मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख १५ को विवरण
आज

२०८१ वैशाख १५ का समाचार

अप्रिल २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३३ हप्ता अघि

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित एजेन्सी – जोनी ब्रेन्सटोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय...

setopati.com१३३ हप्ता अघि

उपनिर्वाचनको मतदान आज, एक लाख ७५ हजार मतदाताले‍ छान्दै छन् दुई सांसद

इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ। इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। त्यस्तै बझाङको प्रदेश सभा १(१) पनि त्...

Ujyaaloonline.com१३३ हप्ता अघि

उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह

काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपचुनावको तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपचुनावको तयारी पूरा भ...

Ujyaaloonline.com१३३ हप्ता अघि

आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डाै – २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो । राष्ट्रिय विपद्...

khabarhub.com१३२ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २७ तारिख। वैशाख कृष्ण पक्षको तृतीया तिथि र स्वामी शशिधर जयन्ती आजै परेका छन्।

setopati.com१३२ हप्ता अघि

त्रिवि मैदानमा नेपाल र वेस्ट इण्डिज भिड्दै, कस्तो हो वेस्ट इण्डिजको टिम?

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख...

ratopati.com१३२ हप्ता अघि

आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली ...

annapurnapost.com१३२ हप्ता अघि

इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम/बझाङ : इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन...

hamrakura.com१३२ हप्ता अघि

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा आज हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा हुन लागेको प्रदे...

ratopati.com१३२ हप्ता अघि

उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज

काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनि...

khabarhub.com१३२ हप्ता अघि

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिजको पहिलो खेल शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु ...

hamrakura.com१३२ हप्ता अघि

खेलमा बजेट बढाउन महतको आग्रह

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोटको बट्टारमा सुरु भएको प्रथम ध्रुव अमात्य स्मृति कप उद्घाटनमा बजेट विनियोजनमा...

hamrakura.com१३२ हप्ता अघि

अर्थतन्त्र मिश्रित अवस्थामा : गभर्नर अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रमलाई सम्...

ratopati.com१३२ हप्ता अघि

मतदानमा के-के गर्न पाइँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरेको हो । आयोगले...

khabarhub.com१३२ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन् २०२४ अप्रिल २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

hamrakura.com१३२ हप्ता अघि

मिटरब्याज पीडितको गुनासो सरकारले गरेन पूरा

सिरहा । सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् । शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याज पीडितहरूले सरकारसँग भएको सहमत...

hamrakura.com१३२ हप्ता अघि

पहिलो पटक हुम्लामा आइपुगे दुई टिपर

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट आइपुगेका हुन् । सदरमुकाम सिमक...

hamrakura.com१३२ हप्ता अघि

जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको ...

gorkhapatraonline.com१३२ हप्ता अघि

इलाम र बझाङमा आज मतदान

इश्वरचन्द्र/प्रकाशविक्रम/प्रेम काठमाडौँ, वैशाख १५ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका ला...

ratopati.com१३२ हप्ता अघि

उपनिर्वाचन : कुन-कुन कागजातका आधारमा मतदान गर्न पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । मतदान बिहान ७ ब...

lokaantar.com१३२ हप्ता अघि

बेयरस्टोले सानदार शतक बनाएपछि पन्जाबको जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पन्जाब किङ्सले सानदार जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएक...

nepaltvonline.com१३२ हप्ता अघि

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा- पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरेनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेन...

nayapatrikadaily.com१३२ हप्ता अघि

उपनिर्वाचनको तयारी पूरा, आज मतदान 

इलाम २ र बझाङ प्रदेश (१) मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र ग...

gorkhapatraonline.com१३२ हप्ता अघि

साधारण सभा सम्पन्न

काठमाडौँ, वैशाख १५ गते । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासङ्घको लेखा समिति संयोजक लेखनाथ न्यौपा...

annapurnapost.com१३२ हप्ता अघि

सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

पोखरा : सूर्यदर्शन सहकारी संस्थामा सदस्य नै नरहेका रवि लामिछानेले यो सहकारीबाट १ करोड रुपैयाँ लिएको पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदनले देखाएको छ। सहकारीको सदस्य नै नभएको व्यक्तिले ऋण लिन मिल्द...

ratopati.com१३२ हप्ता अघि

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्...

gorkhapatraonline.com१३२ हप्ता अघि

साउनबाट अदालतमार्फत उपभोक्तालाई न्याय

काठमाडौँ, वैशाख १५ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपभोक्ता अदालत गठन गरी गुनासो सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउन सुरु गरिने भएको छ । आपूर्ति मन्...

ratopati.com१३२ हप्ता अघि

कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास

इडन गार्डन्स । जोनी बेयर्सटोको शानदार शतकको मद्दतको पञ्जाब किंग्सले टी–२० क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ । शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ ...

ratopati.com१३२ हप्ता अघि

उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदानका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ । आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको