मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष ४ को विवरण
आज

२०८० पुष ४ का समाचार

डिसेम्बर २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५१ हप्ता अघि

दमक–चिसापानी सडक : निर्माण भएर होइन भत्किएर सक्किँदै

इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको भए पनि निर्माण कार्य अलपत्र छ । काम गर्दागर्दै निर्माण कम्पनी भागेपछि सडक अलपत्र बनेको हो । दमकदेखि चिसापानीसम्मको ३३ किलो...

ekantipur.com१५१ हप्ता अघि

जनविश्वासमा बादल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले शासनसत्ता सम्हालेको एक वर्ष बित्दै गर्दा अनेकथरी टीकाटीप्पणी भइरहेका छन् । प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै दाहालले ‘अबदेखि कम बोल्ने र बढी काम गर्ने प्रण लिएको...

ekantipur.com१५१ हप्ता अघि

भाषणले देश बन्दैन

देशको आर्थिक अवस्था दिनानु दिन खस्कँदो छ । रेमिट्न्यासले देश चलाउनुपर्ने भएको छ । लाखौं युवा विदेश पलायन भएका छन् । देशको मेरुदण्ड बाहिरिएपछि देश कसरी बनाउने ? भाषण गर्दैमा देश बन्ने होइन, त्यसका ल...

khabarhub.com१५१ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

lokaantar.com१५१ हप्ता अघि

किसान परिचयपत्र उपलब्ध गराउन माग

इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।  इच्छाकामना–५ ताम...

ratopati.com१५१ हप्ता अघि

देशभरको मौसम सफा, चिसो भने बढ्यो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँ...

ratopati.com१५१ हप्ता अघि

कोशी प्रदेश : माछाको दानामा पनि परनिर्भरता

विराटनगर । कोशी प्रदेशमा माछा उत्पादन बढ्दै गएको छ । तर, अझै आन्तरिक उत्पादनले यहाँको माग धान्न सकिरहेको छैन । तथ्याङ्क अनुसार कोशी प्रदेशमा उत्पादित माछाले स्थानीय बजारमात्रै धान्ने गरेको छ । व्य...

lokaantar.com१५१ हप्ता अघि

तापक्रम घट्ने क्रम जारी, कस्तो रहला आजको मौसम ?

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।  आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ । केही ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले ...

gorkhapatraonline.com१५१ हप्ता अघि

मतदाता नामावली सङ्कलन तीव्र

काठमाडौँ, पुस ४ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।  आयोगका...

Ujyaaloonline.com१५१ हप्ता अघि

भारतसँगको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

काठमाण्डौ – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । गएराति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो । यो सँगै तीन खेलको एक दिवसीय शृङ्खला एक/एकको ...

annapurnapost.com१५१ हप्ता अघि

वैदेशिक लगानीमा ‘कन्ट्री रेटिङ’

लगानीकर्ताले सबैभन्दा पहिला सुरक्षा हेर्छ। त्यसपछि उसलाई चाहिने भनेको नाफा नै हो। लगानीका लागि प्रक्रिया कति झन्झटिलो वा सजिलो छ भन्ने पनि अत्यावश्यक हुने नै भयो। वैदेशिक लगानीकर्ता त झन् यस्ता मा...

gorkhapatraonline.com१५१ हप्ता अघि

पिसाबको आहालमै बस्नुपर्ने बाध्यता

काठमाडौँ, पुस ४ गते । खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित हुनुहुन्छ । उहाँको शरीर चल्दैन । उठ्न बस्न पनि...

ratopati.com१५१ हप्ता अघि

वन्यजन्तुले बाली मासेपछि विकल्पमा माछापालन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यज...

newsofnepal.com१५१ हप्ता अघि

१ नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ। जसका कारण वर्षेनी सार्वजनिक ऋण ह्वात्तै बढ्ने क्रम देखिए...

annapurnapost.com१५१ हप्ता अघि

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने

मलेसियन सरकारसमेतको लगानीमा रहेको अजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको भन्दै आएको छ। तर, त्यससम्बन्धी जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले माग्दै आए पन...

ratopati.com१५१ हप्ता अघि

सुपर लिगमा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँ बजेबाट सुरु हुनेछ ।  यसअघि हिजो भएको खेलमा स्पो...

ratopati.com१५१ हप्ता अघि

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटम...

gorkhapatraonline.com१५१ हप्ता अघि

‘लम्पी स्किन’ विरुद्धको खोप सरकारले आफैँ उत्पादन गर्ने

काठमाडौँ, पुस ४ गते ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय ...

nayapatrikadaily.com१५१ हप्ता अघि

एक वर्षमा निगमको आम्दानी सवा २२ अर्ब

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आर्थिक वर्ष ०७९/८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८/७९ को तुलनामा ३५ प्रतिशत बढी हो । सो वर्ष १६ अर्ब ४६ करोड आम्दा...

ratopati.com१५१ हप्ता अघि

‘साउदी अरब पठाउँछु’ भनेर ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँ । प्रहरीले ठगी आरोपमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ...

gorkhapatraonline.com१५१ हप्ता अघि

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

काठमाडौँ, पुस ४ गते  ।  पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ल...

onlinekhabar.com१५१ हप्ता अघि

श्रीलंकाका विदेशमन्त्री साब्री आज काठमाडौं आउँदै

४ पुस, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठम...

ratopati.com१५१ हप्ता अघि

कांग्रेस मधेस प्रदेश सम्मेलनको तयारी तीव्र, आज पत्रकार सम्मेलन गर्ने

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । कांग्रेस मधेस प्रदेशले पुस ५ गते हुने प्रथम प्रदेश सम्मेलन कार्यक्रमको तयारीबारे आज पत्रकार सम्मेलन गर्न लागेको हो। ...

nayapatrikadaily.com१५१ हप्ता अघि

प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै : स्टाफ कलेज नगर्ने अधिकृतहरू उच्च पदमा बढुवा नहुने 

बढुवा पद्धतिमा सुधार गरी नेतृत्व विकास प्रणाली सुरु गर्ने उद्देश्यसहित नेपाल प्रहरीमा पनि स्टाफ कलेजको अवधारणा लागू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको कोर्समार्फत स्टाफ कलेजको...

baahrakhari.com१५१ हप्ता अघि

काठमाडौंका यी क्षेत्रमा हुनेछ आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि व...

onlinekhabar.com१५१ हप्ता अघि

माओवादीको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको ए...

farakdhar.com१५१ हप्ता अघि

दक्षिण अफ्रिकाले भारतलाई ८ विकेटले हरायो, जोर्जीको शतकीय इनिङ

भारतविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल दक्षिण अफ्रिकाले ८ विकेटले जितेको छ । योसँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा ऊ ८ विकेटले पराजित भएको थियो । दोस्र...

kendrabindu.com१५१ हप्ता अघि

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले विराटनगरमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रु...

himalkhabar.com१५१ हप्ता अघि

“महीनावारी बिदा पनि विभेद हो”

“महीनावारी हुनु भनेको कमजोर हुनु हो, तिमी कमजोर मान्छे हो है भनेर सहानूभूति प्रकट गरियो। यो बिदालाई जसरी व्याख्या गरे पनि यो त सरकारबाट गरिएको महीनावारी विभेद नै हो।”  प्रदेश निजामती सेवा ऐन जारी ...

emountaintv.com१५१ हप्ता अघि

एनसेलमा आफ्नो परिवारलाई जोड्नु लोकतन्त्र विरुद्धको हमला भएको प्रचण्डको भनाइ

काठमाडौं,४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउनुभएको छ । उहाँले यसमा कहीँ न कहीँ गडबडी भएको शंका गर्नुभएको छ । एनसेलको सेयर खरिदबिक्रीबारे सोध...

thahakhabar.com१५१ हप्ता अघि

चेल्सी र फुलहम ईएफएलको सेमिफाइनलमा

काठमाडौं :  चेल्सी र फुलहम ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।  गएरातिको खेलमा जित दर्ता गरेसँगै यी दुई टोलीेले अन्तिम चारमा स्थान पक्का गरेका हुन्। चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा न्...

ratopati.com१५१ हप्ता अघि

प्रदेश चलाउन ५ खर्व चाहिन्छ, आम्दानी ५ अर्व मात्रै छः मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोत अभावका कारण जनताका अपेक्षा हुबहु पूरा गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेशको कांग्रेस सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश चलाउन व...

ekantipur.com१५१ हप्ता अघि

म्यानचेस्टर सिटी क्लब वर्ल्डकप उपाधिका लागि भिड्दै

काठमाडौँ — म्यानचेस्टर सिटीले पहिलोपल्ट क्लब वर्ल्डकप जित्ने हो भने इर्लिङ हाल्यान्डबिना खेल्नु पर्नेछ । शुक्रबार हुने फाइनलमा सिटीले फ्लुमिनेसको सामना गर्नेछ । युरोपेली च्याम्पियनसिप सिटीले मंगलब...

onlinekhabar.com१५१ हप्ता अघि

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

४ पुस, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भ...

ratopati.com१५१ हप्ता अघि

पिएम कप महिला क्रिकेट खेल्ने गण्डकीको टोली घोषणा

पोखरा । पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुने गण्डकीको टीम घोषणा भएको छ । गण्डकीको टीम कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रने छ । टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको