२०८१ फागुन २० का समाचार
मार्च ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. कांग्रेसका तीन कार्यक्रममा शेखर अनुपस्थित हुनुक...

मध्यविन्दु प्रादेशिक अस्पतालको स्तरोन्नति गर्न माग
ज्ञानु पंगेनी मध्यविन्दु, फागुन १९ गते । मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासीपूर्व नवलपुरलाई एकसय शैय्यामा स्तरोन्नति गर्न अस्पताल व्यवस्थापन पक्षले माग गरेको छ । सोमबार अस्पतालमा आयोजित पत्रकार...

एसईईका लागि ताप्लेजुङमा १७ परीक्षा केन्द्र निर्धारण
साहारा लिम्बू फुङलिङ, फागुन २० गते । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र...
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
मोरङ । विराटनगरको शहीद रङ्गशालामा सोमबारदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा ‘रिजाल’को मोरङ एफए विजयी भएको छ । विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रत...

आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
हेटौंडा । थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर ...

युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य ‘निकै टाढा’छ भनी दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम...

जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै
जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थाले...

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि ...

ग्यारेन्टी बिना युद्धविराम ‘असफल हुनेछ’– जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्...

जलस्रोत बाँडफाँटबारे छलफल गर्न बङ्गलादेशको प्रतिनिधिमण्डल भारत भ्रमणमा
बङ्गलादेश र भारतबीच जलस्रोतको साझेदारीबारे छलफल गर्न बङ्गलादेशको प्राविधिक प्रतिनिधिमण्डल सोमबार कोलकाता गएको अधिकारीहरूले बताएका छन् । जोइन्ट रिभर कमिशन (जेआरसी) का सदस्य मुहम्मद अबुल होसेनको नेत...

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्...

जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड पनि हतियार किन्न प्रयोग गर्ने
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संय...

जहाँबाट सरकार भूमि अध्यादेशमा पछि हट्ने निष्कर्षमा पुग्यो , ४ घन्टाको त्यो ‘निर्णायक’ वार्ता
सरकारले आगामी बिहीबार (फागुन २२) भित्र निर्णयार्थ संसदमा प्रस्तुत गर्न लागेको एउटा अध्यादेश फिर्ता लिने तयारी गरेको छ। जनता समाजवादी पार्टी, नेपालले आफ्नो अडान नछोडेपछि भूमिसम्बन्धी अध्याेदशमा सरक...

बलात्कारको उजुरी, प्रहरी पक्राउ
सिरहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान नविन यादव बलात्कार आरोपमा पक्राउ परेका छन्। एक विवाहित महिलाले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय लहानको म...

फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
काठमाडौं । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय ...

रेखा शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले दिएन प्रकरणको सूचना
एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले निर्णय बारेको सूचना दिन अस्वीकार गरेको छ । सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार युवराज सफलले माग...

सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
कञ्चनपुर । सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको ...

जर्मनीको म्यानहाइममा भीडमा कारले ठक्कर दिँदा २ जनाको मृत्यु, संदिग्ध पक्राउ
जर्मनीको म्यानहाइममा एउटा कारले भीडमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। प्रहरीले सुरुमा एक जनाको मृत्यु भएको बताए पनि राज्यका आन्तरिक मन्त्रीले एएफपी समाचार एजेन्सीस...

अमेरिकामा जेलेन्स्कीलाई जे भयो त्यसले भारतका लागि के सन्देश दिन्छ?
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग "धेरै रिसाएको" बताएका छन्। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा रुबियोले राष्ट्रपति ट्रम्पले ...
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा युभेन्ट्सले हेलस भेरोनाविरुद्ध २-० को सहज जित निकालेको हो । युभेन्ट्सलाई जिताउन मध्यपंक्तिका खेफ्रेन थुरम र ट...

देउवाका उत्तराधिकारी बन्लान् ‘आउटडेटेड’ सिटौला?
गृहमन्त्रीसमेत भइसकेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको कुनै बेला चाम थियो, ०६२-०६३ को जनआन्दोलन र शान्ति सम्झौताताका सिटौला प्रभावशाली थिए। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालापछि कांग्रेसमा उन...
रोहित शर्मालाई 'अनफिट' भन्ने शमा मोहम्मद को हुन्?
काङ्ग्रेस पार्टीको राष्ट्रिय प्रवक्ता शमा मोहम्मद भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मामाथि गरेको टिप्पणीका कारण समाचारमा छिन्। शमा मोहम्मदले आफ्नो टिप्पणीको रक्षा गरेकी छन् भने भाजपाले उनलाई लक...

काठमाडौँ महानगरका मेयर शाहलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिए
आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राख...

अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ...
दर्शक पर्खिरहेछन् रंगशालाहरू…
इटहरी । कुनै बेला इटहरी रंगशाला ’round रहेका अग्ला घरहरूमा भीड हुन्थ्यो । रंगशाला पुग्नुअगावै मुख्य सडकबाटै चहलपहल र त्यहाँको भीडले उत्साहित बनाउँथ्यो । मोटरसाइकल र गाडी पार्किङका लागि निकै चुनौती ...

माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्...

ओली सरकारविरुद्ध फेरि खनिए बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भ्रमको खेती गरेको भन्दै सरकारविरुद्ध खनिएका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा विभिन्न ६ बुँदा उल्लेख गर्दै बालेन एमाले अध्यक्ष केपी ...

धमाधम पक्राउ पर्दै दोषी ठहर भएकाहरू
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेका ९ जनामध्ये तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ...

अध्यक्ष राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले संघीयत...

एनआरएनए, बेलायत यूकेका पूर्वउपाध्यक्ष एवं समाजसेवी मोहन कार्की निधन
गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायत (यूके) का पूर्वउपाध्यक्ष एवं समाजसेवी मोहन कार्की निधन भएको छ। ५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थि...
कपिलवस्तु (तिलौराकोट) गोल्डकप : जोङ्ग्री एफसी सिक्किम पराजित
कपिलवस्तु । विमल घर्ती मगरको एक शानदार गोलको मद्दतले मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा ...
डिफेन्डिङ च्याम्पियन आर्मीसँग स्तब्ध
इलाम । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ दोस्रो महिला गोल्डकपको क्वार्टरफाइनलबाटै घर फर्किएको छ । इलामको ठूलो टुँडिखेलमा जारी दोस्रो महिला गोल्डकपमा विभागीय टिम नेपाल आर्मीसँग चार शून्य गोलअन्तरले...
केपी ओलीकपको उपाधि तेस्रोपटक मच्छिन्द्रलाई
काठमाडौं । केपी ओलीकप फुटबल प्रतियोगिताको उपाधि लगातार तेस्रोपटक मच्छिन्द्र फुटबल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले ...
३३ समाचार देखाइएको