२०८० पुष २६ का समाचार
जनवरी ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८० साल पुस २६ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी ११ तारिख। पुस कृष्ण औंसी। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा...
यस वर्षको एसईई परीक्षा तोकिएकै तालिका अनुसार सञ्चालन हुने
काठमाडौं- यसबर्षको माध्यमिक शिक्षा परीक्षा तोकिएकै तालिका अनुसार चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका...
'न्यूयोर्क टाइम्स' ले घुम्नपर्ने सूचीमा राखेको नेपालको ठाउँ
अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ। यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्...
दुई प्रदेशमा बदली, बाँकी भूभागमा मौसम सफा रहने
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक ब...
किन फर्फराउँछ आँखा ? यस्ता छन् ४ कारण
काठमाडौं- धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्न गरिन्छ। सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग–अलग संकेतका रुपमा बुझ्न सकिन्छ। पुरुषको दाँया आँखा फर्फराएको शुभ मानिन...
जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः शुरू
जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइल बिक्रीलाई स्वीकृति दिएको छ । यससँगै साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताए ...
पूर्वी तथा मध्यपहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने क्रम जारी
काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी वाग्मती र गण्डकी प्रद...
कुन बार दाह्री काट्दा कस्तो फल मिल्छ ?
मानव जीवनमा विभिन्न धर्म, संस्कृति, समुदायहरूमा आआफ्नै प्रचलनहरू रहेका छन् ।
दुर्घटनामा दम्पतीको मृत्यु
एकिन्द्र तिमिल्सेना टीकापुर, पुस २६ गते । मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उहाँकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ । बुधवार साँझ कैला...
उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेहरूको भीड
रसुवा- रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ । त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसी...
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने
काठमाडौं : जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्त...
खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर
दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार, भूमिगत पार्किङको योजना पनि यथावतै रहेको महानगरको भनाइ काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ...
पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय हुने फैसला
काठमाण्डाै - विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यह...
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर समाचारदाता टीकापुर, पुस २६ गते । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् ...
भरुवा बन्दुकसहित भोजपुरका युवा पक्राउ
उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिका १ कटरवोटेबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले भोजपुरको ...
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेसन आजबाट
टिकापुर– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ ।
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
पौराणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर ...
तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली
यतिबेला (बिहीबार बिहान) नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालबाट पश्चिमी वायुको आंशिक प्रभाव हटेको छ। बुधबार नेपालमा पश्चिमी बायु...
यो वर्षको एसईई नयाँ पाठ्यक्रममा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ। अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने परीक्षामा ३५ प्रतिशतभन्दा कम ल्याउने पर...
डिडिसीका महाप्रबन्धकलाई मन्त्रालय झिकाइयो
महाप्रबन्धक झाले आफूसँग मन्त्री र मन्त्रीको सचिवालयले राजनीतिक प्रतिशोध लिएको र बोर्ड अध्यक्षमा नियुक्त बेदबहादुर क्षेत्री कार्यकारी भूमिकामा आउन खोजेकाले यी सबै लफडा भएको आरोप लगाउनुभयो । काठम...
प्रकाश स्मृति ब्याडमिन्टन सुरु
पहिलो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्...
बर्दिया आउँदै गरेको मोटरसाइकल कर्णालीमा खस्यो, श्रीमान-श्रीमतीको मृत्यु
कैलालीको चिसापानी-कुइने सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अछामको पञ्चदेव विनायक नगरपालिका-१ का अन्दाजी ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी ३४ वर्षीया श्...
सन्दीप लामिछाने फैसलाविरुद्ध थप कानुनी उपचारका लागि उच्च अदालत जादैं
काठमाडौं,२६ पुस । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेको सजाय निर्धारण गर्दै...
बजारमा मिसावट नुन तेल पाइएपछि परीक्षण गरिँदै
काठमाडौँ, पुुस २६ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल र नुनको गुणस्तर परीक्षणका लागि खाद्य, प्रविधि तथा गुुणस्तर विभागमा पठाएको छ । आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा आवश्यक...
पदाधिकारीविहीन अवस्थामा चौथोपटक थपियो सत्य निरूपण र छानबिन आयोगको म्याद
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद पदाधिकारीविहीन अवस्थामै चौथोपटक थप गरिएको छ । यी दुवै आयोग १८ महिनादेखि पदाधिकारीविहीन छन् । तर, सरकारले संक्रमणकालीन न...
सीमावर्ती क्षेत्रमा समस्यै समस्या
दिवाकर पोख्रेल देउखुरी, पुस २६ गते । बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा पर...
बोलपत्रको सूचना अनिवार्य पत्रिकामै प्रकाशित गर्नुपर्ने सर्वोच्चको फैसला
काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी सूचना पत्रपत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुलअजीज मुसलमानको संयुक्त इजलासले सार्वजनिक खरिद ऐनव...
चारवटा संसदीय समितिको बैठक बस्दै (एजेन्डासहित)
काठमाडौं । चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभ...
४० हजारभन्दा बढी दूध किसानको २२ करोड बक्यौता : किसानले गरे आन्दोलन घोषणा
दूध बिक्री गरेबापत पाउनुपर्ने भुक्तानी २८ पुुससम्म नपाए आन्दालन गर्ने चितवनका किसानहरूले घोषणा गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पाँचबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । ...
शीतलहरबाट जनजीवन कष्टकर, तरकारीबालीमा डढुवा रोगको जोखिम
सुदूरपश्चिम । शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र...
भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
भैरहवा, पुस २६ गते । लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु)...
आज साँझदेखि तीन दिनसम्म बन्द हुँदै नेप्सेको कारोबार प्रणाली
काठमाडौं- नेपाल स्टक एक्सचेन्ज आज बिहीवार साँझदेखि तीन दिन बन्द हुने भएको छ । विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज पुस २६ गते साँ...
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्...
एकीकृत समाजवादीलाई शून्यमा झार्न खोजेका ओली आफैं शून्यमा ?
काठमाडौं । १९ सिटका लागि ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) एक सिट पनि नजित्ने आँकलन छ । सातै प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार बढी भएकाले एमाले शून्यमा सीमित हु...
३४ समाचार देखाइएको