२०८१ फागुन २४ का समाचार
मार्च ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : बालसुधार गृहमा झपड हुँदा पाँच जना घाइतेदेखि दिपक मनाङेलाई २० प्रतिशत सजाय छुटसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बालसुधार गृहमा झपड, पाँच जना घाइते बालसुधार गृ...
पाँचथर गोल्डकपको ट्रफी सार्वजनिक, शनिबार उदघाटन खेल
पाँचथर । पाँचौं पाँचथर गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएसँगै आयोजकले ट्रफी सार्वजनिक गरेको हो। सदरमुकामस्थित फिदिम माविको खेल मैदानमा शनिबार दिउँसो २ बजे आरम्...

युक्रेनबारे ट्रम्पका दुईथरी बयान, 'रुसप्रति कहिले गरम, कहिले नरम'
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग निपटन ‘निकै कठिन’ रहेको बताएका छन् । सुरुमा युक्रेनको पक्ष लिएर रुसी आक्रणको विरोध गरेका ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने फरक बयान दिए...

ओलीलाई पूर्वबाट धक्का दिइन् विद्या भण्डारीले
एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्न बर्जित छ। उनले पार्टीको भवन बनाउन भाटभटेनीका साहु मीनबहादुर गुरुङको दान लिने निर्णय गरेपछि विरोधमा उत्रिएका विन्दा पाण्डे र उषाकिरण तिम्सिना ६ महिनाका ल...

परराष्ट्र मन्त्री डा. आरजु राणाले एनआरएनएको एकताको लागि विवादित दुवै पक्षलाई बोलाएर शुक्रबार आफ्नो कार्यकक्षमा बैठक गरिन्
उक्त बैठकका सहभागीहरूका अनुसार, उक्त बैठकमा शेष घले र बद्री केसी गरी दुई पक्षमा विभाजित भएर सहभागीहरू प्रस्तुत भए । अझ भन्दा, बाहिर जे देखिएको थियो र बैठकपूर्व जे अनुमान गरिएको थियो, त्यही परिदृश्य...

लागु औषध समस्या रोकथाम जटिल बन्दै
तपाइँ आफ्ना छोराछोरीले दैनिकगर्ने आनिबानी एवं गतिविधिका बारेमा सचेतता अपनाइरहनु भएको छ, छैन ? छोराछोरीले गर्ने व्यवहार एवं आनिबानीका बारेमा सचेतता अपनाउनु भएको छैन भने उनीहरूमध्ये धेरै कुलतमा फसिर...

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर
उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम...

व्यावसायिक कागती खेतीमा रमाउँदै नगर प्रमुख पण्डित
समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल हुनुभएको छ तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि...

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना
काठमाडौँ, २४ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र ने...

‘सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी छ’, सभामुख घिमिरे
काठमाडौँ, २४ फागुनः सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरेतापनि उनीहरुमाथि हुने सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताउनुभएको छ । महिलामाथि सामाजिक र सांस्कृतिक विभेदको अन्त...

काङ्ग्रेस सांसद जयराम रमेशले भारत-अमेरिका र भारत-चीन सम्बन्धलाई लिएर केन्द्र सरकारको आलोचना गरे
काङ्ग्रेसका राज्यसभा सांसद जयराम रमेशले विदेश नीतिलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारमाथि प्रहार गरेका छन्। "भारत र अमेरिकाबिचको सम्बन्धमा समस्याहरू धेरै महत्त्वपूर्ण छन्। हामीले ...

बिहारः मखाना समयको कुरा हो, तर अनुसन्धान केन्द्रको अवस्था किन खराब छ?
मखाना यस्तै एउटा खाद्य पदार्थ हो, जसको बारेमा आजकल धेरै चर्चा भइरहेको छ। हालै प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको भागलपुरमा आयोजित एक कार्यक्रममा 300 दिनसम्म मखाना खाने बताएका थिए। यसअघि केन्द्र...

के ट्रम्पको शुल्कले चीनको शक्ति समाप्त गर्नेछ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै महिनामा दोस्रो पटक चिनियाँ सामानमा नयाँ शुल्क लगाएका छन्। भारतले चीनबाट आयात हुने सबै वस्तुमा 20 प्रतिशत कर लगाएको छ। यो बेइजिङमाथि नयाँ शुल्क आक्रमण हो। अ...

विवादित कोटीहोम आयोजकले महानगर प्रवक्तालाई कोटीहोम आयोजकको धम्की
पोखराको विवादित कोटीहोम आयोजकले महानगरका प्रवक्ता मोति तिमिल्सिनालाई फोनमार्फत् ‘उडाइदिने’ धम्की दिएका छन् । आयोजकमध्येका एक शंकर खरालले तिमिल्सिनालाई फोन गरेर होसियार रहन धम्की दिएका हुन् । ‘कसर...

गैर आवासीय मधेशी संघ युएईको अध्यक्षमा अन्सारी
युएई । विश्वभरी छरिएर रहेका मधेसीको ता संगठन अन्तर्राष्ट्रीय समिति गैर आवासीय मधेशी संघ (एनआरएमए) युएई शाखाको पाचौं महाधिवेशन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न पाँचौं महाधिवेशनबाट सदाम अन्सारीको अ...

गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई पक्राउ
धनगढी- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रवार दिउँसो नियन्त्रणमा लिइएको...

अस्ट्रेलियाली वैज्ञानिकहरूले पत्ता लगाए विश्वको सबैभन्दा पुरानो उल्का क्रेटर
काठमाडौँ, २४ फागुनः बिहीबार प्रकाशित एक अध्ययन अनुसार अस्ट्रेलियाका वैज्ञानिकहरूले विश्वको सबैभन्दा पुरानो ज्ञात उल्कापिण्ड प्रभाव क्रेटर पत्ता लगाएका छन्। यसले जीवनको उत्पत्ति र पृथ्वीको बारेमा बु...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । ...
जर्मन बुण्डेस लिगामा मेन्जले 'बोरुसिया'लाई हरायो
काठमाडौं । जर्मन बुण्डेस लिगामा मेन्जले बोरुसिया म्याग्लाडव्याचलाईलाई हराएको छ । मेन्जले म्याग्लाडव्याचको घरेलु मैदानमा ३-१ गोल अन्तरको जित निकालेको हो । मेन्जलाई जिताउन पउल नेबेल, डोमिनिक कोहर र ...

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ- ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। सरकार र सरोकारवाला निकाय...

साउदी अरबमा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने
साउदी अरेबियाले शुक्रबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच पश्चिमी बन्दरगाह सहर जेद्दाहमा अर्को हप्ता बैठक हुने पुष्टि गरेको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट विज्ञप्तिमा साउदी विदेश मन्...

काठमाडौं महानगरपालिकाको प्रमुख बालेन र संघीय सरकारबीच कचमच
केही महिनादेखि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार यसअघि खटाइएका सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर पत्र पठायो । ठिक भ...
इटालियन सिरीए’मा २८ औं चरणका खेल सुरु, जेनोआ र कालियरीले अंक बाँडे
काठमाडौं । इटालियन सिरीए’मा जेनोआ र कालियरीले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती कालियरीको मैदानमा भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु टोलीका लागि १८ औं मिने...

त्रिभुवन विश्वविद्यालयका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड
त्रिभुवन विश्वविद्यालयका रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार एक समूहले तोडफोड गरेका छन् । एउटै विद्यार्थीको समूहले कीर्तिपुरस्थित रेक्टर खड्ग केसी र डिन शंकर खनाल...

‘समानुपातिक समावेशी सिद्धान्त महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित’
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्था...

७ जना भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ
काठमाडौँको फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ पर्नेमा ...

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने अभियोगमा एक जना पक्राउ
क्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने...

जेलेन्स्कीको अपमानभित्रको निहितार्थ !
गत २८ फेब्रुअरीका दिन टेलिभिजनका पर्दामा नितान्त अकल्पनीय दृश्य देखियो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको संवादको शैली, भाषा र तौरत...

अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य घट्यो
युरो, पाउन्डसहितका मुद्रा भने महँगिए नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घटे...

पसल डुबेपछि सामाजिक सञ्जालमार्फत ठगी धन्दा
काठमाडौँको तार्केश्वर नगरपालिका–५ लोलाङ हाइटमा बस्ने नारायणदत्त खकुराल पहिले गोङ्गबुमा मोबाइल पसल चलाउँथे । कोभिड–१९ सङ्क्रमण सुरु भएसँगै मोबाइल पसलमा सङ्कट आयो । भाडा तिर्न नसकेपछि उनले पसल बन्द ...

श्रीमानले अर्कै विवाह गरेपछि आत्महत्या
काठमाडौं । गैरकानुनी बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छन् । कुवेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएकी निर्मला दोङ तमाङले आत्महत्या गरेकी हुन् । कुवेतम...

चोरी भएको ३२ थान मोबाइल बरामद
बिराटनगर । मोरङको उर्लाबारीबाट चोरी भएको २० थान मोबाइल बरामद भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहर...

ओस्कार विजेता ह्याकम्यानको मृत्यु प्राकृतिक
काठमाडौं । हलिउड अभिनेता जीन ह्याकम्यानको मृत्यु प्राकृतिक कारणबाट भएको बताइएको छ । उनको मृत्यु मुटु सम्बन्धी रोगबाट भएको अधिकारीहरुले बताएका छन् । ९५ वर्षी ह्याकम्यानलाई उनकी पत्नीजस्तै अल्जाइमरको...

यज्ञ कसैले रोकेर रोकिनेवाला छैनः विजयकृष्ण मूर्ति
पोखरा । कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार झडपको घटनामा यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ । फाउण्डेशनका संस्थापक विजय भण्डारीले भने, ‘यज्ञ कसैले रोकेर ...
३४ समाचार देखाइएको