२०८१ वैशाख ९ का समाचार
अप्रिल २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा एजेन्सी – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी इंग्लिश नकआउट कप प्रतियोगिता एफए कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले चेल्सी माथि १-० को झिनो जित निकाल्...
९ बैशाख २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/68a04438-c93c-43a7-a6ed-d4831d864380 सम्बन्धित समाचार २५ चैत २०८० २६ चैत २०८० २७ चैत २०८० २८ चैत २...
विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता
मकवानपुर । ५ बैशाख २०७५ बुधबार बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले विद्यालय भर्ना अभियानलाई समर्थन गर्दै एकै दिन ३ जना बालबालिकाको अभिभावकत्व गरे । उनीहरुलाई पौडेलले सामुदायिक विद्...
हाँस्यकलाकार सापटी काकाको संघर्ष
पोखरा । २०४६ सालतिरको घटना हो, बाबु बित्दा ४ कक्षामात्र पढ्थे उनी । त्यसपछि एक दशकसम्म त आफूले पेटभरि खान नपाएको तीतो यथार्थ छ, उनीसँग । अहिलेका चर्चित लेखक तथा निर्देशक दिवाकर भण्डारीले भलाकुसारीब...

कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ
काठमाडौं । कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा...
रित्तिँदै र विषाक्त हुँदै जलभण्डार
स्वच्छ जल वाष्पीकरण चक्रबाट प्राप्त हुने जल हो । यो जल मुहान, जरुवा, हिमाल, जमिनको सतहमुनि पाइन्छ । यो जलीय चक्रका आधारमा नवीकृत भई नै रहन्छ । पृथ्वीको बाहिरी सतहमा अझैसम्म स्वच्छ जलको ठूलो भण्डार ...
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
काठमाडौँ- अमेरिका भ्रमणबाट स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ । वासिङ्टन डिसीमा...
विद्यार्थीमा विद्यालय परिर्वतनको असर
हरेक अभिभावकले आफ्ना छोराछोरीहरूले पढाइलेखाइ राम्रो गरून् भन्ने चाहन्छन् । त्यसैले आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन चाहन्छन् । तर, राम्रो विद्यालयको खोजीमा कतिपय अभिभावकले अर्काको लहैलहैमा...

नेकपाका ७४ वर्ष र समाजवादी क्रान्ति
मुलुकमा जहानियाँ सामन्ती राणा शासनको दबदबा भएको बेला सामन्ती शासनको अन्त्य गरेर गणतन्त्रात्मक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ पुष्पलालको अगुवाइमा २२ अप्रिल , लेनिन जयन्तीको अवसर पारे...

भारतीय नाका जोड्ने अमरपथ सडक कालोपत्रे हुँदै
झापा–कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको प...

इलाम दौडाहामा शीर्ष नेता
इलाम । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका श...

मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मुख्यमन्त्री पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै भएको बताएका छन् । शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको भुटा...

आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् आज ध...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल वैशाख ९ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २१ तारिख। चैत शुक्ल पक्षको त्रयोदशी तिथि। आज महावीर जयन्तीसमेत परेको छ।

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै
काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका ...

एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ
बेनी–म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ क्...

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट
भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशु...

कोसी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग...

भक्तपुरमा दिउँसै १४ वर्षीया किशोरीलाई चितुवाले आक्रमण गर्यो
भक्तपुरमा चितुवाले आक्रमण गर्दा १४ वर्षीया किशोरी गम्भीर घाइते भएकी छन्। शनिबार दिउँसो पौने ४ बजे चाँगुनारायण नगरपालिका- ४ साङदहमा एक किशोरीलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा हावाहुरी चल्ने
काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

इञ्जिनियर चराहरू!
बसन्त ऋतु आयो। चराको गीतले पार्कहरूमा रौनक छ अचेल। उनीहरूको फुरफुर नाच हेर्न लायक हुन्छ। मान्छेलाई चराको चर्तिकला हेर्न त रमाइलो हुन्छ। चरा भने यही बेला धेरै व्यस्त हुन्छन्। सबभन्दा बढी व्यस्त भाल...
हेडको आक्रामक ब्याटिङले चम्किदै हैदरावाद : दिल्ली ६७ रनले पराजित
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल...

इसिगरेट र हुक्काको धुवाँमा पाँच वर्षमै उड्यो साढे २३ करोड
नेपाली युवायुवतीमा पछिल्लो समय इसिगरेट र हुक्का सेवन फेसनजस्तै बनेको छ । यस्ता वस्तुमा निकोटिन नहुने र स्वास्थ्यमा समेत असर नपार्ने भन्ने भ्रमपूर्ण विज्ञापनले इसिगरेट र हुक्का परिवारभित्रै खुलमखुला...
दिल्ली क्यापिटल्सविरुद्ध हेडको आक्रामक ब्याटिङपछि नटराजनको घातक बलिङ, हैदराबादको लगातार चौथो जीत
नयाँ दिल्ली– आईपीएल २०२४ को ३५ औंँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शनिवार राति दिल्लीको अरुण जेटली स्टेडियममा खेलिएको यो खेलमा हैदराबादले दि...

महावीर जयन्तीको शुभकामना दिँदै राष्ट्रपतिको आग्रह– विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाऔं
राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् । २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश...

यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रह...
विष्फोटक ब्याटिङसँगै दिल्लीमाथि हैदराबादको सहज जित
९ वैशाख, काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ ...

त्रिविका उपकुलपतिको सोचपत्र, प्रदेश विश्वविद्यालय खोल्ने योजना
काठमाडौँ, वैशाख ९ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बरालले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन त्रिविकै प्रदेश विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सार्नुभएको छ ।...

‘टिचिङ’ को १५ सय शय्याको अस्पताल बनाउन छुट्याइएको जग्गामा सुमो पार्क
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सेवा विस्तार गर्न बल्खुमा अतिविशिष्ट सेवा अस्पताल बनाउने तयारी छ । १२ रोपनीको यो क्षेत्रभित्र ३ रोपनीमा अनधिकृत रूपमा टाटा सुमो पार्क च...

चीनका आधा सहर डुब्ने खतरा ?
बेइजिङ । चीनका आधाभन्दा बढी सहरहरू जमिनमुनिको पानी तान्ने र विस्तारका कारण डुब्न सक्ने अनुसन्धाताले जनाएका छन् । केही सहरहरू ६ मा एउटा १० मिलिमिटरका दरले ठाउँ छाडिरहेको छ । चीनमा पछिल्लो दशकमा भएको...

मिर्गौला रोगीहरुले पानी, पोटासियम र फस्फरोसको सेवन किन कम गर्ने?
दीर्घ मिर्गौला रोगको पहिलो कारण चिनी हो भने दोस्रो उच्च रक्तचाप हो। चिनी र प्रेसरका कारण नै धेरै मानिसहरुको मिर्गौलामा खराबी आउने गर्छ।उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको अवस्थामा रक्तचाप बढाउन...
३२ समाचार देखाइएको