मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख २९ को विवरण
आज

२०८१ वैशाख २९ का समाचार

मे ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३० हप्ता अघि

२९ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/0a28531e-67fc-4d2f-9e55-e47f4fdfbc41 सम्बन्धित समाचार १५ बैशाख २०८१ १६ बैशाख २०८० १८ बैशाख २०८० १९...

rajdhanidaily.com१३० हप्ता अघि

हामी धर्मनिरपेक्ष हौं !

नेपाल एक धर्मनिरपेक्ष राज्य हो भनेर संविधानमा भनिएको छ । कुनै पनि चिज वा वस्तुप्रति निरपेक्ष हुनु भनेको त्यसप्रति सकारात्मक वा नकारात्मक दुवै भाव नहुनु भनेको हो । त्यस अर्थमा नेपाल राष्ट्र र राज्यक...

rajdhanidaily.com१३० हप्ता अघि

चुच्चे नक्साको भूभाग उपभोग गर्न कहिले पाइन्छ ?

चुच्चे नक्साले नेपाल पुनः एकपटक तरंगित भएको छ । उहिले नक्सालाई नेपालको संविधानको अंग बनाइँदा र तदनुरूप छापिँदा तरंग पैदा भएको थियो भने अहिले नेपाली नोटमा सो नक्सा समावेश गर्ने निर्णयले पुनः सानोतिन...

rajdhanidaily.com१३० हप्ता अघि

गण्डकी सरकारलाई अन्तरिम आदेश

पोखरा । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई सर्वोच्च अदालतले फेरि अंकूश लगाएको छ । शुक्रबार सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम ...

rajdhanidaily.com१३० हप्ता अघि

बिभिन्न माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले शुक्रबार आठौं दिन पनि काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको ...

rajdhanidaily.com१३० हप्ता अघि

इस्माका अग्नी पीडित भन्छन्–‘स्थायी आवास बनाइदिए सहज हुन्थ्यो’

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नम्बर २ सिन्दुखा र वडा नम्बर ४ को हुल र कोटकोटेरीको सिंगो गाउँ सखाप भयो । आफ्नो घर–गोठ जलेपछि पीडितहरु छिमेकीकोमा रात कटाएप...

rajdhanidaily.com१३० हप्ता अघि

उत्कृष्ठ विद्यालय हुन सफल शारदालाई नगदसहित सम्मान

धनगढी । धनगढी नगरक्षेत्रभित्र ६८ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको छ । चालु शैक्षिक वर्षबाट धनगढी उपमहानगरल...

gorkhapatraonline.com१३० हप्ता अघि

मार्सी धान रोपाइँको उल्लास

नेत्र शाही जुम्ला, वैशाख २९ गते । पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ ग...

nepalkhabar.com१३० हप्ता अघि

सातामा एउटा उडान हुँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन्। ...

ratopati.com१३० हप्ता अघि

आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली र...

baahrakhari.com१३० हप्ता अघि

तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहि...

gorkhapatraonline.com१३० हप्ता अघि

साना योजना प्रदेश र स्थानीयमा

प्रतीक शर्मा सल्यान, वैशाख २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयतालाई सबल बनाउन साना योजना प्रदेश र स्थानीय तहकै सरकारलाई हस्तान्तरण गरिने बताउनुभएको छ । सल्यानको दार्मा गाउँपा...

khabarhub.com१३० हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि।

ekantipur.com१३० हप्ता अघि

सहकारीको बचत हिनामिना मुद्दाले संसद् बन्धक

काठमाडौँ — सहकारीको बचत ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विषयमा दलहरूबीच ध्रुवीकरण बढेपछि संघीय संसद्को बजेट अधिवेशन नै बन्धक बन्ने दे...

ratopati.com१३० हप्ता अघि

शुभमन र साईको कीर्तिमानी साझेदारी, चेन्नईलाई झट्का

अहमदाबाद । कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सजिलै हराउन सफ...

thahakhabar.com१३० हप्ता अघि

रफाहमा आक्रमण नरोके ठूलो विपत्ति निम्तिन्छ :  गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। वार्ताकारहरूले कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि...

setopati.com१३० हप्ता अघि

गर्भवती महिलाले आवश्यकता अनुसार अल्ट्रासाउन्ड गर्दा हुँदैन हानि (भिडिओ)

सामान्यत: अल्ट्रासाउन्ड कुनै परीक्षणको लागि गरिन्छ। एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउन्ड पनि परीक्षणको प्रविधि हो। अल्ट्रासाउन्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। यसलाई रोग पत्ता लगाउने...

makalukhabar.com१३० हप्ता अघि

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ । शनि देवलाई...

khabarhub.com१३० हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

gorkhapatraonline.com१३० हप्ता अघि

प्रदेश सभा अधिवेशन आह्वान

मकवानपुर समाचारदाता हेटौँडा, वैशाख २९ गते । बागमती प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनका रूपमा रहेको प्रदेश सभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफार...

gorkhapatraonline.com१३० हप्ता अघि

आर्थिक रूपान्तरणमार्फत समृद्धि

गोरखापत्र समाचारदाता नवलपरासी, वैशाख २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक रूपान्तरणलाई तीव्र बनाई समुन्नत राष्ट्र निर्माण गर्ने पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्र...

ekantipur.com१३० हप्ता अघि

गुल्जार सगरमाथा आधारशिविर

(सगरमाथा आधारशिविर) — समुद्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा पर्ने सगरमाथा आधारशिविर । सगरमाथा चढ्नका लागि पहिलो ढोका मानिने यहाँ यतिबेला आरोही, पथप्रदर्शक, भरियादेखि भान्सेसम्मको चहलपहलले माहोल...

ratopati.com१३० हप्ता अघि

वसन्तमय तिलोत्तमा, तस्बिरहरू

रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो । तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना स...

setopati.com१३० हप्ता अघि

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा छ पानी पर्ने सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ...

shilapatra.com१३० हप्ता अघि

बाँकेको जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा ३१ वैशाखमा हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएक...

newsofnepal.com१३० हप्ता अघि

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङद्वारा किओचका लागि ४१ करोड सहयोग गर्ने घोषणा

काठमाडौँ। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि ४१ करोड र...

khabarhub.com१३० हप्ता अघि

यी प्रदेशमा हुँदैछ चट्याङ र हावाहुरीसहितको वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । आज देशभर आंशिकदेखि साधा...

onlinekhabar.com१३० हप्ता अघि

कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी

२९ वैशाख, बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित...

Ujyaaloonline.com१३० हप्ता अघि

वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

काठमाण्डौ – यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा स...

shilapatra.com१३० हप्ता अघि

राज्यकोषबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको ग...

ekantipur.com१३० हप्ता अघि

सन् १९८१ मा आजकै दिन : बब मार्लीको निधन

काठमाडौँ — सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो । मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । १९४५ फेब्रुअरी ६ मा जमैकामा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको