मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १७ को विवरण
आज

२०८१ जेठ १७ का समाचार

मे ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१२८ हप्ता अघि

कैलाश सिरोहियाको दाबी : म विरुद्धको प्रपञ्च समाप्त भएपछि हाजिरी जमानी भन्दै रिहा गरियो

कैलाश सिरोहियाको दाबी : म विरुद्धको प्रपञ्च समाप्त भएपछि हाजिरी जमानी भन्दै रिहा गरियो ४ मिनेट अघि A A काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले पत्रकारितालाई दुर्बल बनाउने र...

kharibot.com१२८ हप्ता अघि

कैलाश सिरोहिया रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

kharibot.com१२८ हप्ता अघि

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

kharibot.com१२८ हप्ता अघि

कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन् ।

emountaintv.com१२८ हप्ता अघि

रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने सरकारको प्रयास

सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम तथा रोजगार म...

emountaintv.com१२८ हप्ता अघि

भारतको राजधानी दिल्लीको मुंगेशपुरमा अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा बढी रेकड

भारतको राजधानी दिल्लीको मुंगेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ। क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम...

bbc.com१२८ हप्ता अघि

तराईमा यस वर्ष छैटौँ पटक तातो हावाको लहरको चेतावनी, गर्मी किन यस्तो उखरमाउलो?

नेपालमा यस वर्षको गर्मीयाममा हालसम्म छैटौँ पटक तातो हावाको चेतावनी जारी गरिएको मौसम अधिकारी तथा विज्ञहरूले बताएका छन्। केही गरी वर्षा हुने प्रणाली देखा नपरेमा अर्को यस्तै चेतावनी समेत दिनुपर्ने हु...

ekantipur.com१२८ हप्ता अघि

‘नयाँ पुस्ता अनुकूल आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्य’

काठमाडौँ — अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ चरणको सुधार योजना’मा युवापुस्तालाई देशभित्र टिकाउन ‘ग्लोबल आईटी हब’ज...

ekantipur.com१२८ हप्ता अघि

नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेलाई बुधबारदेखि कारबाहीका क्रममा ट्राफिक स्वयंसेवक बनाएर एक घण्टा सडकमै खटाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले मंगलबार साम...

ekantipur.com१२८ हप्ता अघि

बजेट संयमित भए पनि कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमे...

ekantipur.com१२८ हप्ता अघि

एनआईसी एसियाको जरिवाना छुट योजना

काठमाडौँ — एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जा प्रवाहमा छुट योजना ल्याएको छ । बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र भुक्तान गरेमा ...

ekantipur.com१२८ हप्ता अघि

एसबीआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता 

काठमाडौँ — नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र एनसीएचएल...

ekantipur.com१२८ हप्ता अघि

कमजोर जगमा महत्त्वाकांक्षी बजेट

राष्ट्रिय योजना आयोगले सुरुमा दिएको सिलिङ संशोधन गर्न लगाएर सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको विनियोजनको तुलनाम...

ekantipur.com१२८ हप्ता अघि

बजेटका उज्याला-अँध्यारा पक्षहरू

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारको वार्षिक बजेट घोषणा भएको छ । दुई वर्षदेखि शिथिल रहेको अर्थतन्त्रलाई यसले केही हदसम्म शक्तिको सञ्चार गर्न सक्छ कि भन्ने आशा सबै क्षेत्रबाट राखिनु स्वाभ...

ekantipur.com१२८ हप्ता अघि

नारायणीमा डुबेर एक युवाको मृत्यु 

नवलपुर — पूर्वी नवलपरासीमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट गाउँपालिका १४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो । माछा मार्ने क्र...

ekantipur.com१२८ हप्ता अघि

अमेरिकासँगको खेलमा दीपेन्द्र फर्किने

डालास, अमेरिका — नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा बिहीबार अमेरिकाको सामना गर्दैछ । विश्वकपअगाडि नेपालको यो अन्तिम अभ्यास खेल हो । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग ख...

deshsanchar.com१२८ हप्ता अघि

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

+ - Copy to clipboard Copied! वीरेन्द्रनगर- सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानांगला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ...

deshsanchar.com१२८ हप्ता अघि

रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने

+ - Copy to clipboard Copied! काठमाडौं- गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक स...

deshsanchar.com१२८ हप्ता अघि

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

+ - Copy to clipboard Copied! काठमाडौं- हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागल...

deshsanchar.com१२८ हप्ता अघि

जुनमा स्टारसिपको चौंथो उडान परीक्षण सुरु गर्ने स्पेसएक्सको योजना

+ - Copy to clipboard Copied! स्पेसएक्सले नियामक अनुमोदनको लागि बाँकी रहेको जुन ५ सम्ममा आफ्नो विशाल स्टारसिप रकेटको चौथो उडान परीक्षण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ। उक्त योजना नियामक अन...

deshsanchar.com१२८ हप्ता अघि

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

+ - Copy to clipboard Copied! यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसंघीय एजेन्सीले बुधबार जनाएको छ। यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अ...

ratopati.com१२८ हप्ता अघि

श्रमाधान कल सेन्टर : सेवाग्राहीको चाप बढी, स्रोत साधनको कमी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘श्रमाधान कल सेन्टर’ मा सेवाग्राहीको चाप बढ्न थालेको छ । श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्न गत वैशाख १६ गते कार...

ratopati.com१२८ हप्ता अघि

स्विच अन रिटेलको चौथो शोरुम काठमाडौँको न्युरोडमा

काठमाडौँ । मोबाइलफोनर घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रालिले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौँमा खोलेको छ । स्वीच अन रिटेल प्रा.लि.की प्रबन्ध निर्देशक...

ratopati.com१२८ हप्ता अघि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ रहेको छ । प्याज सुकेको ६६ रुपैयाँ ४० पैसा, लोकल गाजर ...

ratopati.com१२८ हप्ता अघि

आज ६ संसदीय समिति बैठक आज

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दै छ। सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्त्रगतका समिति र दुई वटा राष्ट्रियसभा अन्त्...

nepalpress.com१२८ हप्ता अघि

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा...

nepalpress.com१२८ हप्ता अघि

उमेर पुगेर विवाह गर्ने जोडी र असल बुहारी तथा छोरीलाई सम्मान

गुल्मी । यहाँको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर...

nepalpress.com१२८ हप्ता अघि

नेपालले अमेरिकासँग आज विश्वकपको दोस्रो वार्मअप खेल खेल्दै

काठमाडौं । टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ । नेपालले पहिलो वार्मअप खेल सोमबार क्यानडासँग खेलेको ...

nepalpress.com१२८ हप्ता अघि

जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राम...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको