२०८१ चैत ९ का समाचार
मार्च २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रतिनिधि सभाबाट पारित भएका दुई अध्यादेश राष्ट्रिय सभामा अड्किए
प्रतिनिधि सभाबाट पारित भएका दुई अध्यादेश प्राविधिक कारणले राष्ट्रिय सभामा अड्किएका छन्। प्रतिनिधि सभाले चैत ४ गते पारित गरेर पठाएको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ...

१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. दलितको घर भत्काएको प्रकरण महायज्ञका लागि दलितक...

पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता ब...

राप्रपा पनि फुटाएरै छाड्ने भए रवीन्द्र मिश्र
उज्ज्वल थापाले बनाएको विवेकशील नेपाली पार्टीसँग रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा खोलेको साझा पार्टीको एकता गरे पहिला । पार्टीको नाम पनि विवेकशील साझा बनाए । त्यहाँ पुगेपछि उनले एकता र सहअस्तित्वका ...

परराष्ट्रमन्त्री आरजुको आलोकाचो कुटनीति
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतमा १२ दिन बसिन। परराष्ट्रमन्त्री बनेको आठ महिनामा उनको यो तेस्रो भारत भ्रमण हो। परराष्ट्रमन्त्री भए ललत्तै भारत जाँदा उनलाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्...

भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो
काठमाडौँ, ९ चैतः काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले...

भारतीयको रोजाइमा नेपाली हस्तकला र विजयसालका भाँडा
देहरादुन । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्”, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा ...

पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग प्रमुख तोकिए
नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना पदाधिकारी...

प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद
प्रहरीले धनुषामा ४७७ केजी गाँजा बरामद गरेको छ । शुक्रवार राति ७ बजे धनुषाको लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया चोकस्थित जनकपुर ढल्केबर सडक खण्डबाट प्रहरी गाँजा बरामद गरेको हो । प्रहरीले ग...

नेपाल प्रहरीमा रिक्त १० डीआईजी , को को छन् प्रतिस्पर्धामा ?
नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ। स्रोतका अनुसार कासमू (कार्यसम्पादन मूल्यांकन) एवं वरियता सूचीअनुसार डीआईज...

सार्वजनिक बसमा सवार एक महिलाको मृत्यु
झापाको बिर्तामोडमा सार्वजनिक बसमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार (आज) झापाको दमकबाट बिर्तामोडतिर गइरहेको मे १ क २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार ४३ वर्षीय कुमारी चेम्चोङको मृत्यु भ...

आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र शनिबार पूर...

आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको ...

किशोरीसँग सम्बन्ध रहेको स्वीकार गरेपछि आइसल्यान्डका मन्त्रीले राजीनामा दिए
आइसल्याण्डकी बाल विकास मन्त्रीले 30 वर्षदेखिको किशोरीसँग सम्बन्ध रहेको स्वीकार गरेपछि राजीनामा दिएकी छिन्। एस्थिल्डर लोआ थोर्सडोटिरले एक मिडिया अन्तर्वार्तामा भनिन् कि उनको 22 वर्षको उमेरमा 15 वर्...

लन्डनको हिथ्रो एयरपोर्ट किन बन्द भयाे?
लन्डनको हिथ्रो विमानस्थल शुक्रबार एक दिनका लागि बन्द गरिएको थियो। विमानस्थल बन्द हुँदा विश्वभरका उडानहरूमा असर परेको छ। शुक्रबार हिथ्रो विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा आगलागी भएको थियो। परि...

सुनीता विलियम्सले नौ महिना बिताएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन चाँडै बन्द हुनेछ
अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स नौ महिनापछि पृथ्वीमा फर्किएपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) पनि समाचारमा छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको मिसन सन् 2031 मा समाप्त हुनेछ। ...

काँकडभिट्टा नाकाबाट प्रवेश गरेको भारतीय कारभित्र भन्सार छलीका सामानसहित चालक पक्राउ
काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको भारतीय कारभित्र भन्सार छलीका सामानसहित चालक पक्राउ परेका छन्। नाकामा तैनाथ सुरक्षाकर्मीको समेत आँखा छलेर मेची पुलबाटै सोजै नेपाल प्रवेश गरेका डब्लुबी ७४ एस २...

सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने
यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, ज...

बसमा यात्रा गर्दागर्दै अस्ताइन् मोरङकी कुमारी सेलिङ
झापा- झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस...

संखुवासभामा हिंसा पीडितका लागि आवास गृह र पुनर्स्थापना केन्द्र बन्यो
संखुवासभा । सदरमुकाम खाँदबारीमा महिला आवासगृह तथा पुनर्स्थापना केन्द्र निर्माण सम्पन्न गरी हस्तान्तरण भएको छ । सदरमुकाम खाँदबारीमा हिंसामा परेका महिला तथा बालिकाहरूको आवासका लागि आवासगृह तथा पुनर्स...

अमेरिकाबाट थप तीन नेपाली निकालिए
अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रो...

सुर्खेत गोठीकाँडा : पुरानो गन्तव्य, नयाँ सम्भावना
वीरेन्द्रनगर १४ मा अवस्थित गढी, गोठीकाँडा, बयलकाँडा क्षेत्र सुर्खेतको पुरानो सदरमुकाम हो । यो सुर्खेत उपत्यकाको उत्तरतर्फको डाँडामा अवस्थित छ । जतिबेला सुर्खेत उपत्यका (हालको वीरेन्द्रनगर) बसोबासयो...

कामनाद्वारा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम
सप्तरी । सप्तरी सदरमुकाम राजविराज स्थित कामना सेवा विकास बैंकले साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्...

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा
गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय भन्दा बाहिर कार्यरत...

अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङसहित रियाल, दिराम र दिनारको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरो...

बझाङको चैनपुर बजारबाट अखाद्य बस्तु बरामत
बझाङ । बजार अनुगमन गर्ने जिम्मेवारी अहिले स्थानीय समेत रहेको भए पनी केही स्थानीय तहका जनप्रतिनिधिले बजार अनुगमन गर्नका लागि चासो नदिएको पाइएको उभोत्ताले गुनासो गरेका छन् । नागरिक समाजका अगुवा धर्मज...

अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य लगातार गिरावट
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेक...

राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हट्यो
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (प...
विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनमा इंग्ल्याण्ड विजयी
काठमाडौं । विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनको पहिलो चरणमा इग्ल्याण्डले सहज जित निकालेको छ । इंग्ल्याण्डले वेम्बलीमा अल्बानियालाई २–० गोल अन्तरले सहजै हराएको हो । टोलीका मुख्य प्रशिक्षक ट्...

युवतीको सूचनालाई पछ्याउँधै जाधा ६ जना पक्राउ
कोटेश्वर चोकमा प्रहरीलाई भेटेर एक जना युवतीले भनिन्, ‘मेरो मोबाइल पाकेटमाराले चोरे, एक जना पाकेटमार भर्खरै गाडीबाट ओर्लिए ।’ बिहीबार साँझ ६ बजेतिर २८ वर्षीया युवतीले दिएको सूचनालाई प्रहरी प्रभाग को...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल चैत ९ गते शनिबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मार्च २२ तारिख। विश्व जल दिवस तथा गोरखकाली पूजा परेको छ।
३१ समाचार देखाइएको