मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत १८ को विवरण
आज

२०८१ चैत १८ का समाचार

मार्च ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८४ हप्ता अघि

१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न ४१ जनाविरुद्ध पाँच दिन म्याद थपदेखि पार्टीको जिम्मेवारीमा फर्किए रविसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. तीनकुने घटनामा सलग्न ४१ जनाविरुद्ध पाँच दिन म्य...

makalukhabar.com८४ हप्ता अघि

वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपच...

himalpress.com८४ हप्ता अघि

राजावादीसँग दलहरू तर्सिएकै हुन्? गणतन्त्रका पक्षमा दृढ रहने प्रतिबद्धता

काठमाडौँ- गणतन्त्रवादी दलहरूले लोकतन्त्र र गणतन्त्रका पक्षमा दृढ रहने सामूहिक प्रतिबद्धता प्रकट गरेका छन्। सिंहदरबार आइतबार साँझ बसेको बैठकमा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेको एमाले महासचिव श...

onlinekhabar.com८४ हप्ता अघि

आईपीएलमा राजस्थानको पहिलो जित, चेन्नईको दोस्रो हार

१७ चैत, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले पहिलो जित हात पारेको हो...

himalpress.com८४ हप्ता अघि

शान्तिपूर्ण विरोध प्रदर्शनलाई निरन्तरता दिन लिङदेनको अपिल

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिन अपिल गरेका छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हु...

ratopati.com८४ हप्ता अघि

आईपीएल क्रिकेट: राजस्थानले खोल्यो जितको खाता, ६ रनले हार्‍यो चेन्नई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ११ औं खेलमा राजस्थान रोयल्स विजयी भएको छ । गुवाहाटीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ६ रनले हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको राजस्थान...

ratopati.com८४ हप्ता अघि

ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ४-१ को जित निकाल्यो । गिरोनाका लादिस्लाभ क्रेज्कीको आत्मघाती गोलबाट स...

ratopati.com८४ हप्ता अघि

सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग जोडिएका सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ । समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गर...

barnanmedia.com८४ हप्ता अघि

रवि सभापति बन्न नपाउने भएपछि रास्वपाको महाधिवेशन अनिश्चित

गत १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले रास्वपाको केन्द्रीय महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको थियो। मिति पनि तय भएको थियो, २५, २६ र २७ २०८२ वैशाख। तर, पहिलो महाधिवेशनको संघारमा आइपुग्दा पन...

barnanmedia.com८४ हप्ता अघि

मकै छोडेर कफीखेतीमा महाभारतका किसान

यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ...

barnanmedia.com८४ हप्ता अघि

युरोपको भूमीबाट गरिएको पहिलो रकेट प्रक्षेपण असफल

नर्वेको एंडोया स्पेसपोर्टबाट आइतबार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ। करिब ३० मिटर अग्लो र ५० टन तौलको इसार एरोस्पेसले निर्माण गरे...

barnanmedia.com८४ हप्ता अघि

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्...

barnanmedia.com८४ हप्ता अघि

हुलदङ्गाका कारण भएका क्षतिको बिमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौँ, १८ चैत : नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ...

barnanmedia.com८४ हप्ता अघि

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु

गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला पर्नुभए...

barnanmedia.com८४ हप्ता अघि

तीनकुनेमा भएको राजावादी प्रहरी खोरमा, को को हुन् ? [सूचीसहित]

प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनको घटनामा पक्राउ परेका ४१ जनामाथि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जन...

barnanmedia.com८४ हप्ता अघि

पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले विज्ञप्ति प्रकाशित गरी चैत १५ ...

barnanmedia.com८४ हप्ता अघि

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ...

barnanmedia.com८४ हप्ता अघि

'गोएएमएल'मा एक हजार छ सय बढी अनुसन्धानकारी निकाय आबद्ध

काठमाडौँ, १८ चैत : सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र ...

barnanmedia.com८४ हप्ता अघि

एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र ...

barnanmedia.com८४ हप्ता अघि

विशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, १८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्का...

Ujyaaloonline.com८४ हप्ता अघि

राजा आए ! रक्सी चोरेर खाए !

शहरमा बसेका छोराछोरी र नातिनातिनीको याद आएपछि हजुरबा एक्लै काठमाण्डौ जान तम्सिनुभयो । बूढोमान्छे एक्लै कसरी जानुहुन्छ भन्दै हजुरआमाले पिर गर्नुभयो । उबेलाको जस्तो हाम्रो जमाना हो र ! पुग्नेबित्तिकै...

deshsanchar.com८४ हप्ता अघि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । य...

barnanmedia.com८४ हप्ता अघि

दिल्लीले स्वागत नगरेपछि बेइजिङ पुगेका युनुसले टिस्टा परियोजनामा भारतलाई दिए झट्का

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले चिनियाँ कम्पनीहरूलाई टिस्टा परियोजनामा सामेल हुन निम्ता दिएका छन्। यसलाई भारतका लागि ठूलो धक्काको रुपमा हेरिएको छ। मार्च २६ देखि २९ सम्म चीनको भ्रमण...

ratopati.com८४ हप्ता अघि

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी, महासचिवमा मनोज घर्तीमगर

काठमाडौं । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मत...

barnanmedia.com८४ हप्ता अघि

आईजीपीले सरकारी क्वार्टर सर्ने, राजावादी गुण्डालाई तह लगाउन निर्देशन

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजीपी) मा दिपक थापा मंगलबारमात्रै निवास सर्ने भएका छन्। सरकारले चैत ४ गतेदेखि थापालाई प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। उनै थापाले मंगलबार शुभ साइत प...

barnanmedia.com८४ हप्ता अघि

प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ

दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडी...

ratopati.com८४ हप्ता अघि

विदेशी मुद्राको खरिदविक्रीदर : कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएक...

deshsanchar.com८४ हप्ता अघि

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्य...

barnanmedia.com८४ हप्ता अघि

अमित शाहको टिप्पणीमा तेजस्वी यादवले भने:लालुजीलाई गाली गर्नु जनताको फेसन हो

राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव र मिसा भारतीले गृहमन्त्री अमित शाहले लालु यादवमाथि गरेको टिप्पणीप्रति प्रतिक्रिया दिएका छन्। बिहार विधानसभामा विपक्षका नेता तेजस्वी यादवले भने, "लाल...

barnanmedia.com८४ हप्ता अघि

उत्तर प्रदेश सरकारले मासु बिक्रीमा प्रतिबन्ध लगाएकोमा सञ्जय सिंहले भने

उत्तर प्रदेश सरकारले मासु बिक्रीमा प्रतिबन्ध लगाएकोमा सञ्जय सिंहले भने: केएफसी, म्याकडोनाल्ड र मदिरा पसलहरू बन्द गर्नुहोस् आम आदमी पार्टीका सांसद सञ्जय सिंहले उत्तर प्रदेश सरकारले नवरात्रको समयमा ...

barnanmedia.com८४ हप्ता अघि

गाजा, युक्रेन, रुससहित विश्वभर यसरी मनाइन्छ ईद

विश्वभरका मुस्लिमहरूले इस्लामिक क्यालेन्डरको सबैभन्दा ठुलो चाड ईद-उल-फितर मनाउन थालेका छन्। ईद-उल-फितरको अर्थ "व्रत तोड्ने चाड" हो। " यो रमजानको अन्त्यमा मनाइन्छ। रमजानको महिनाभरि उपवास गर्नु इस्ल...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको