२०८१ वैशाख २४ का समाचार
मे ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२४ बैशाख २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/b245ac3d-9a4c-4d0d-bbbf-7196163753e3 सम्बन्धित समाचार १० बैशाख २०८१ ११ बैशाख २०८१ १२ बैशाख २०८१ १३...
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट सेभिङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई र सचिव विनोदमणि राईले बचतकर्ताबाट उठाएको रकमबाट २७ आना जग्गा खरिद गरेको स्वीकार गरेका छ...

जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल, औसत आयु ७१ दशमलव ३ वर्ष पुग्याे
काठमाण्डाै – नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकह...

काठमाण्डाै महानगरकाे सीप मेलाका लागि १३ हजारभन्दा धेरैकाे आवेदन
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले गएको १९ गतेदेखि शुरु गरेको ‘सीप मेला २०८१’ का लागि १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् । दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित महानगरले मेला शुरु ग...

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा 'ड्रिलिङ'
दैलेख – दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि 'ड्रिलिङ' को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा. याङ्ग पिङ्...

मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम
काठमाण्डाै – मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थालेको छ । गर्मीका कारण आक्रान्त भइरहेकोमा हिजोदेखि तापक्रम घट्ने क्रम शुरु भएको हो । हिजोदेखि नै तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा तल...

गण्डकीका मुख्यमन्त्रीले विश्वासकाे मत पाएकाे घाेषणा
काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाउनुभएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकाे समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास...

डढेलो निभाउने सरकार नै आगोको भुङ्ग्रोमा
डढेलोले वन र धन त सखापै बनायो, जनको पनि ज्यान लियो । ज्यान जानेहरू त गैगए, बाँचेकाहरू पनि खाने चिज र बस्ने ठाउँ नभएर मरेतुल्य नै भए । छरछिमेक, वरपर सबैको हालत उस्तै छ, हारगुहार कसलाई गर्नु ? सरकार ...

कोशी प्रदेश प्रहरी प्रमुख खापुङले भने – जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्नु
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा नायव महानिरीक्षक खापुङले का...

आजपाले सरकारलाई बुझायो ज्ञापनपत्र
कलैया । आम जनता पार्टी (आजपा) ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपा जिल्ला कमिटी बाराले आईतबार जिल्ला प्र...

दैलेख जलवायुको उच्च जोखिममा
दैलेख । नागरिक समाजले जलवायु परिवर्तनले पारिरहेको असरप्रति चिन्ता व्यक्त गरेका छन्।उत्थानशील समाबेशी खानेपानी, स्वच्छता तथा सरसफाई प्रणाली संस्थाले दैलेखमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाको आठ...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार सन् २०२४ मे ६ तारिख। वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। किरात समाज सुधार दिवस परेको छ।
जसपा किन टुक्रियो ?
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाएर नयाँ दल गठन भएको छ । जसपाका नेता एवं सांसद अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको हो । राई नेतृत्वको स...

इन्टरनेटको संसारमा लापरबाही !
बेलाबेलामा इन्टरनेट अवरुद्ध हुन्छ । यसले मानिसको जीवन नै डामाडोल पारिदिन्छ । मानिसको जीवन इन्टरनेट बनिसकेको छ । मानिसको ‘रियल लाइफ’ एकातिर र ‘भर्चुअल लाइफ’ अर्कोतिर छ । इन्टरनेट अवरुद्ध भयो कि त जी...

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन् २०२४ मे ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
समझदारीमा निर्मित नेपालको संविधान
विश्वका कुनै पनि मुलुक आफ्नो छुट्टै शासनद्वारा शासित हुन चाहन्छ । यो उसको सार्वभौम अधिकार हो । संविधानले राज्य सञ्चालनका मूल ढाँचाहरू तयार पार्नुका साथै सिद्धान्तहरूको घोषणा गर्छ । यिनै सिद्धान्तहर...
वन डढेलो : सबैको साझा चुनौती
हामी सबैलाई थाहा भएकै कुरा हो कि हरेक वर्ष सामान्यतय फागुनदेखि जेठ महिनासम्मको समयलाई वन डढेलोको समय भनेर चिनिन्छ । प्रायः यस समयावधिमा मुलुकभर ८० प्रतिशतसम्म वन डढेलो लाग्ने गरेको छ । नेपालमा वन ड...
राशिफलः आज (वैशाख २४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २४ गते सोमबार, वैशाख कृष्णपक्षको त्रयोदशी तिथि । मेष मित्रहरुसँग वैमनश्यता हुने छ । स्वादिष्ट भोजन गर्न पाइने छ । यात्रामा मन रम्ने छ । ग्य...

लगानी सम्मेलनले जगाएको भरोसा
काठमाडौँ, वैशाख २४ गते । राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणका लागि पहल भइरहँदा सरकारले तेस्रो लगानी सम्मेलनमार्फत वैश्विक लगानी भित्र्याउन र समृद्धिको आधारशिला तयार गर्ने प्रतिबद्धता व्यक्त गरे...

क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग
काठमाडौं । चलचित्र ‘मनसरा’को निर्माण टिमले क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । ‘मनसरा’को निर्माण पक्षले एक लाख रुपैयाँ सहयोग गरेको हो । निर्माण टिमले विभिन्न क्षेत्रमा कार...

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदल...

आज कुन देशको मुद्राको कति छ भाउ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । यस्तै युरो एकको खरिदर १...
लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
रुस–युक्रेन युद्धमा फसेका नेपाली
रुसी सेनामा भएका नेपालीका आफन्त अनशन बसेको समाचार देखेपछि केही लेख्न मन लाग्यो । रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरी फर्काउन माग राखेर आफन्त काठमाडौंमा अनशन बसेका रहेछन् । रुसी सेनामा लागेक...
भ्रष्टाचारी फाइल र सहकारी मामिला
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै भ्रष्टाचारीको फाइल खोल्छु भनेर गरेको प्रतिबद्धता कता हरायो ? हिजो खुलेको भ्रष्टाचारीको फाइलसमेत आज बन्द छ । उनी गृहमन्त्री भएपछि को–को भ्रष्टाचारी समातिए,...

'बसन्ते' र 'हिउँदे' बाट लाख कमाउँदै
निर्मल चौधरीले तीन बिघा खेतमा लगाएको हिउँदे मकै यसै साता भित्र्याए। दाङको राजपुर गाउँपालिका–६, गंगदीका ६५ वर्षीय निर्मलले पाँच वर्षदेखि हिउँदे मकै खेती गर्दै आएका छन्। उनले यस वर्ष थप १५ बिघामा बि...

बाँदर आतंकको विकल्प हुनसक्छ बहुमूल्य रोजमेरी खेती
रोजमेरी एक बहुवर्षीय सदाबहार जडीबुटी हो। यसको वैज्ञानिक नाम सालभिया रोजमेरीनस हो। अलि पहिला यसको वैज्ञानिक नाम रोजमेरीनस अफिसिनालिस थियो। यो मिन्ट परिवारसँग सम्बन्धित छ। भित्रीमधेशदेखि उच्च पहाडी क...

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता
काठमाडौँ — नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी जापानी विदेशमन्त्री योको कामीकावा स्वदेश फर्केकी छ...
कोलकातासामु निरीह बन्यो लखनउ
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर...

मिचाहा झारले ढाकिंदै विश्व रामसार सूचीमा रहेको घोडाघोडी ताल
२४ वैशाख, घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) का रुपमा परिचित घोडा...

आगलागी बढ्दै, छैन दमकल
रौतहट — रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको ...

ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् । काठमाडौँमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ स...

गर्मीमा खरबुजाको माग धेरै
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा बिक्रीका लागि राखिएको खरबुजा । गर्मीयाम सुरु भएसँगै खरबुजा माग धेरै हुन्छ । यहाँ केजीको होलसेल रू ३० तथा खुद्रा ४० मा खरिदबिक्री हुने गरेको छ । तस...

मापदण्ड विपरितका औषधि बेच्ने हरिवनको एक अस्पताल र दुई पसलमा तालाबन्दी
मापदण्ड विपरितका र निषेधित औषधि बिक्री गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनका तीनवटा औषधि पसल र अस्पताल सिल गरेको छ। हरिवन-११ स्थित हरिवन बजारमा रहेको न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर...
३४ समाचार देखाइएको