२०८१ जेठ २१ का समाचार
जून ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दीपेन्द्रको पुनरागमनले नेपाली टोलीमा उत्साह
अमेरिका (डालास), जेठ २० गते । नेपाली क्रिकेट टोलीलाई मैदानमा जब संकट पर्छ । टोलीलाई उद्धार गर्ने काम अलराउन्डर दीपेन्द्रसिंह ऐरीको काँधमा आउँछ । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी दीपेन्द्...

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको देश
काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कुनै ऐन, कानुनमा नभए...

बजेटमाथिकाे छलफल - यथार्थमा टेकेर आएको सत्तापक्षको दाबी, कांग्रेसले भन्याे– ‘कुनै आशा गर्न सकिँदैन’
काठमाण्डाै – सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम...

चालक भएर बिर्सेको नियम स्वयंसेवक ट्राफिक हुँदा छर्लङ्गै
साइकलसमेत नभएर लखरलखर सडक छेउमा हिँड्दा लाग्थ्यो, ट्राफिक नियम मान्ने मै मात्र हो । बाँकी सबैले नियम उल्लङ्घन गर्छन् । बटुवालाई साइकलदेखि कार चलाउनेसम्म सबैले हेप्छन् । मान्छे नै गन्दैनन् । पछाडिबा...

पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै अथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदे...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल जेठ २१ गते सोमबार तदनुसार सन् २०२४ जुन ३ तारिख। जेठ कृष्ण पक्षको एकादशी तिथि। जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस ।
संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल
धनुषा- जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो । कोइलाबाट चल्ने रेलल...

यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै अथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदे...

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाख...

श्रीमान-श्रीमती मिलेर यसरी बनाए कटन कपडाको ब्रान्ड
घरमा तन्ना, पर्दा, सिरानीका खोल, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलको कभर, दरी अनेक चाहिन्छ। यी सामान बजारमा जताततै किन्न सकिन्छ। तर कटन अर्थात् सुती कपडाकै खोज्ने हो भने 'कटन केयर होम' राम...
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सातवटै प्रदेशमा वर्षाको सम्भावना, कोसी र गण्डकीमा बिहानैदेखि वर्षा
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतय...

मौसममा तीन प्रणालीको प्रभाव, कहाँ-कहाँ पर्दैछ पानी ?
काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाख...

काँचुली फेरियो केशर महलको
काठमाडौँ, जेठ २१ गते । उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । ...
ओमानविरुद्ध नामिबियाले पहिले फिल्डिङ गर्ने
काठमाडौँ । विश्वकपमा समूह बीको पहिलो खेल सोमबार खेलिदैछ । बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ । आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजको कार्यसूची
प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको ...
टी-२० विश्वकपमा आज दुई खेल हुदै
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु...

अन्नपूर्ण फेदीमा कूटनीतिज्ञको पदयात्रा
रमेश पौडेल/फडिन्द्र अधिकारी लेखनाथ, जेठ २१ गते । ७४ वर्षअघि मौरिस हर्जोगले अन्नपूर्ण हिमालको पहिलो आरोहण गर्नुभएको थियो । संसारमै आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो कीर्तिमान हर्जोगको रह्यो...

जनकपुरको त्यो छुकछुके रेल
धनुषा- जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो। तत्कालिन समयमा भारतमा सखुवाको काठ लगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो। कोइलाबाट चल्ने रेलला...

आखिर बजेट कसको ?
काठमाडौँ — बजेट निर्माणको स्वामित्वलाई लिएर सत्तापक्षकै नेता तथा सांसदले असन्तुष्टि पोख्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दल र सत्...

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज जेठ २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४८ रुप...
विश्वकप क्रिकेट : दुवै आयोजकको विजयी शुरूआत
अमेरिकासँगै आयोजक वेस्ट इन्डिजले पनि आइसीसी टी-२० विश्वकप २०२४ मा विजयी शुरूआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी)लाई ५ विकेटले हराएको हो । पीएनजीले दिएको...

मनसुन नजिकिएसँगै वर्षा हुने संम्भावना बढ्यो, यि स्थानमा भारी वर्षा
काठमाडाैं- आगामी साता मनसुन भित्रिने सुरुवात गरेसँगै नेपालमा बर्षाको संम्भावना कम हुँदै गएको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश...
पपुवा न्युगिनीमाथि घरेलु टोली वेष्टइन्डिजको संघर्षपूर्ण जित
२१ जेठ, अमेरिका । घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । १३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट ...
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महा...

सर्वोच्चले मगायो लामिछानेविरुद्धको उजुरी
काठमाडौँ — सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीमा परेको उजुरी सर्वोच्चले मगाएको छ । सहकारी बचत अपचलनमा प्रहरी अनुसन्धानमा गृहमन्त्रीले प्रभाव पार्ने विषयमा टुंगो गर्नु...
श्रमाधान रोजगार मेलामा दुई हजारले दिए आवेदन
धनुषा । मधेस प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा जनकपुरमा आयोजित दुई दिने मेलामा छ हजारभ...

आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?
आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ? काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश सम्म फ...

रुस र चीनमाथि जेलेन्स्कीको नयाँ आरोप
कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् । जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका हु...

कोशी र गण्डकीका एक-दुई स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौस...

गाउँमा विभेद, विदेशमा ख्याति : दलित बस्तीमा घरैपिच्छे ‘सेफ’
बाहुनडाँगी, झापा — मनिकुमार शंकर ३० को दशकको अन्त्यतिर ७ कक्षामा पढ्दै थिए, पाकशिक्षा भनेर पकाउने विधिबारे छुट्टै पाठ्यक्रम पढाइन्थ्यो । वर्षमा एक दिन वनभोजझैं विद्यार्थीले पकाएर शिक्षकलाई खुवाउने ...
आईसीसी टी–२० विश्वकप :वेस्ट इन्डिजको विजयी सुरुवात, पपुवा न्युगिनी ५ विकेटले पराजित
आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ स...

यी स्थानमा आज हल्कादेखि मध्यम वर्षा
काठमाडौं : देशका केही क्षेत्रमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका पहाडी भ...

संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल स...
३४ समाचार देखाइएको