२०८१ चैत १९ का समाचार
अप्रिल १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मंगलबारदेखि प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण : २२ गते सम्बोधन
काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनम...

१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर...

प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
तानसेन । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्व...
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित हासिल गरेको छ । वानखडे स्टेडियममा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले जित विहिनता तोडेको हो । पाँच पल...

राजावादी आन्दोलनले ओली र माधवबीच आइस ब्रेक !
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी पार्टी कुनै दलको पार्टी नभएर पापकुण्ड बताउथे। एमालेका नेता माधवकुमार नेपालले एमाले फुटाएर २ भदौ २०७८ मा एकीकृत समाजवादी पा...

गैरआवासीय नेपाली संघ १६ औं युरोप क्षेत्रीय सम्मेलनका निष्कर्षहरू
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८ – ३०, २०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्ट...

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
काठमाडौँ, १९ चैतः सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्...

चैत्र शुक्ल द्वितीयाः पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन
काठमाडौँ, १९ चैतः मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट य...

बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेह...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले सोमबाररातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन...

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ
मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत...

उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्...

ट्रम्प पुटिनसँग रिसाएपछि आयो रुसको प्रतिक्रिया
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा असन्तुष्टि व्यक्त गरेपछि रुसको पहिलो प्रतिक्रिया आएको छ। बीबीसीका अनुसार रुसले आफू अझै पनि 'अमेरिकासँग काम गरिरहेको' ...

संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबा...

शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालिन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारे चासो व्यक्त गरेकी छन् । आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केप...

धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
सुर्खेत । ‘कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । मध्यराति बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो । विधेयक यसअघि प्रदेश ...

पूर्वराजा शाहलाई जरिवाना तोकिएको भन्दै निर्णय तत्काल फिर्ता लिन काठमाडौँ महानगरले चेतावनी
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमा...

नयाँ गभर्नर नियुक्ती गर्न उमेर हद गायब, कसका लागि हुदै छ चलखेल ?
नयाँ गभर्नर नियुक्ती गर्न दुई सत्तारुढ दलहरुले एकपछि अर्को पात्र खडा गरिरहेको अबस्थामा अर्थमन्त्रायले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा...
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगो र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती उनीहरुले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । सेल्टा भिगोका लागि पहिलो हाफअघि अल्फान्सो गोन्जाल...

कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेर कडाई गरिएको छ । १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हर...

गभर्नरको लाइनमा पूर्वसचिव क्षत्री र डा. पाण्डे
काठमाडौं । गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेकै बेला अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको प्रावधानमा संशोधन गर्दै उमेर हद हटाएको छ । मन्त्रालयले सोमबार मनोनयनसम्बन्धी म...

पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार भएको तीनकुने हिंसात्मक घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । उनले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपा...

कतारमा १८ नेपालीलाई आममाफी
काठमाडौं । कतारको बन्दीगृहमा रहेका १८ जना नेपालीले आममाफी पाएका छन् । मुस्लिम धर्मालम्बीहरूको पवित्र महिना रमादानको अवसर पारेर कतारको जेलमा विभिन्न अभियोगमा पक्राउ परेका १८ नेपालीलाई आममाफी दिइएको ...

हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो
धनगढी । धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत धमाधम बृक्षारोपण गर्दै आएको छ । यस क्रममा उपमहानगरपालिकाको वडा नम्बर १६ का सडक किनारामा एक हजार ३६५ बिरुवा रोपिएको छ । तेस्रो चरणक...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । ...

सापटीको रकम फिर्ता लिन जाँदा वर्कसपमै पुरिए राहुल
काठमाडौं । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल साह गत ११ चैतको साँझ आफू बस्दै आएको गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारास्थित घरबाट निस्किए । उनी आफ्नो परिवारका सदस्यले सापटी दिएको...

पर्यटन प्रवर्धन : हङकङबाट सिकौं ?
आजभोलि जताततै र जुनसुकै काममा पनि प्रतिस्पर्धाको जमाना छ । त्यसमा पनि अझ विश्व पर्यटन जगत्मा त थामिनसक्नुको प्रतिस्पर्धा देखिन्छ । फलतः विश्वका कैयौं देशले कसरी धेरैभन्दा धेरै विदेशी पर्यटक भित्याउ...

संघीयताको विकल्प केन्द्रीयता होइन !
हामीकहाँ यतिबेला राजतन्त्रका ’boutमा अनर्थक बहस भइरहेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न चर्चा–परिचर्चा भइरहेका छन् । एकथरी राजा आऊ देश बचाऊको नारा...
आइपिएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा ...

पोखराबाट हिमालय एयरको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान
पोखरा । हिमालय एयरलायन्सले चीनको ल्हासा र पर्यटनको राजधानी पोखरा जोड्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरेको छ । ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको हिमालय एयरल...
३० समाचार देखाइएको