गुमायो
१३ पुस, काठमाडौं । प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ । यस हारले आर्सनललाई शीर्ष स्थानमा उक्लनबाट बन्चित गर्यो । वेष्टहमले प्रिमि...
इजरायलको आक्रमण निरन्तर, गाजा क्षेत्र अस्तव्यस्त
काठमाडौं । इजरायलको निरन्तर आक्रमणका कारण गाजामा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो आक्रमणका कारण गाजामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । इजरायलले बेइट लाहिया, खान युनिस र अल–मगाजी शहर...
न्यायको बाटो
विद्युत् प्राधिकरणले बिजुलीको महसुल नतिरेका उद्योगको लाइन काट्यो । उद्योग बन्द भए । अर्थतन्त्र जर्जर भएका बेला उद्योगधन्दा, कलकारखाना बन्द हुनु हुँदैनथ्यो । एकातिर विद्युत् उत्पादन बढेको छ, निर्यात...
तनहुँमा दुई मोटर गुड्ने पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित
तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने ...
पोखरा सडक महोत्सव सुरु
रमेश पौडेल पोखरा, पुस १३ गते । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ मूल नाराका साथ बिहीबारदेखि २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । फेवाताल किनार लेकसाइडमा पाँच दिनसम्म विविध कार्यक्रम गरी रजत...
वीर अस्पतालको बेहाल
वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छ...
इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण
काठमाडौँ, पुस १३ गते । दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजा...
बालिकाको शव रुखमा झुण्ड्याएर राखेपछि…
एजेन्सी,१३ पुस । अमौर थाना इलाकाको हरिपुर पञ्चायतअन्तर्गत पर्ने हरिपुर गाउँको खरी टोलामा १४ वर्षीया बालिकाको हत्या गरी रुखमा झुण्ड्याइएको छ । फाँटमा झुण्डिएको शव देखेर सबै स्तब्ध भएका थिए । अपहरणक...
शैक्षिक योग्यता नपुग्ने भन्दै गभर्नर अधिकारीविरुद्ध रिट
नेपाल राष्ट्र बैंकको गभर्नर बन्न शैक्षिक योग्यता नपुग्ने दाबीसहित महाप्रसाद अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा बिहीबार रिट दायर भएको छ । चार्टर्ड एकाउन्टेन्ट पूरा गरेका अधिकारीको शैक्षिक योग्यता गभर्...
थप ४६ वटा उद्योगको बिजुली काट्ने तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार...
विद्युत् खपतको प्रमाण छ, क्रमशः काटिनेछ : घिसिङ
काठमाडौं : डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटिँदै जाने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआ...
हवाई दुर्घटनाको जाँचबुझका लागि स्थायी निकाय गठन गर्न सुझाव
काठमाडौँ, पुस १३ गते । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको जाँचबुझ आयोगले हवाई दुर्घटनाको जाँचबुझ गर्ने स्थायी निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद...
किन बन्द हुँदै छन् बारा–पर्सा औद्योगिक करिडोरका उद्योग ?
बारा । दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने बारा–पर्सा औद्योगिक करिडोरको सालिमार सिमेन्ट उद्योगले अहिले ३ देखि ४ हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दछ । प्रतिदिन २० घण्टा चल्ने उद्योगले एक वर...
जाँचबुझ आयोगको निष्कर्ष- विमान दुर्घटना मानवीय त्रुटिले
काठमाडौँ । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्...
प्रधानमन्त्री कार्यालयमै कर्मचारी दरबन्दीमा भारी कटौती
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कुल ...
भक्तपुरमा अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि उद्धार, १ जना पक्राउ
काठमाण्डाै – भक्तपुरमा अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि उद्धार भएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकक...
१७ उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौँ। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय...
अट्ठाइस हजार अस्थायी आवास तयार
काठमाडौँ, पुस १३ गते । जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित क्षेत्रमा २८ हजार अस्थायी आवास (टहरा) निर्माण भएका छन् । भूकम्पका क...
विनिमयदर : आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४७ रुपैयाँ...
क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुनेछ । बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि बहस हुनेछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ...
रावा बैङ्कको सर्वाधिक डिजिटल कारोबार
काठमाडौँ, पुस १३ गते । सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ ह...
यी हुन् २२ अर्ब २४ करोड विद्युत् महसुल नतिर्ने ५९ उद्योग
विद्युत् प्रयोगको प्रमाण दिन उद्योगीले चुनौती दिइरहँदा बक्यौता नतिरे थप उद्योगको पनि लाइन काट्ने प्राधिकरणको घोषणा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने थप उद्यो...
शिक्षा मन्त्रालयको बजेट पुसभित्र ६० प्रतिशत कार्यान्वयन हुने
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा संघीय तहमा विनियोजित बजेट ५६ अर्ब ८२ करोड ४० लाखमध्ये मंसिर मसान्तसम्ममा २५ अर्ब ३९ करोड ८२ लाख रुपियाँ खर्च भइसकेको छ । कुल विनियोजनको ४४ दशमलव ७३ ...
३५ समाचार देखाइएको