२०८१ फागुन ४ का समाचार
फेब्रुअरी १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : दरबारमार्गमा बालेनले बिछ्याएको ग्रेनाइटको कहानीदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ग्रेनाइटको कहानी काठमाडौँ महानगरपालिकाले काठमा...

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु
मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक...
सात दिन, सातै प्रदेश, सात म्याराथन
कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आजदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ ग...
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती म्यान्सिटीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको हो । पेप ग्वार्डि...
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल, बर्नमथ, फुलहम र बे्रन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनले लेस्टर सिटीलाई २-० ले हराउँदा फुलहमले ...
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एटलेटिको मड्रिड दुबैलाई ठक्कर लागेको छ । शनिबार राती रियाललाई १-१ को बराबरीमा रोक्दै ओसासुनाले अंक खोस्यो । रियाललाई ...
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन गोलविहिन भएका छन् । शनिबार राती भएको खेलमा दुबैले गोलरहित बराबरी खेल्दै अंक बाँडे । निर्धारित ९० मिनेटम...

मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्रावि...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व
देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा ...
प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सु...

खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । हिउँद लागेसँगै खोलाको पानीसमेत...

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ , तीन लाख बरामद
उदयपुर सदरमुकाम गाईघाटमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले शनिबार साँझ ६:१५ बजे त्रियुगा नगरपालिका–१३ हवाईफिल्डस्थित एक घरमा छापा मारेर उनी...

भूमिबाहेकका अध्यादेश निर्णयार्थ पेश गर्ने सरकारको तयारी
सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमि अध्यादेश पारित गर्न सहमत भएको छ। नेपाली काँग्रेस र नेकपा एमालेले महन्थ ठाकुरको लोसपालाई भूमि अध्यादेश पारित गर्न सहमत गराएका हुन्। प्रधानमन्त्री ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएक...

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात , लार्केपास हिँडेका रोकिए
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले बताए...

फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी डेङ्गुको प्रकोप फैलिए
फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ । क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपना...

काठमाडौं महानगरद्वारा हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
काठमाडौं महानगरपालिकाले हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ । महानगर उपप्रमुख सुनिता डङ्गोलले पछिल्लो कार्यकालको अवधिमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई निःशुल्क का...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
निगमले आइतवारदेखि लागू हुनेगरी पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । यस्तै निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो । नयाँ मूल्य...

ट्रम्प-मोदी भेटबारे अमेरिकी मिडियाले के भनेको छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्। यस भेटका क्रममा भारतका प्रधानमन्त्रीले वैध कागजातबिना अमेरिकामा बसोबास गर्ने भारतीय नागरिकहरूल...

अमेरिकाबाट अवैध भारतीय आप्रवासी बोकेको अर्को विमान पन्जाबमा अवतरण
अमेरिकाबाट भारतीय आप्रवासीहरूको अर्को निर्वासनको खबरको बिचमा, पन्जाबका मुख्यमन्त्री भगवन्त मानले मोदी सरकारलाई प्रहार गरेका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार फेब्रुअरी 15 मा अमेरिकामा अवैध रूपमा...

भारतले अमेरिकाबाट थप तेल र ग्यास खरिद गर्ने
प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा दुई देशबिच धेरै सम्झौताहरूमा हस्ताक्षर भएको थियो। भारतले अमेरिकाबाट थप तेल र ग्यास खरिद गर्नेछ, जसले दुई देशबिचको व्यापार घाटा कम गर्न मद्दत गर्नेछ, अमेरिकी राष...

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार
ढोरपाटन (बागलुङ)- काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध ग...

पोखरा घटनाका घाइतेको गृहमन्त्री लेखकले अवस्था बुझ्न ,– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
पोखरा घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले भने, ‘यस्तो खाले बेलुन उडाउनलाई हावा राख्ने त्यो ...

युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
काठमाडौं । युक्रेन मामला सेटल तथा शान्ति वार्ताको पहल समेत साउदी अरेबियाबाट हुने भएको छ । अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउद...

आज कुन विदेशी मुद्राको विनियमदर कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो...

सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न ध्यानाकर्षण
काठमाडौँ, ४ फागुन : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ । चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्...

‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक
काठमाडौँ, ४ फागुन : एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहनुभएका जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक गहतराजले आफ्नो पहिलो सन्त...

तरकारीखेतीबाट सात लाख आम्दानी
काठमाडौँ, ४ फागुन : शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा ...

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
पाल्पा- जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् । विसं २०८० फाग...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८१ साल फागुन ४ गते आइतबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १६ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार ...
३० समाचार देखाइएको