२०८० पुष १७ का समाचार
जनवरी २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बालकुमारी घटना सामान्य होइनः प्रधानमन्त्री दाहाल
काठमाडौं । सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडित परिवारबीच सोमबार चारबुँदे सहमति भएको छ । गत शुक्रबार ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिव...
नोबेल पुरस्कार विजेता युनुसलाई ६ वर्ष जेल सजाय
ढाका । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको छ । उनका समर्थकले उसो मुद्दालाई राजनीतिबाट प्रेरित रहेको ...
के हो पिनास, कसरी जोगिने (भिडिओ)
पिनास एक किसिमको संक्रमण हो। अनुहारको हड्डीमा सानो खाली भाग हुन्छ, त्यसको 'कनेक्सन' नाकको हड्डीमा हुन्छ, उक्त हड्डीमा संक्रमण भएपछि पिनास हुन्छ। विशेषगरी नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अव...
बालुकुमारी घटना : ज्यान गुमाउने युवाका परिवार र सरकारको सहमतिमा के छ ?
काठमाडौं – सरकारले ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारसँग सहमति गरेको छ।
आज यी प्रदेशका पहाडी भूभागमा हुनेछ बदली र हिमपात
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८० साल पुस १७ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २ तारिख। पुस कृष्ण पक्षको षष्ठी तिथि । यहाँ मंगलबारको महत्त्व र गणेशको पूजाको विषयमा चर्चा गरिएको छ।
प्रकाश सपूतको नयाँ गीतको सन्देश– मायामा पीडा भोगेकी महिलालाई पनि विभेद
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु कटक्कै’ बोल उनले सोमबार सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले...
जनधन जोगाऔं, हात्ती बचाऔं
जनधनको क्षति नहोस्। तब मानवसँगको द्वन्द्वमा हात्ती पनि नमारिऊन्। संरक्षित जीवको सूचीमा छ जंगली हात्ती। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस्ता वन्तजन्तुको सिकार गर्न निषेध गरेको छ...
मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती
काठमाडौँ, पुस १७ गते । मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौत...
प्रचण्डको कमजोर एक वर्ष
सरकारका हरेक सूचकांकको नकारात्मक ब्यारोमिटर उत्कर्षमा पुगेको छ। सुशासन, समृद्धि र न्यायको नारा दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको छ। उनले विगतका गल्ती, ...
चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे
फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले ब...
भूकम्प प्रतिरोधी घर हस्तान्तरण
राजु लामिछाने रुकुमपश्चिम, पुस १७ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका ...
ओलीको प्रश्न- मेलमिलाप दिवसमा भाटे कारवाही किन ?
काठमाडौं – आफ्नै दलभित्र आन्तरिक एकता कायम गर्न नसकेको नेपाली कांग्रेसले सोमबार प्रज्ञा भवन कमलादीमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो । सो दिवसमा दुईतिर मुख फर्केका केपी शर्मा ओली र माध...
घरमा अग्ला पहाड तथा हिमालका तस्वीर किन राख्ने ?
हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्वीर राखेको देखेका छौँ ।
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
काठमाडौँ, पुस १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेक...
वकिल पेसा छाडेर सुन्तला खेतीमा
वालिङ समाचारदाता वालिङ, पुस १७ गते । पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झ...
भारतीय विदेशमन्त्रीको भ्रमणमा ऊर्जा प्रमुख एजेन्डा
काठमाडौं :अंग्रेजी नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमण भारतबाट हुँदै छ। भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउँदै छन्। उनी दुई दिनसम्म नेपालमा रहने छन् । नेपाल–भारत संयुक्त आयोगको ७औं बैठकम...
फेवातालको मापदण्ड ६५ मिटर नै हुनुपर्ने कारण के हो ?
पोखरा । फेवातालको मापदण्ड ६५ मिटर रहेको र त्यसको मापदण्डभित्र पर्ने अस्थायी/स्थायी संरचना भत्काउन तथा २०३१ यता दर्ता भएका सबै दूषित जग्गा बदर गर्न भनेर सर्वोच्चबाट असोज ४ गते आएको पूर्णपाठ कार्यान्...
जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गयो
जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि...
गाजापट्टीमा इजरायलको आक्रमण, १५६ जनाको मृत्यु
इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा १५६ जनाको मृत्यु भएको छ। यससँगै इजरायलसँगको युद्धमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २१ हजार ९७८ जना मारिएको हमासशासित गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जनाएको ...
मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि...
काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघ...
अत्यावश्यक खाद्यान्नको लगत सङ्कलन गरिँदै
काठमाडौँ, पुस १७ गते । सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्यान्नको लगत सङ्कलनको काम सुरु गरेको छ । मुलुकमा अत्यावश्यक खाद्य पदार्थको माग अनुसार उत्पादनको अवस्था र अपुग परिमाणबारे पनि यथ...
पश्चिम दाङलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ : मन्त्री मास्की
तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तव्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन प्रचारको माध्...
डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद : लाइन काटिएको हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् जोडियो
डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेपछि लाइन काटिएको वीरगन्जस्थित हिमाल आइरन एन्ड स्टिलले विद्युत् प्राधिकरणलाई पत्राचार गर्दै महसुल तिर्ने प्रतिबद्ध...
पटक-पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा सहभागी नगराउन प्रजातन्त्र सेनानीको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल प्रजातन्त्र सेनानी सङ्घले आगामी राष्ट्रिय सभामा पटक-पटक खाइपाई आएकालाई नै पठाए कडा विरोध गर्ने चेतावनी दिएको छ। सोमबार बिपीको मेलमिलाप दिवसको सन्दर्...
दाङमा बसको ठक्करबाट बालकको मृत्यु
दाङ — तुलसीपुर– घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका – १८ दूधरासमा सार्वजनिक बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नम्बरको बसले सोमबार ...
प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन
महोत्तरी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च ...
एक्साभेटर पल्टिदा बझाङमा चालकको मृत्यु
काठमाडौं । बझाङको सदरमुकाम चैनपुरनजिक एक्साभेटर पल्टिदा चालकको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा ३० वर्षीय चालक प्रकाश कठायतको मृत्यु भएको हो ।
इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा
लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ। स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रमम...
ग्लोबल आइएमईलाई विश्वका उत्कृष्ट बैङ्कभित्र पार्ने गरी काम गरिरहेका छौँ
देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर...
केका लागि मेलमिलाप ?
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको ४८औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा ठूला राजनीतिक दलले एक ठउँमा उभिएर राजनीतिक मेलमिलापको सन्देश दिए। नेपाली कांग्र...
दुई जनालाई जरिबाना तथा कैद
काठमाडौँ, पुस १७ गते । अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ । सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर ...
मन्त्री ज्वालाका ९ महिना : गतिबिनाको पूर्वाधार, गन्तव्यबिनाको यातायात
काठमाडौँ — पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाको नौ महिना पुगेको छ । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण काम झन्झन् सुस्त हुँदै गएका छन् भने इम्बोस्ड नम्बर र लाइसेन्स वितरणजस्ता सा...
‘बाल क्यान्सरको उपचारमा जनशक्तिको अभाव छ’
काठमाडौं – भनिन्छ, क्यान्सरजस्तो रोग रक्सी, चुरोट खाएर लाग्ने गर्छ। तर, बालबालिका क्यान्सरबाट पीडित हुने गरेका छन्। आखिर के कारणले हुन्छ बालबालिकामा क्यान्सर ? अनि बालकालिकामा लाग्ने क्यान्सरको उपच...
३४ समाचार देखाइएको